२२ कार्तिक २०८३, आइतबार
08-11-2026 , Sun
×

समाचार

शुक्रबार तपाईहरुको राशिफल

मेष -आजको दिन तपाईँका लागि सफलतापूर्ण रहनेछ। रोजगारीमा प्रगति हुनेछ र आर्थिक समस्याहरू समाधान हुनेछन्। व्यापारमा वृद्धि देखिनेछ र चारैतिर खुशी र उत्साहको वातावरण रहनेछ। वृष-तपाईँका निर्धारित कार्यहरू पूरा हुनेछन् र भौतिक सुख-सुविधाहरूमा वृद्धि हुनेछ। उद्योगमा सफलता प्राप्त हुनेछ र अधिकांश समय मनोरञ्जनमा बित्नेछ। प्रेम सम्बन्धमा आशावादी रहनुहोस् र सम्बन्धलाई बढी समय दिनुहोस्। मिथुन -रोकिएका […]

  रुपन्देही । अवैध रुपमा सामान आयात गर्न सहयोग गर्ने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षक (सई) खिम बहादुर खड्का पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलबाट खटिएको टोलीले खड्कालाई ३० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। खड्का रुपन्देही जिल्लाको दुर्गौलिया नाकामा रहेको प्रहरी चौकी, हाटी बनगाई दुर्गौलियामा कार्यरत थिए। उनीमाथि […]

  दाङ । नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको मिति २०८१।१२।०८ गतेको पत्रले प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक माहानार्थ पदमा बढुवा हुनु भएका प्रहरी नायव निरीक्षक ईन्द्र बहादुर डि.सीलाई यस कार्यालयका कार्यलय निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहबाट दर्जानि चिन्ह सुशोभन गरी बधाई तथा शुभकामना प्रदान गर्नु भई कार्यक्रम सम्पन्न […]

काठमाडौं । समाजवादी मोर्चाले गणतन्त्रको रक्षा गर्नका लागि हजारौं मानिस सडकमा उत्रिने दाबी गरेको छ । समाजवादी मोर्चाले काठमाडौंका विभिन्न क्षेत्रबाट जुलुस निकाल्ने भनेको छ । जुलुस कोटेश्वर हुँदै माइतीघर मण्डला, कुपन्डोल, कालीमाटी, नागपोखरी पुतलीसडक, सुनधारा हुँदै भृकुटीमण्डपको माथिल्लो चोकमा पुगेर कोणसभामा परिणत हुने भनिएको छ । समाजवादी मोर्चाले गणतन्त्रको रक्षाका लागि आवाज उठाउन सडक […]

  काठमाडौं । नेकपा (माओवादी केन्द्र) सहितको चार दलीय समाजवादी मोर्चाले आगामी चैत १५ गते हुने विशाल जनप्रदर्शन एवं जनसभामा डेढ लाखभन्दा बढी मानिस उतार्ने बताएको छ । बुधबार बसेको मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दैै नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले उक्त जनसभामा एकदेखि डेढ लाखसम्म जनता आउनसक्ने आँकलन गरिएको बताए । […]

बारा । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक / एक जवानलाई निलम्बन गर्ने आदेश दिएका छन् । सीमावर्ती नाकामा भइरहेको अवैध तस्करीबारे अनुगमन गर्न प्रजिअ (सिडियो) अधिकारी अचानक मटिअर्वा नाकामा पुगेका हुन् । अनुगमनका क्रममा मोटरसाइकलमा तस्करी भइरहँदा समेत प्रहरीका जवानले नियन्त्रण नगरेको उनको आरोप […]

  काठमाडौं । प्रहरीले काठमाडौंको माइतीघरबाट एक अमेरिकी नागरिकलाई पक्राउ गरेको हो। काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहोराका अनुसार राजसंस्थाको ब्यानर बोकेर नाराबाजी गरेपछि प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्नेमा ५८ वर्षीय अमेरिकी नागरिक जुलियन किर्पाल रहेका छन्। उनको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

  बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डीएसपी दिपक पातलीका अनुसार, मोटरसाइकल चोरेको आरोपमा सुर्खेतका २१ वर्षीय पवन पाण्डे, नेपालगन्जका २० वर्षीय अमिर ढापाली र ईरिक्सा चोरेको आरोपमा जानकी गाउँपालिकाका २१ वर्षीय ओमप्रकाश जरवटलाई पक्राउ गरिएको छ । तीनै जनालाई प्रहरीले छुट्टाछुट्टै घटनामा फरक–फरक ठाउँबाट पक्राउ गरेको हो । सुर्खेत वीरेन्द्रनगर नगरपालिका […]

  काठमाडौं । भोलि दुर्गा प्रसाईंकै नेतृत्वमा राजधानी काठमाडौंमा जनप्रदर्शन हुने भएको छ। त्यसकै पूर्वसन्ध्यामा निर्मल निवास पुगेर प्रसाईंले पूर्वराजालाई भेटेका हुन्। उनी पूर्वराजालाई भेट्न सेतो गाडीमा पुगेका थिए। बुभबार संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पनि पूर्वराजालाई भेटेको बताइएको छ। सुवेदीको समेत प्रसाईंको आन्दोलनलाई समर्थन छ।

काठमाडौं । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम बैकिङ कसुरको मुद्दा खेपेका उनी जाहेरी वालालाई रकम तिरेर कागजी प्रक्रिया पुरा गर्न बुधवार बानेश्वर वृतमा पुगेका थिए । जाहेरी पक्षसँग मिलापत्र भएपछि काठमाडौं जिल्ला अदालतले आज गौतमलाई थुनामुक्त गर्न आदेश दिएको हो । उनी अहिले थुनामुक्त भएर काभ्रे पुगिसकेका छन् ।