काठमाडौं । नेपाल प्रहरीमा सरुवा बढुवामा दबाब दिने प्रचलन बढ्दै गएको छ। जसले गर्दा नेतृत्व नै पेन्डुलम बनिरहेको छ भने प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर हैरान भएका छन्। त्यसकै कारण राजनीतिक लबिङ गरेर अनावश्यक दबाब दिने प्रहरीलाई कारबाही गर्ने चेतावनी दिँदै उनले सर्कुलर जारी गराएका छन्। प्रहरी महानिरीक्षकको सचिवालयबाट बुधबार जारी भएको सर्कुलरमा आफ्नो पदीय […]
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बसहरु बिहीबारदेखि सञ्चालन आयो लुकपिलवस्तु । लुम्बिनी विकास कोषलाई दातृ निकायले अनुदान सहयोगस्वरूप उपलब्ध गराएका विद्युतीय सवारीसाधनको आजदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको छ । यसअघि कानुनी समस्याका कारण सञ्चालनमा आउन नसकेका सवारीसाधनमध्ये दुई वटा बस आजदेखि सञ्चालनमा ल्याइएको हो । एसियाली विकास बैंक (एडिबी)को अनुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरिक तथा […]
काठमाडौं । कुखुराको अन्डाको मूल्य बढ्ने भएको छ । ५ पुसदेखि लागु हुनेगरी अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँको दरले बढाएको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको हो । संघका अनुसार मिडियम साइज अन्डा प्रतिक्रेट ४७० रुपैयाँबाट ४८५ र ठूलो अन्डा प्रतिक्रेट ४८५ रुपैयाँबाट ५०० रुपैयाँ प्रतिक्रेट पुगेको हो । संघको बिहीबार बसेको बैठकले चितवनलाई आधार […]
अचानक मन्त्रिपरिषद्को बैठक स्थगित काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार विशेष कारण बस बैठक स्थगित भएको हो । आजको बैठकले केही सहसचिवहरूको सरुवा गर्ने र समसामयिक विषयमा छलफलसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा […]
बुटवल । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार चालू आर्थिक वर्षको असोज १ गतेदेखि मंसिर मसान्तसम्ममा प्रदेशभरका १२ जिल्लामा गरिएको ट्राफिक कारबाहीमा ३५ हजार ५०५ सवारीसाधन कारबाहीमा परेका हुन् । ट्राफिक प्रहरीले नियम उल्लंघन गरेर चलाएका सवारीसाधनबाट ४ करोड ३९ लाख ४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । ट्राफिक व्यवस्थापन […]
काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई भाइरल फोटोबारे सोधेका थिए । जवाफमा कुँवरले उक्त फोटो कास्की प्रहरी हिरासतकै रहेको र सुत्ने व्यक्ति रवि नै रहेको बताएका थिए । २ कात्तिकदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा बस्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको फोटो बुधबार सार्वजनिक भयो […]
दाङ । कुनै समय राप्ती नदीमा कलकल पानी बग्थ्यो । भालुबाङको पूल र लमही कोइलाबास अन्तर्गत पर्ने राप्ती नदीको बीचमा बग्ने प्राकृतिक पानीको बहाब पूलको छेउसम्मै आउँथ्यो । परैसम्म नदी बगेको आवाज सुनिन्थ्यिो । माछा र जलचर जीवको बासस्थान राम्रो थियो । नदी तटीय क्षेत्रमा बसोवास गर्ने स्थानीयले माछा मारेरै जीविका चलाउँथे । तर […]
नुवाकोटको देउराली नवनिर्मित प्रहरी चौकी भवन उद्घाटन कार्यक्रम (उमेश खनाल) नुवाकोट । म्यागङ गाउँपालिका वडा नं. ३ स्थित देउराली प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री बहादुर सिंह लामा (तामाङ)को प्रमुख आतिथ्यतामा गरिएको छ। उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी, म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङ, प्रमुख […]
मेष राशि – बाणिको प्रभावले आटेका कार्य सफल हुनेछन् ।मिष्ठान्न भोजन प्राप्त होला ।कार्यक्षेत्रमा नयाँ अवसरहरु प्राप्त होलान् ।सामाजीक प्रतिष्ठा वढ्ला ।दाम नाम दुवै कमाउने अवसर मिल्नेछ ।आफन्त संगको भेटघाटले मनमा खुसि छाउला ।अध्ययन अध्यापनका क्षेत्रमा रुचि वढ्ला ।मन जाला । बृष राशि – सामाजीक तथा राजनितिक क्षेत्रमा मन जाला ।मान सम्मान बढ्नेछ । नोकरीमा […]
काठमाडौं । ५ जनाको संलग्नता, सवारी ज्यान र संगठितमा अनुसन्धान सुरु सशस्त्र प्रहरी बल नेपालका सई लक्ष्मणप्रसाद यस्त्र प्रहरी बल नेपालका सई लक्ष्मणप्रसाद यादवलाई गाडीले ठक्कर दिएर ज्यान लिने समूहको पहिचान गर्न प्रहरी सफल भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले १५ दिन लामो अनुसन्धानपछि गाडीले ठक्कर दिएर हत्या गर्ने समूहको पहिचान गर्न सफल […]