२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

समाचार

धनगढीको गौरीफन्टा नाका बिहान् ६ बजेदेखि आज दिनभर बन्द रहने,

  धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार उक्त नाका बिहान ६ बजेदेखि नै बन्द भएको हो। कार्यालयका सूचना अधिकारी शिवराज जोशीले भारतको लखीमपुर पलियामा नगरपरिषदको रिक्त रहेको अध्यक्ष पदका लागि उपचुनाव भइरहेकाले कैलालीसँग सिमा जोडिएका नाका आज बन्द गरिएको जानकारी दिए। उनका अनुसार नाका साँझ ६ बजेसम्म बन्द रहनेछन्।

  काठमाडौं । सूर्य दर्शन सहकारी प्रकरणमा चलिरहेको अनुसन्धानका लागि सरकारी वकिललाई थप समय आवश्यक परेको भन्दै लामिछानेको हिरासत अवधि ४ दिन थप्न अदालतमा निवेदन दिइने प्रहरी नायव उपरीक्षक (डिएसपी) वसन्त शर्माले जानकारी दिए । प्रहरी हिरासतमा ६१ दिन बिताइसकेका लामिछानेको म्याद सम्भवतः अन्तिम पटक थपिने अनुमान गरिएको छ । कास्की प्रहरीले सूर्य दर्शन सहकारीमा […]

मेष राशि – कार्य क्षेत्रलाई लिएर यात्रा हुनेछ ।व्यवसायमा सफलता मिल्ला ।सहयोगिको साथले हरेक क्षेत्र सफल हुनेछ ।रचनात्मक कार्यमा सरिक भैएला ।बौद्दिक व्यक्ति संगको संगतले स्तर वृद्दि होला । पारिवारिक सद्भाव वढ्नेछ । बृष राशि – संगितको क्षेत्रमा विशेष उन्नति होला ।विद्यार्थीको लागि विशेष लाभपूर्ण दिन रहेको छ ।पुरुषार्थ वढ्नेछ ।दिन प्रेमिल रहनेछ । चिताएका […]

दक्षता प्राप्त प्रहरी अधिकृतहरुलाई अपराध अनुसन्धान विभाग युएनद्वारा आयोजित प्रमाणपत्र वितरण काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय उक्त तालिमका विभिन्न विधाहरुमा नेपाल प्रहरीबाट हाल सम्म निम्नानुसार जम्मा ८ (आठ) जना प्रहरी अधिकृतज्यूहरु UN Certified Instructor को रुपमा स्थापित हुनु भएको छ । १. प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी- “Police Monitoring, Mentoring and Advising” and “Capacity-building […]

  काठमाडौं । श्री एयरलाइन्सको ‘(एन–एओके’ दर्ता नम्बर रहेको ८० सिट क्षमतायुक्त ‘ड्यास ८ क्यु४०)’ सिरिजको जहाज सोमबार दिउँसो १ बजे सुर्खेत विमानस्थल अवतरण गर्ने तालिका अनुसार काठमाण्डुबाट उडेको थियो । विमानस्थल नजिक पुगेर अवतरण गर्न लागेका बेला धावनमार्गमा कुकुर दौडिएपछि जहाजलाई ‘टर्न’ गरेर एक फन्का घुमाइएको श्री एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरले जानकारी दिएका […]

  काठमाडौं । ५६ वर्षे उमेर हद पुरा गरी अर्जुन चन्द आजबाट अवकाशमा गएसँगै डीआईजीको तीनवटा दरबन्दी रिक्त भएको हो । उनी आईजीपी वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए । यसअघि २८ मंसिरमा डीआईजीद्वय दुर्गा सिंह र भरत बहादुर बोहरा अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका थिए । उनीहरुको स्थानमा पनि […]

  धनगढी । सुदूरपश्चिम् प्रदेशका डिआईजी गणेश चन्दले आज (सोमबार) हाजिर भएपछि कमाण्ड सम्हाल्ने क्रममा निर्देशन दिएका हुन्। गत महिनाको २७ गते सरुवा भएका चन्दले मातहत कर्मचारी, जिल्ला प्रहरी कार्यालय एवं अन्य युनिटहरुलाई आवश्यक निर्देशन दिएका छन्। स्रोतका अनुसार पदभार ग्रहण पश्चात आयोजित परिचयात्मक कार्यक्रममा चन्दले सुदूरपश्चिम प्रदेशको शान्ति सु-व्यवस्था लगायत समग्र बस्तुस्थिति र प्रहरी […]

  काठमाडौं । जग्गादानको घोषणाविरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतको संयुक्त इजलासले खारेज गरेको हो । न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासले केहीबेरअघि रिट निवेदन खारेज गरेको विवरण सर्वोच्च अदालतले वेबसाइटमा राखेको छ । तर आदेशको विवरण सार्वजनिक भइसकेको छैन । ‘वेबसाइटमा मुद्दाको फैसला भइसकेको अनि रिट निवेदन खारेज भइसकेको भनी विवरण […]

  काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले आज (सोमबार) सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको डिएसपी बसन्त शर्माले जानकारी दिएका छन् । सहकारी बचत रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन प्रहरीले राय दिएको छ। अहिले प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशी, रामप्रसाद खनाल, लिला पछाईसहित ५१ जनामाथि मुद्दा […]

काठमाडौं । आइतबार एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको छ। यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदीको मूल्य एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको हो।

error: Content is protected !!