२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

समाचार

बारामा कार भित्र मृत्त भेटिएका प्रहरी कार्यालयका सहयोगी भएको प्रहरीको पुष्ठि,

  बारा । जितपुर सिमरा उपमहानगरपालिका ११ स्थित सडक किनारमा कारमै मृत्त फेला परेका व्यक्ति प्रहरी कार्यालयका सहयोगी भएको खुलेको छ । सिमरा विमानस्थलस्थित प्रहरी युनिटमा कार्यरत कार्यालय सहयोगी राजकुमार रूम्बा शनिबार मृत भेटिएका हुन् । जितपुरसिमरा उपमहानगरपालिका–११ स्थित सडक किनारमा वाग्मती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कारमा उनी टाउकोमा चोट लागेको अवस्थामा मृत फेला […]

  बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको माहतहत अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गरि ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा ,जोड दिदै । सवारी दुर्घटनाबाट बच्ने उपाय ,सवारी साधनकोहरुको नम्वर प्लेट स्पष्ट नभएका सवारी साधनहरुको नम्वर लेखाई सम्झाई बुझाई गरी […]

  काठमाडौं । कतिपय मानिस चियाको एकदमै शौखिन हुन्छन् । जाडो होस् वा गर्मी उनीहरु दिनभर कुनै पनि बेला चिया पिउन सक्छन् । कतिपय मानिसले खाना खानेबित्तिकै पनि चिया पिउने गर्छन्। तर, के यसो गर्नु सही हुन्छ ? भोजन गरेको तुरुन्तै चिया पिउँदा के हुन्छ भन्नेबारे आज बताउनेछौं । तपाईंलाई पनि खाना खाने बित्तिकै चिया […]

  काठमाडौं । जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको ठाडो आदेशमा नेपालगन्ज र कोहलपुरमा विभिन्न जिल्लाबाट संचालनमा रहेको एम्बुलेन्सको दुरुपयोग भएको जानकारीमा आएको छ । नेपाल सरकारले भन्सार छुट सुविधा र भारतीय सरकारले विभिन्न क्षेत्रका जनतालाई एम्बुलेन्सको सेवा दिन दिइएको सुविधाको दुरुपयोग गरी नेपालगन्ज नर्सिंग होम, कोहलपुर मेडिकल कलेज र भेरी अस्पतालमा […]

  काठमाडौं । बिहीबार साउदी अरेबियाबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषलाई मंकीपक्स संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । विदेशबाट नेपालमा आएका व्यक्तिमा मंकीपक्स देखिएको यो दोस्रो घटना हो । यसअघि ०८० असारमा विदेशबाट आएकी ६० वर्षीया विदेशी महिलामा मंकीपक्स संक्रमण देखिएको थियो । नेपाली नागरिकमा यस्तो रोगको संक्रमण पहिलोपटक देखिएको स्वास्थ्य तथा […]

  नाम: सुरेन्द्र कुमार दास ठेगाना: नवराजपुर गाउँपालिका वडा नं. १, भगवतीपुर, सिरहा पेशा: पत्रकारिता बुवा: रामनारायण दास आमा: रामा देवी दास सुरेन्द्र कुमार दास नेपाली पत्रकारितामा निडर र समर्पित नाम हो । उहाँले १० वर्षभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा योगदान दिँदै आउनुभएको छ । समाजमा व्याप्त बेथिति र अन्यायलाई उजागर गर्दै सत्य र तथ्यका […]

दाङ । तुल्सीपुर मेष राशि – प्रतिस्पर्दामा कमजोर वनिएला ।सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता वढ्ला ।तर न्यायिक कार्यमा सफलता मिल्ला ।मन प्रफुल्ल रहला । साथि भाई ईष्टमित्रको सहयोगले मन प्रसन्न हुनेछ ।सुखद् यात्रा हुनेछ । बृष राशि – नयाँनयाँ कार्यका अवसरहरु प्राप्त हुनेछन् ।हर्ष ,उल्लास छाउला । व्यवसाय राम्रो रहनेछ । तपाईको कार्यको प्रसंसा वढ्नेछ ।बाणिमा […]

  रुपन्देही । भैरहवा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी दान बहादुर कार्कीको निर्देशन सम्बोधनको क्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पाल्नुभई यस कार्यालयको निरीक्षण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी इकाईका प्रमुखहरु, सिनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाहलाई अझ चुस्त दुरुस्त बनाउदै समाजमा […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा संचालन भएको ५ कार्य दिन अबधिको प्र.ब.ह./प्र.ह./प्र.स.ह./प्र.ज. लक्षित विशेष अनुशिक्षण कार्यक्रम (घुम्ती प्रशिक्षण) अन्तर्गत “बल प्रयोगको सिद्दान्त तथा हातहतियारको प्रयोग विशेष तालीम आज मिति २०८१।०९।०५ गते यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीज्यूले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र तथा प्रशिक्षकहरुलाई यस कार्यालयको तर्फबाट मायाको चिनो प्रदान गरी उक्त तालिम […]

मेष राशि – मानसिक दवाव वढेको महशुस होला ।आज दिन मध्यम फलदायि रहनेछ । पति पत्निमा मनमुटाव छाउला ।मनमा अनावश्यक चिन्ता उत्पन्न हुनेछ ।स्वास्थ्यमा ख्याल राख्नु होला । धैर्यताले कार्य गर्दा सहजता हुनेछ । बृष राशि – बन्धुबान्धवाको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ ।शुभ कार्यको चर्चा चल्ला ।रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् । आफ्नो क्षेत्रमा […]

error: Content is protected !!