२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

समाचार

नेपाल पत्रकार महासंघको केन्द्रिय अध्यक्ष पदमा निर्मला शर्मा पहिलो पटक विजयी,

  काठमाडौं । मधेस प्रदेशबाहेक अन्य प्रदेशमा मत गणना सकिँदा उनले निकटतम प्रतिद्वन्द्वी रमेश विष्टलाई एक हजार १४४ मतान्तरले पछि पारेकी छन् । मधेसमा ७७२ मत खसेको छ जुन शर्माले लिएको अग्रताभन्दा कम हो । पछिल्लो मतगणनाअनुसार शर्माले ३ हजार ९ सय ७३ मत पाउँदा विष्टको पक्षमा २ हजार ८ सय २९ मत देखिएको छ […]

  सिरहा । धनगढीमाई नगरपालिका-१० जिरोमाइलस्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटनामा परेको कारबाट गाँजा बरामद भएको हो । शनिबार बेलुकी ६ बजे पूर्वबाट पश्चिम दिशातिर जाँदै गरेको ना ३ ख ७५९१ नम्बरको ट्रकले उत्तर तर्फबाट आएको बा ८ च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिएको थियो । त्यसपछि खोजतलास गर्दा कारमा गाँजा भेटिएको सिरहाका प्रहरी […]

काठमाडौं । सोमबार डीआईजीमा बढुवाभएका र केही एसएसपीबाटै अवकाश भएपछि रिक्त दरबन्दीको संख्या २० पुगेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। प्रतिस्पर्धामा २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा आएका विमल बस्नेतदेखि २०५८ सालमा भर्ना भएको टोलीसम्म छन्। २०५६ मा भर्ना भएका एसपीहरु गोविन्द अधिकारी, विनोद सिलबाल, विमलराज कँडेल, तुलबहादुरकार्की, राकेश सिंह र राजिव बस्नेत पनि मुध्य प्रतिस्पर्धामा छन् ।उनीबाहेक २०५८ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थुप्रै एसपी एसएसपीको प्रतिस्पर्धामा छन्। यि ६ जना भने २०५६ सालमा भर्ना भएतापनि उनीहरु २०५८ कै टोलीसँगै एसपीमा बढुवा भएका थिए। वि.सं. ०५८ मा भर्ना भएका ८९ जना ५ लटमा एसपीमा बढुवा हुँदा २०७५ फागुन ३ गते पहिलो लटको बढुवामा ०५६ का अधिकारी, सिलवाल र कँडेलसँगै उनीहरु बढुवा भएका थिए। २०५६ मा भर्ना भएका कार्की, सिंह र बस्नेत भने २०५८ को टोलीको दोस्रो लटमा २०७७ बैशाख महिनामा एसपी भएका थिए। यसैकारण, अहिले २०५६ र २०५८ कै टोलीबीच बढुवामा प्रतिस्पर्धा हुने स्पष्ट छ। एसएसपीका प्रमुख दाबेदार को-को हुन् त ? रिक्त एसएसपीका लागि सबैभन्दा बलियो दाबेदार २०५६ मा भर्ना भएका एसपीहरु गोविन्द अधिकारी, विनोद सिलबाल, विमलराज कँडेल, तुलबहादुर कार्की, राकेश सिंह र राजिव बस्नेत मुख्य प्रतिस्पर्धामा छन् । यस सगैं […]

  बाँके । नेपालगंज उप- महानगरपालिका वडा नं. १ पुष्पलाल चोक स्थित लागु औषधको कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालय तथा लागु औषध नियन्त्रण व्युरो नेपालगंज शाखा बाट खटिएको संयुक्त प्रहरी टोलिले पुष्पलाल चोक स्थित सडक छेउमा हिडिरहेका निम्न स्थान बस्ने निम्न व्यक्तिहरुलाई चेकजाँच तथा खाननतलासी गर्दा जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका […]

  काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । यसअघि हिजो काठमाडौँको न्यूनतम तापक्रम ३.१ डिग्री  थियो । महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्रीमा झरेको छ । तराईमा हुस्सु र कुहिरो हाल […]

  सुर्खेत । अछामको मेल्लेख गाँउपालिकाका तत्कालीन हाकिम धुर्वप्रसाद सापकोटा गिरफ्तार भएका छन्। उनी महेन्द्रनगरबाट समातिएका हुन्। उनी मेल्लेखमा प्रमुख प्रशासकीय अधिकृत छँदा ले मेसिनरी सामान खरिद गर्दा भ्रष्टाचार गरेको भनी परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दै थियो। गत मंसिर १० गते परेको उजुरीमा अख्तियारको महेन्द्रनगरस्थित कार्यालयले विस्तृत अनुसन्धान गरिरहेको थियो। अनुसन्धानको सिलसिलामा […]

  काठमाडौं । डीआईजीद्वय दुर्गा सिंह चन्द र भरतबहादुर बोहरालाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा पदानेन्नति गर्न बढुवा समितिले सिफारिस गरेको हो। गृहसचिव गोकर्ण दुवाडीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले यो निर्णय गरेको तथा बढुवा समितिका सदस्यसचिव एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए। सिंह हाल प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत छिन् भने बोहरा कार्य विभाग निर्देशनालयमा दरबन्दी भएर […]

दाङ । तुल्सीपुर मेष राशि – नेतृत्वदायि भुमिका निर्वाह गर्नु पर्नेछ।पारिवारिक साथले कार्य सम्पादनमा सहयोग हुनेछ ।आर्थिक लगानिमा अलिक सोचविचार गरेर अगाडि बढ्नुहोला ।बोलिको प्रभाव वढ्नेछ । पारिवारिक सद्भाव वढ्नेछ ।शुभकार्यको चर्चा चल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । बृष राशि – दिन प्रेमिल रहनेछ । नेतृत्व क्षमतामा निखारता छाउला । चिताएका कार्यले पूर्णरुप पाउनेछन् । […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङमा प्रदेश स्तरीय सामुदायिक वन अधिकार सुनिश्चितता, समीक्षा तथा समन्वयात्मक दुईदिने अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ । राज्य सञ्चालनमा संलग्न तीनवटै तहका सरकारबीचमा आपसीरूपमा समन्वय हुन नसक्दा सामुदायिक वन उपभोक्ता समूहहरु दाेहाेराे — तेहेराे चपेटामा परेको वन महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले बताएका छन् । […]

  काठमाडौं । शुक्रबार बिहान उनको घरबाट पक्राउ गरिएका अल्लुलाई दिउँसो ४ बजे अदालतमा हाजिर उपस्थित गराइएको थियो । अल्लुमाथि डिसेम्बर ४ मा हैदरावादको सन्ध्या थिएटरमा प्रहरीलाई पूर्वसूचना नदिई प्रिमियर समारोहमा सहभागी भएको आरोप छ । त्यसक्रममा भएको भीडमा भागदौड मच्चिंदा एक महिलाको मृत्यु भएको थियो भने थुप्रै घाइते भएका थिए । यस घटनापछि प्रहरीले […]

error: Content is protected !!