दाङ । प्युठान लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय प्यूठानको निरीक्षण भ्रमण गरेका छन् । मंगलबार डीआईजी कार्कीले प्यूठान प्रहरीको निरीक्षण भ्रमण गर्नुका साथै विभिन्न निर्देशनहरू दिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख (डीएसपी) दीपेश बस्यालले बताए । डीआईजी कार्कीले प्यूठान प्रहरी अन्तर्गत सम्पूर्ण शाखा […]
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.न. ४४७३ मिति २०८१।१०।२१ गतेको पत्रादेशानुसार तालुक जिल्ला प्रहरी कार्यालय सुनसरी दरबन्दि भई यस कार्यालयमा काज सरुवा भई आउनु भएका प्रहरी नायव उपरीक्षक डिएसपीराम प्रसाद तिमल्सिनालाई आज मिति २०८१।१०।२२ गते अं.११:४५ बजेको समयमा यस इलाका प्रहरी कार्यालय दमकमा स्वागत गरी यस कार्यालयको कार्यालय […]
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाजिक सञ्जालमार्फत आतंक सिर्जना गरेर समाजमा अशान्ति फैलाउने, डर र त्रासको वातावरण सिर्जना गर्नेविरुद्ध कारबाही तीब्र पारेको हो । प्रहरीले सामाजिक सञ्जालबाट आतंक फैलाएको र गुण्डागर्दीमा सक्रिय रहेको आरोपमा काठमाडौंबाट सात जना पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धबाट उनीहरुलाई आज पक्राउ गरेको जनाएको […]
काठमाडौं । ञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताएका छन् । उनले सामाजिक सञ्जाल अराजक बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने आम नागरिकहरुकै मागका कारण सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याइएको बताए । मनपरी लेख्ने, मनपरी गर्नेकुरा लोकतन्त्र […]
दाङ । घोराही आज कामको सिलसिलामा नेपाल पत्रकार महासङ्घ दाङ शाखाको भवनमा पुगेको बेला एक्कासी भेट भयो अजयदीप शर्मासँग । पछिल्लो पटक उहाँसँग भेट नभएको धेरै समय भइसकेको थियो । आज बुधबार । उहाँ नौलो जनउभार साप्ताहिक पत्रिका बजारमा वितरण गर्दै त्यहाँसम्म पुग्नुभएको रहेछ । जनउभार पत्रिकामा मैले पनि कार्यकारी सम्पादकको रुपमा चार वर्ष काम […]
चितवन । बुधबार आज थुनछेक बहस नसकिएपछि रविलाई हिरासत पठाएको हो । चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई भोलि (बिहीबार) १० बजे अदालतमा उपस्थित हुने गरी न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो ।
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग नक्साल काठमाण्डौको च.नं. ४४७३ मिति २०८१।१०।२१ गतेको पत्र आदेशानुसार जिल्ला प्रहरी कार्यालय सुनसरीबाट इलाका प्रहरी कार्यालय दमक झापा कार्यालय प्रमुखको रुपमा काज सरुवा भई जान लाग्नु भएका प्र.ना.उ. राम प्रसाद तिमल्सिना ज्यूलाई जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना ज्यूको प्रमुख […]
रुपन्देही । बुटवल जेरि अर्थात् जिलेबी भनेर भन्ने बित्तिकै जसको पनि मुख रसाउँछ । चिल्लोमा पकाएर चिनीको झोलमा डुबाइने हुँदा यो अत्यन्तै गुलियो हुन्छ, तसर्थ सबैले मन पराउनु ठिकै हो । रुपन्देही जिल्लामा बुटवल फुलबारी नजिकै एउटा जिलेबी पसल छ । बाजेको जिलेबी पसल भनेर सबैलाई थाहा छ । मासकाे दालबाट बनाउने जिलेबी त्यस पसलको […]
मेष :- कार्यमा चाप बढ्नेछ ।चिताएका कार्य सम्पादन गर्न अलिक मेहनत गर्नु पर्ला ।आज मानसिक रूपमा केही अस्थिरता महसुस हुन सक्छ। काममा ध्यान केन्द्रित गर्न कठिन हुनसक्छ, तर धैर्य गर्दा सफलता पाइनेछ। पारिवारिक सम्बन्धमा सामंजस्य राख्नुहोस्। वृष :- महत्वपुर्ण कार्यमा सहभागि भैयला ।सोचेअरुप काम बन्नाले मन प्रसन्न हुनेछ ।नयाँ अवसरहरू प्राप्त हुने सम्भावना छ। आर्थिक […]
बाँके । नेपालगंज १ स्थित रहेको धम्बोझी मा.बि.को कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीहरुलाई सडक सुरक्षा, साईबर अपराध, बाल यौन दुर्ब्यवहार लगायतका बिषयमा बाँके ट्राफिक प्रहरी कार्यालयनेपालगन्ज एवं जिल्ला प्रहरी कार्यालय बाँकेको सयुत्त प्रशिक्षण प्रदान गर्नुका साथै श्रब्य दृष्य समेत प्रदर्शन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले जानकारी दिएको छ ।