मेष :-आजको दिन तपाईंको लागि अनुकूल हुनेछ ।सोचेका कामहरू सफल हुनेछन्। विपक्षीहरू शान्त भएकाले काममा अवरोध हुनेछैन ।खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउन सक्छ। बौद्धिक क्षेत्रका व्यक्तिहरूसँगको भेटघाटले मन प्रसन्न हुनेछ। वृष :-बोल्दा विचार गरेर अगाडि बढ्नु राम्रो हुनेछ। तर्क वितर्क बाट बच्नुनु ठिक हुनेछ ।स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको श्रमबाट फाइदा हुनेछ। परिवारमा विश्वासघात […]
काठमाडौं । अभद्र व्यवहारको मुद्दामा पक्राउ परेकी कथित अभियानकर्मी आशिका तामाङलाई भेटेपछि रास्वपा सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले बिहीबार प्रतिक्रिया जनाएकी छन्। भक्तपुरको जगाती वृत्तमा तामाङलाई भेटेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, “उहाँको तरिका अराजक छ, तर त्यसमा आम मानिसको आक्रोश प्रतिबिम्बित भएको देख्छु। अभद्र व्यवहारमा अझै के अनुसन्धान गर्न बाँकी छ, जुन अहिलेसम्म […]
काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौंका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले प्रहरी बृत्त चापागाउँ ललितपुरमा पुन:निर्मित भगवती मन्दिर तथा नव निर्मित मन्दिर प्रवेश द्वारको बिहिबार उद्घाटन गर्नुभयो । नेपाल सरकार नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी बृत्त चापागाउँ ललितपुरका प्रहरी र नगरपालिका,गाउंपालिका, स्थानीय जनसमुदायको सहयोगमा सम्पूर्ण लागत २४ लाख १५ हजारमा निर्माण सम्पन्न […]
पर्सा । वीरगञ्ज महानगरपालिका १० आदर्शनगरसथित सडकबाट एक जनालाई ६ लाख नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी किशोर लम्सालले जानकारी दिए। पक्राउ पर्नेमा भारत विहार रक्सौलका २७ वर्षीय ओमकुमार रौनियार छन्। विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले उनलाई बिआर ०५ क्यु ४३८४ नम्करको मोटरसाइकल रोकेर जाँच गरेको थियो। उनले बोकेको […]
दाङ । सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्वारा निरीक्षण तथा अवलोकनको लागि ईलाका प्रहरी कार्यालय थारमारे,सल्यानमा पाल्नु भई इलाका प्रहरी कार्यालय थारमारे, सल्यान अन्तर्गत रहेका क्वाटर गार्ड, हिरासत कक्ष र विभिन्न शाखाहरु र कार्यालय परिसरको निरीक्षण तथा अवलोकन गरी कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई बिद्यमान शान्ति सुरक्षाको बारेमा आवश्यक निर्देशन दिनुका साथै इलाका प्रहरी कार्यालय […]
काठमाडौं । अमेरिकी सञ्चारमाध्यमका अनुसार राजधानी वाशिङ्टन नजिकको रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा एक यात्रुवाहक विमान अवतरण गर्दै गर्दा हेलिकप्टरसँग ठोक्किएको हो । अमेरिकन एयरलाइन्सले सीएनएनलाई उक्त उडानमा ६० यात्रु र चार चालक दलका सदस्य गरी ६४ जना सवार भएको जानकारी दिएको छ। घटनाले अमेरिकामा त्रास फैलाएको छ । विमानस्थल नजिकैको ठक्करपछि सबै उडान र […]
काठमाडौं । सत्तारुढ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने प्रावधानसहित सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक ल्याएको भन्दै आपत्ति जनाएका छन् । शर्माले बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै विधेयकका प्रावधान स्वीकार गर्न नसकिने बताए । अभिव्यक्ति स्वतन्त्रता संकुचन हुने विधेयकका प्रावधान मान्न नसकिने भन्दै उनले विधेयक बदलिनेमा ढुक्क रहने भनेका […]
बाग्लुङ । जिल्ला कारागारमा आमासँग बालबालिका बस्न बाध्य भएका छन् । बागलुङको महिला कैदी बन्दीका दुई बालबालिका पनि कारागारमा छन् । चार वर्षीय बालक कारागारमा बसेको १० महिना भयो भने दुई महिनाकी बालिका पनि थपिएकी छिन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लक्ष्मीसेन सुनार सहकारी ठगी मुद्दामा २०८० माघ १२ गते काठमाडौँमा पक्राउ […]
काठमाडौं । तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होसारको अवसरमा आज देशैभरि विभिन्न कार्यक्रम हुँदैछन् । ‘ल्हो’ अर्थात् वर्ष तथा ‘सार’ अर्थात् नयाँ भन्ने अर्थ बोकेको यस पर्वले नयाँ ऊर्जा, समृद्धि र सकारात्मक परिवर्तनको सन्देश दिने गर्छ । सोनाम ल्होसार तामाङ समुदायको मौलिक पर्व हो। डम्फु बाजाको धुन, तामाङ सेलोको लय, परम्परागत वेशभूषा तथा विशेष परिकार […]
बाँके । नेपालगन्ज जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको माहतहत अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले बाँके जिल्लाका महेन्द्र राजमार्ग ,रत्न राजमार्ग ,हुलाकि राजमार्ग ,भित्री सडक खण्डहरुका विभिन्न स्थानहरुमा, दुई पाङ्ग्रेसवारी चालकहरु,अन्य सवारी चालक ,सह चालक साईकल यात्री, सर्वसाधरणहरुलाई भेला जम्मा गराई ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा […]