२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

समाचार

गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका ३ जना पक्राउ

  काठमाडौँ । महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमित संरचनामा डोजर चलाएपछि सायमीसहितका युवाहरू आएर अवरोध गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त गौशालामा राखिएको गौशाला प्रहरीले जनाएको छ । चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको छ ।

  दाङ । तुलसीपुर उपमहानगरपालिका १० राइखल्यान निवासी ३० वर्षका राम मनी चौधरी, तुलसीपुर– ८ निवासी १७ वर्षका सुमन बिक,  तुलसीपुर –९ दोघरे निवासी १९ वर्षका धनबहादुर खत्री, र शान्तिनगर गाउँपालिका –४ घर हाल तुलसीपुर –९ बेलुवा निवासी शिशिर बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीले जानकारी दिनुभयो । पक्राउ परेकाहरूको साथबाट प्रहरी एक हजारका १२ थान […]

  काठमाडौं । प्रकाश भुजेलले हाँकेको गाडीले ठक्कर दिएर एक मोटरसाइकल चालकको मृत्यु भएको थियो । केहीबेर फरार बनेका झाँक्रीले बेलुकी बौद्ध प्रहरीमा पुगेर आत्मसमर्पण गरेका थिए । उनलाई प्रहरीले सवारी ज्यान मुद्दा लगाउने तयारी गरेको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक नारायण नगरकोटीको उपचार क्रममा ग्राण्डी अस्पतालमा हिजो मृत्यु भएको थियो । पछाडि […]

पुर्वगृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीबाट पोखरा लग्ने तयारीमा प्रहरी रुपन्देही । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको कसुरमा बयानका लागि मंगलबार कास्की प्रहरीको हिरासतबाट बुटवल लगिएको थियो । भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा लामिछानेसँग मंगलबार र बुधबार दिनभर बयान लिइएको थियो । आज साँझसम्म बयान सकेर पोखरा पठाउने तयारी […]

  काठमाडौं । बा२ख २२०२ को मिनी ट्रक बिहीबार साँझ पाँचखाल नगरपालिका–१३ कोसीदेखाको बिले डाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ । काभ्रे प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले दुर्घटनामा मृत्यु हुनेमा मिनी ट्रक चालक ४० वर्षीय कुमार रोक्का र स्थानीय २७ वर्षीय निकेश रोक्का रहेको जानकारी दिइन् । उनका अनुसार बालुवा बोकेर आउँदै गरेको ट्रक अचानक […]

  डडेलधुरा । जिल्ला सभापति भीमबहादुर साउदले सूचना जारी गर्दै शुक्रबार अपराह्न डडेल्धुरा बसर्पाकमा फूलमालासहित उपस्थित भई राणालाई भव्य स्वागत गर्न भनेका हुन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणा भोलि श्रीमान शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम छ। त्यसकारण जिल्ला पार्टी उनको स्वागतमा कस्सिएर लागेको हो। स्वागतको तयारीबारे जानकारी दिँदै साउदले भनेका छन्, ‘…महासमिति सदस्यहरु, महाधिवेशन […]

  चितवन । नागढुङ्गा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ । सो आयोजनाले एक सूचना प्रकाशित गरी आजदेखि उक्त सडक आउँदो मङ्सिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रुपमा बन्द हुन जनाएको छ । उक्त […]

  रुपन्देही । भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बिहान साढे १० बजेबाट शुरु भएको बयान आजै सक्ने गरी प्रश्नोत्तर गरिएको सरकारी वकिलको कार्यालयले जनाएो छ । लामिछानेलाई प्रहरीले बिहान १० बजेर २६ मिनेट जाँदा सरकारी वकिलको कार्यालय पुर्याएको थियो । प्रहरीको कडा सुरक्षाबीच लामिछानेलाई सरकारी वकिल कर्यालय लगिएको थियो । लामिछानेको मंगलबारदेखि बयान सुरु […]

  काठमाडौं । सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल र युट्युब च्यानल तथा फेसबुक पेजको सञ्चार सामग्रीको काउन्सिलले अनुगमन थालेको हो। सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन काउन्सिलले कार्यविधि बनाई काम सुरू गरेको जनाएको छ। मिडियाको नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रष्ट हुनुपर्नेसहित तथ्यपूर्ण समाचारको लागि अपिल पनि […]

  काठमाडौं । एक जनालाई हेडक्वार्टरबाट पर्सा पठाउँदा वीरगन्ज र भैरहवाका दुई जनालाई हेडक्वार्टर तानिएको छ। बुधबार भएको काज सरुवामा मुख्यालयको सुपरीवेक्षण तथा अनुगमन महाशाखाका प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई जिल्ला प्रहरी कार्यालय पर्सा लगिएको छ। उताका दिपक भारतीलाई सुरक्षा सेवा व्यवस्थापन महाशाखा, नक्साल तानिएको छ। प्रहरीको मानव स्रोत विभागले गरेको सरुवामा जिल्ला प्रहरी कार्यालय […]

error: Content is protected !!