२२ कार्तिक २०८३, आइतबार
08-11-2026 , Sun
×

समाचार

बाँकेमा खुला सिमानाको कारण लागुऔषध सेवनकर्ता र कारोबारी धेरै एसपी नियन्त्रणमा सक्रिय बन्दै,

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध ओसारपसारकर्ता धमाधम पक्राउ गर्‍यो। महिना यति धेरै आगुऔषधसँग सम्बन्धित व्यक्ति पक्राउ पर्न थालेपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा उनीहरुलाई व्यवस्थापन गर्न समस्या भएको छ । ३४ जना पुरुष र पाँचजना महिला थुनुवा राख्न सक्ने क्षमता भएको हिरासतमा लागु औषधसम्बन्धीका मात्रै ३४ जना छन्। अहिले हिरासतमा ७० जना पुरुष […]

काठमाडौं । निर्वाचन समितिले सर्वपक्षीय बैठक राख्न ढिलो गरेपछि समयमै मतदान सुरु हुन नसकेको हो। सोहि कारण विद्यार्थी सङ्गठनहरुले विरोध गरेका हुन्। कतिपयले चुनाव सार्नुपर्ने माग समेत राखेका छन्। विवाद हुने देखिएपछि यस  क्याम्पसमा प्रहरी परिचालन गरिएको छ । निर्वाचन समितिले ढिलो भएपनि चुनाव हुने बताएकाे छ । एक हजार ४६३ मतदाता रहेको यस क्याम्पसमा […]

  पोखरा । सिचुआन प्रान्तको सहयोगमा एयरलाइन्सले मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो । विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म नियमित अन्तराष्ट्रिय उडान हुन नसकेको अवस्थामा आज पहिलो पटक सिचुवान एयरलाइन्सको जहाजबाट १२६ यात्रु छेन्दु जाँदै छन् । यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन […]

  काठमाडौँ । मंगलबार अछाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर ३३ मिनेटमा ४.३ म्याग्निच्युटको अछाम बाटुलसेन केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच उनीहरूलाई बिदाइ गरिएको हो । नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले शुभकामनासहित उनीहरूको बिदाइ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी संगठनको सक्रिय भूमिकाबाट बिदाइ हुँदै सामाजिक जीवनमा प्रवेश गर्न लागेको यस क्षणमा बिदाइ कार्यक्रमको […]

१. मेष :-आजको दिन तपाईँका लागि लाभदायक र सफलतापूर्ण रहनेछ। सुख-सुविधामा वृद्धि हुनेछ। धार्मिक तथा सामाजिक कार्यहरूमा सहयोग गर्दा लाभ हुनेछ। कार्यालयमा तपाईँका कुराहरूको प्रशंसा हुनेछ र तपाईँलाई महत्व दिइनेछ। व्यापारमा लाभ र सफलता मिल्नेछ। व्यापारमा नयाँ परिवर्तनहरू हुनेछन् जसले भविष्यमा फाइदा पुर्याउनेछन्। २. वृष :-वृष राशि भएका व्यक्तिहरूका लागि आजको दिन करियरमा लाभदायक हुनेछ। […]

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ १९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५१ रुपैयाँ १२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर […]

  काठमाडौं । सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक भव्य समारोहमाबीच नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले विशेष सम्मानसहित कुँवरलाई बिदाई गरेका हुन् । उनले कुँवरलाई मायाको चिनो दिएर बिदाई गरे । कुँवरको बिदाई कार्यक्रममा नवनियुक्त आईजीपी थापाका प्रतिस्पर्धीद्वय सुदीप गिरी र टेक बहादुर तामाङ पनि सहभागी थिए । तीन दशकभन्दा बढी सेवा पुर्‍याएका कुँवर सेवा […]

  काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी दीपक थापा नेपाल प्रहरीको ३१ औं आईजीपीमा नियक्त भएका हुन् । एआईजीहरू सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापा नेपाल प्रहरी प्रमुख बनेका हुन् । विद्यमान प्रहरी ऐन कायम रहेमा थापाको कार्यकाल करिब ६ महिनाको हुनेछ । सेवा प्रवेश गरेदेखि एआईजी हुँदासम्म थापाले २० भन्दा बढी युनिटको […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतको बिदाई कार्यक्रम सम्पन्न भएको छ । मिति २०५१ चैत्त ०५ गते सेवा प्रवेश गरी प्रहरी नियमावली २०७१ बमोजिम ३० वर्षिय सेवा हदको कारण मिति २०८१।१२/०५ गते अनिवार्य अवकाश भई जान लाग्नुभएका […]