०५ आश्विन २०८३, सोमबार
21-09-2026 , Mon
×

समाचार

सशस्त्र प्रहरीको पोशाकमा विभिन्न फोटो र भिडियो पोस्ट गर्ने १ सय २० जना सशस्त्र प्रहरी कारबाही,

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले संगठनको निर्देशन विपरित सामाजिक संजालमा सशस्त्र प्रहरीको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्विर तथा भिडियो बनाई अपलोड गरेका १ सय २० जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई विभागिय कारबाही गरेको छ । उनीहरुले सशस्त्र प्रहरी बल नेपालको पोशाक लगाई भिडियो तथा तस्विर खिची व्यक्तिगत प्रोफाईलमा रहेको फेसबुक, म्यासेन्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, […]

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेको मताहतमा कार्यरत सम्पुर्ण महिला प्रहरी कर्मचारीहरुसंग जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी तुलबहादुर कार्कीद्वारा छलफल गुनासो पिरमर्काहरुको सम्बोधन गर्नुका साथै आवस्यक निर्देशन समेत दिनु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

  कपिलवस्तु । चौबिसै घण्टा सशस्त्र प्रहरी बल र भन्सार कार्यालयको समेत कडा सुरक्षा घेरा रहेको स्थानमा किशोरी बलात्कृतको समाचार बाहिरिएको छ । दार्चुला घर भएकी १६ वर्षीया किशोरी कृष्णनगर भन्सार यार्डभित्र अस्ति राति भारतीय ट्रक चालक कमलेश सिंहद्वारा बलात्कृत भएको भारतीय सुरक्षाकर्मीहरुले बताएका छन् । भारतीय सीमा सुरक्षा बलको बिओपी बढनी प्रमुख उमेश जाधवले […]

काठमाडौं । अमेरिका सरकारले नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी छ। अवैध ढंगबाट अमेरिका बसिरहेका नेपालीहरूलाई राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले निष्कासन गरिरहेको हो। यसै क्रममा गत साता थप दुई जना नेपाली निष्कासनमा परेका छन्। अवैधरूपमा अमेरिकामा बस्दै आएका उनीहरूलाई नेपाल फर्काइएको स्रोतले जानकारी दिएको छ। नेपाल फर्काइनेमा जैसवाल र कार्की थरीका व्यक्ति रहेको स्रोतको भनाइ छ। […]

  काठमाडौं । दार्चुलाको दुहुँ गाउँपालिकाका स्थित पिपलचौरी माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई विद्यालय समयमा मोबाइल फोन निषेध गरिएको छ । दुहुँ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक गुणस्तर सुधारका लागि जनप्रतिनिधि, शिक्षा शाखा, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक र विद्यार्थीको उपस्थितिमा अन्तरक्रिया भएको हो । सोमबार भएको अन्तरक्रिया पछि भेलाले आगामी दिनमा अभिभावकले विद्यार्थीहरूलाई […]

  काठमाडौं । रुपन्देहीकी लम्सालको ओडियास्थित केआईआईटी कलेजमा मृत्यु भएको थियो । उक्त घटनापछि कलेज प्रशासनले थप नेपालीहरूलाई दुर्व्यवहार गरेको तथा कलेजबाट बाहिर निकालेको विषयको विरोध भइरहेको छ । सोही विषयलाई प्रतिनिधिसभा बैठकमा पनि सांसदहरूले जोडदार रूपमा उठाइका हुन् । आकस्मिक समयमा ९ सांसदले धारणा राखेकामा प्रभु साह र डा. तोसिमा कार्की बाहेकले लम्सालको मृत्युबारे […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेको सहकारी ठगी प्रकरणमा उनीविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको छ । अदालतमा आज उनको पहिलो तारेख रहेको बताइएको छ । यसअघि लामिछानेलाई न्यायाधीश माधवप्रसाद अधिकारीले ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए थिए । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा लामिछाने र जिबी राईको संयुक्त रूपमा ५ करोड ८ […]

  काठमाडौं । सोमबार राति बुढानीलकण्ठमा प्रहरीले छापा मारेर भारतीय नागरिकहरूलाई पक्राउ गरेको जनाएको छ । उनीहरूले अनलाइन बेटिङ तथा जुवा खेलाउने गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । प्रहरीले छापा मारेर भारतीय नागरिकहरूसँग २१ थान मोबाइल, ३८ थान ल्यापटप समेत बरामद गरेको उल्लेख गरेको छ । भारतीय नागरिकहरूले ३ महिनामा १ अर्ब ६४ करोड ३९ […]

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्वराज खड्का गोरु तस्करीमा मुछिएका छन्। प्रहरीमा सेटिङ मिलाएर गोरु तस्करी भएको घटना बाहिरिएको छ । तर, तल्लो तहका प्रहरीलाई कारबाही गरेर उनलाई जोगाउने खेल सुरु भएको छ । हेटौँडा उपमहानगरपालिका १५ स्थित रातोमाटे प्रहरी चौकीकै मिलेमतोमा पास भएको गोरु बोकेको ट्रक पथलैयामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो […]

  रुपन्देही । भैरहवा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्ने व्यक्तिहरुमा रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. २, पकडी बस्ने २५ वर्षीया रामनारायण यादव, सिद्धार्थनगर नगरपालिका वडा नं. ५ बस्ने २८ वर्षीया प्रदीप कान्दु, भारतको महाराजगंज जिल्ला बस्ने १८ वर्षीय शैलेश दुसाद, सोही ठाउँका २३ वर्षीय पंकज […]