०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

समाचार

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अधिकारीद्वारा प्रहरी वृत्त बौद्धको निरिक्षण,

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्र.व.उ विश्व अधिकारीबाट प्रहरी वृत्त बौद्धको निरिक्षण तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन कार्यक्रम सम्पन्न । निर्देशनका क्रममा प्रहरी कार्यालयमा सबैभन्दा बढी लगभग ८३% प्रहरी कर्मचारीहरु प्रहरी जवान तथा प्रहरी हवल्दार दर्जाका कर्मचारीहरु रहेको । प्राय जनसम्पर्कमा आउने प्रहरी कर्मचारीहरु पनि यिनै दर्जाका बढी हुने भएकोले प्रहरी संगठनको छवि, […]

कपिलवस्तु । विजयनगर गाउँपालिका-७ मधुनगर साेनवर्षामा अवस्थित त्रिनेत्र माध्यमिक विद्यालयमा शैक्षिक सुधारका लागि चन्दा दिने दाताहरुलाई सम्मान र गुणस्तरीय शिक्षाकाे लागि अभिभावक भेला कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक गुणस्तरीयतालाई मध्यनजर गर्दै विद्यालयले गत वर्ष आयाेजना गरेकाे यज्ञ जागरण कार्यक्रममा सहयोग गर्ने दातालाई सम्मान गरिएको हाे । यसै अवसरमा गाउँपालिकाकाे सहयोगमा १५ लाख बजेटकाे लागत […]

  दैलेख । मंगलबार साँझ ५ बजेर २० मिनेटको समयमा जिल्लाको तोलिजैसी आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

  काठमाडौं । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनीसहितका १५ जनाविरुद्ध आज मुद्दा दर्ता भएको हो । चितवन जिल्ला अदालतमा सोमबार नै मुद्दा दर्ताको तयारी थियो तर सरकारी वकिलहरूको कार्य व्यस्तताका कारण आज (मंगलबार) दर्ता भएको जिल्ला अदालत चितवन स्रोतले जानकारी दिएको छ । सरकारी वकिल कार्यालयले लामिछानेसहित थप १५ जना व्यक्ति र […]

  काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारीले गीताको श्लोक उद्धृत गर्दै गलत काम गर्नेहरुविरुद्ध निर्मम भएर प्रस्तुत हुन निर्देशन दिएका छन्। मंगलबार प्रहरी वृत्त, बौद्धको निरीक्षण गर्ने क्रममा उनले गीताको अध्याय ४, श्लोक ८ उल्लेख गर्दै ‘‘विनाशाय च दुष्कृताम्’’ भनिएझैँ, दुष्कर्म गर्नेहरूसँग कठोर रूपमा प्रस्तुत हुन निर्देशन दिए। प्रहरी सेवामा आउने […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा आउने सेवाग्राहीहरुलाई सेवा प्रवाह सम्बन्धि जानकारी गराउनुका साथै सेवाग्राहीबाट प्राप्त जन गुनासो,सुझावहरुको सम्बोधन गर्नुहुँदै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी तुल बहादुर कार्कीले बाँके जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राहीहरुलाई सेवा प्रवाह प्रहरीले गर्नुपर्ने सेवा सम्बन्धमा छलफल गर्दै बाँकेका प्रहरी प्रमुख एसपी कार्की ।

  काठमाडौं । मेटा कम्पनीका सीईओ मार्क जुकरबर्गले कम्पनीको रेबन स्मार्ट चस्माको बिक्रीका विषयमा जानकारी प्रदान गरेका छन् । उनका अनुसार गत वर्ष सन् २०२४ मा कम्पनीले १० लाखभन्दा धेरै रेबन स्मार्ट चस्मा बिक्री गरेको छ । विश्वका विभिन्न क्षेत्रहरुमा अझैसम्म पनि बजारमा नआइसकेको अवस्थामा बिक्रीको यो संख्या कम्पनीका लागि एक ठूलो सफलताको रुपमा रहेको […]

  काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं यसअघि एक जना मात्र एसपी रहने प्रथालाई परिवर्तन गर्दै प्रहरी प्रधान कार्यालयले सोमबारदेखि एसपी कुलदिप चन्दलाई नयाँ एसपीका रूपमा पदस्थापन गरेको हो। चन्दको नियुक्तिपूर्व परिसरमा एसपी अपीलराज बोहरा मात्र कार्यरत थिए। प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यका अनुसार, काठमाडौं परिसरमा कामको अत्यधिक चाप हुने भएकाले दुई जना एसपी रहने […]

काठमाडौं । नेपाल सरकारको नियमित बजेटबाट निर्माण भएको नवनिर्मित प्रहरी चौकी शिखरपुर (कानपुर), काभ्रेपलाञ्चोकको भौतिक संरचनाको समुद्‍घाटन सम्पन्न भएको छ । आज मिति २०८१।१०।२१ गते आयोजित समुद्‍घाटन कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साथै उक्त कार्यक्रममा नमोबुद्ध नगरपालिकाका नगर प्रमुखज्यू, रोशी तथा तेमाल गाउँपालिकाका […]

मेष :- आटेका कार्यहरु पूर्ण हुनेछन् ।आजको दिन रमाइलो भेटघाट र स्वादिष्ट भोजनको योग छ। विगतको श्रमको सफलताले थप काम गर्न उत्साह मिल्नेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। समग्रमा दिन शुभ रहनेछ।  वृष :-दिन मध्ययम फलदायि रहेको छ।अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। अवसरवादीहरूले फसाउने […]