०४ आश्विन २०८३, आइतबार
20-09-2026 , Sun
×

समाचार

नेपालगन्जको पार्किङ सडक पेटी व्यवस्थित गर्न ट्राफिक इन्चार्ज आचार्य हातमा कुचो र बुरुस लिएर हिने,

बाँके । नेपालगन्ज ट्राफिक प्रहरी पोष्टका इन्चार्ज प्रबिन आचार्य अस्थाई प्रहरी नगर भवन नेपालगन्जका प्रहरी इन्चार्ज कुलबहादुर बिक जनप्रतिनिधिको संयुक्त टोलीले नेपालगन्जको मुख्य बजार सदरलाइन, त्रिभुवन चोक,त्रिबेणी मोड लगायत क्षेत्रको ट्राफिक पार्किङको व्यवस्थापन गर्न थालेको हो ।जाताततै सवारी साधन पार्किंग गर्दा सर्वसाधारणलाई हिडडुल गर्न र सवारी साधन जाम भई ब्यापार ब्यबसायमा समेत असर गरेको स्थानीयहरुबाट […]

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र बाग्मती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। देशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन […]

बाँके । भारतको महाकुम्भ मेलामा स्नान गर्नेको घुइँचो प्रयागराजका नामले प्रसिद्ध भारतको इलाहावादमा प्रसिद्ध नदीहरू गङ्गा, यमुना र सरस्वतीको सङ्गमस्थलमा शनिबार बिहान तीन बजे आध्यात्मिक विश्वास र आस्थाका आधारमा महाकुम्भ स्नान गर्ने श्रद्धालुको घुइँचो । आध्यात्मिक मान्यता अनुसार यो साइतमा महाकुम्भ १४४ वर्षपछि परेको हो । उक्त मेला यही फागुन १४ गते महाशिवरात्रिका दिन समापन […]

मेष आजको दिन उत्साह र ऊर्जा भरिपूर्ण रहनेछ। व्यवसाय र व्यक्तिगत प्रयासहरूमा सकारात्मक उन्मुखीकरण हुने छ, तर जल्दबाजी गर्दा गल्तीबाट बच्न सतर्क रहनुहोला। वृष आर्थिक मामिलामा वृद्धि र लगानीका अवसरहरू देखापर्न सक्छन्। पारिवारिक जीवनमा स्थिरता रहने अपेक्षा छ, यद्यपि केही सामान्य चिन्ताहरू अनुभव हुन सक्छन्। मिथुन सामाजिक र व्यावसायिक सम्पर्कहरू मजबुत हुनेछन्। साथी तथा सहकर्मीहरूको […]

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिले फिल्म ‘लाज शरणम्’लाई प्रदर्शन अनुमति दिएको छ । बोर्ड अध्यक्ष गजेन्द्र ठाकुरले आइतबार बिहान फिल्मलाई ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गरेका छन् । बोर्डले फिल्मको रनटाइम २ घण्टा ४० मिनेट ५२ सेकेन्ड तय गरेको छ । समिति सदस्य ऋषिराज आचार्यले केही दृश्य सच्याउँदै फिल्मलाई प्रदर्शन अनुमति दिइएको बताए । फिल्म निर्माता […]

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई छिटोछरितो सेवा दिएर सुशासन र समृद्धिको यात्रामा साथ दिन राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीको ७४औँ जन्मदिनका अवसरमा उनलाई शुुभकामना दिन आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई गरिएको ‘वर्थ डे विस’ले देशको गरिबी हटाउने तथा सुशासन र समृद्धि कायम […]

कपिलवस्तु । कृष्णनगरबाट चरेससहित ३ जना पक्राउ परेका छन् । प्रहरीले १४ किलाे ७ सय ७४ ग्राम लागु औषध चरेससहित उनीहरुलाई पक्राउ गरेकाे हाे । कृष्णनगर नगरपालिका-२ यात्रुगेट स्थित शंकास्पद रुपमा नेपालबाट भारततर्फ जाँदै गरेकाे अवस्थाका प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहररुकाे साथबाट चरेस जस्तो देखिने पदार्थसहित २ महिला र १ पुरुष पक्राउ गरेकाे इलाका प्रहरी […]

बाँके । अब्यबस्थित सडक पेटी र सडकलाई व्यवस्थित बनाउने अभियान अन्तर्गत उनी आफै फिल्डमा खटिएर त्रिभुवन चोक आसपासका स्थानीयबासी तथा व्यापारीहरुलाई जथाभावी सडकमा फोहोर नफाल्न आग्रह गरेका हुन् । नेपालगन्जको मुख्य बजार सदरलाइन, त्रिभुवन चोक, त्रिबेणी मोड लगायत क्षेत्रलाई सरसफाई र व्यवस्थित बनाउन स्थानीयबासीको पनि महत्वपूर्ण भूमिका हुने भएकाले आफ्नो भूमिकाप्रति सचेत हुन उनले आग्रह […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा दक्षिण सुडानमा शान्ति स्थापनाका निम्ति खटिएको चण्डीप्रसाद गणको दुई सय ११ जनाको डप्फा गए रति त्यसतर्फ प्रस्थान गरेको छ । सेनानी मिलन आचार्यको नेतृत्वमा उक्त टोली कार्यस्थलतर्फ प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जनाएको छ । प्रमुख सेनानी महेश्वर सिलवाल नेतृत्वको दुई सय १३ सदस्यीय अरिदमन गण […]

नेपालगन्जको अस्तब्यस्त पार्किङ सडक पेटी व्यवस्थित बनाउदै ट्राफिक इन्चार्ज आचार्यको अभियान जारी बाँके । नेपालगन्ज ट्राफिक प्रहरी पोष्टका इन्चार्ज प्रबिन आचार्य अस्थाई प्रहरी नगर भवन नेपालगन्जका प्रहरी इन्चार्ज कुलबहादुर बिक जनप्रतिनिधिको संयुक्त टोलीले नेपालगन्जको मुख्य बजार सदरलाइन, त्रिभुवन चोक,त्रिबेणी मोड लगायत क्षेत्रको ट्राफिक पार्किङको व्यवस्थापन गर्न थालेको हो । जाताततै सवारी साधन पार्किंग गर्दा सर्वसाधारणलाई […]