२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

समाचार

बारा प्रहरीले एक लाख १२ हजार रुपैयाँ बराबरको ७० किलो काजु पक्राउ,

  बारा । प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा चेकजाँचका क्रममा काजु बरामद गरेको हो । कटारीबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ६७२३ नम्बरको यात्रु बसमा लोड गरिएको काजु बिना बिलबिजक लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ । बरामद गरिएको काजु राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको […]

  काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्सामा पनि उजुरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनलाई बुद्ध एयरको विमानबाट पोखराबाट काठमाडौँ र काठमाडौँबाट पर्सा लैजान लागिएको प्रहरीले जनाएको छ ।

  बारा । भारतको विहार राज्य अन्तर्गतको पूर्वी चम्पारणका सुरेन्द्र यादव बालबालिकासहित बाराको प्रख्यात गढीमाई मन्दिरको दर्शन गर्न आइतबार मध्यरातमा आइपुगे । यहाँ गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा भएको भन्दै उनी महागढीमाई नगरपालिका–१ स्थित बरियापुरमा दर्शन गर्न आएका हुन् । अहिले गढीमाई मन्दिरमा दर्शन गर्ने भारतीय र नेपाली दर्शनार्थीको घुइँचो लागेको छ । ‘केही […]

  दाङ । देउखुरी राप्ती गाउँपालिका २ मा आइतबार राति कपिलवस्तुको चन्द्रौटाबाट लमहीतर्फ जाँदै गरेको लु २ ख ४२०४ नम्बरको हाइस बस अनियन्त्रित भए दुर्घटना भएको हो । दुर्घटनामा कुनैपनि मानविय क्षति नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

बाँके । लुम्विनी प्रदेश प्रहरी कार्यालय प्रमुख र जिल्ला प्रहरी कार्यालय प्रमुखहरु विच भएको कार्य सम्पादन सम्झौता २०८१।०८२ को प्रथम त्रैमासिक बमोजिम तोकिएका नतिजा सूचकहरु हासिल गर्न उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै उत्कृष्ट नतिजा हासिल गर्न सफल । भएकोमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुखलाई तालुक […]

  दाङ । तुल्सीपुर मेष : आफन्त विपक्षी कित्तामा पुग्दा तपाईंको कामको विरोध हुनेछ। चिसोबाट सचेत बन्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्ने जोखिम छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। वृष : आफ्नै बोलीका कारण साथीहरु टाढा हुनसक्छन्। स्वास्थ्यले साथ दिने दिन छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। […]

  काठमाडौं । ऋषिराज आचार्य निर्देशित फिल्म ‘द्रौपदी’ आगामी चैत ८ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माता समेत रहेका आचार्यले सामाजिक कथावस्तुको यो फिल्म ८ चैतमा देशब्यापी हलमा प्रदर्शनमा आउने जानकारी दिए । वितरकसँग सहमतिपछि प्रदर्शन मिति टुंगो लागेको जानकारी आचार्यले दिए । अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरि निर्माण गरिएको फिल्ममा आश्विनी शाही, रवि ओड, […]

  दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर ३ खमारीका १६ वर्षका दिपेन्द्र वली रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मोटरसाइकलमा पछाडी सवार वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । अर्का मोटरसाइकलमा पछाडी सवार तुलसीपुर- ४ घोरनेटी कल्लेखोला बस्ने १८ वर्षका सन्दिप वलीको अवस्था गम्भिर रहेको इलाका प्रहरी […]

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा कार्यरत ढकालले मङ्सिर २१ बाट अवकाश पाएका हुन्। उनी प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए। एआईजीको ५६ वर्षे उमेर हद पुरा गरेर ढकाल अवकाशमा गएका हुन्। प्रहरी नियमावली–२०७१ अनुसार डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएपछि अवकाशमा जान्छन्। नेपाल […]

  काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप ४ दिन हिरासतमा राख्न अनुमति दिएकाे छ । सहकारी प्रकरणमा ५२ दिन देखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई कास्की जिल्ला अदालतले ४ दिन म्याद थप गरेको हो। जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमती दिएको हो । […]

error: Content is protected !!