दाङ । तुल्सीपुरी मटावाँ, बरघर, भलमन्सा संघको आयोजनामा दंगीशरण गाउँपालिका–३ स्थित चखौरामा भेला हुने थारुहरुलाई सम्बाेधन गर्नआचार्य पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दाङ आइपुग्नु भएको छ । पूर्व प्रधानमन्त्री देउवालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले स्वागत गर्नु भएको हाे । थारु सांस्कृतिक संग्रहालयमा माघ २६ र २७ गते हुने […]
दाङ । सामाजिक सञ्जालमा फागुनको पहिलो साता प्रधानमन्त्रीले घोराही–तुलसीपुर चारलेन सडक शिलान्यास गर्ने हल्ला व्यापक भए पनि चारलेनको लागत अनुमानको फाइल बल्ल तयार भएको छ । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले स्थलगत अध्ययन अवलोकन गरी लागत अनुमानको फाइल तयार गरेको छ । ठेक्का सम्झौता नै हुन नसकेपछि सम्भवतः सामाजिक सञ्जालमा आएका सूचना जसरी प्रधानमन्त्री केपी […]
काठमाडौं । नयाँ दिल्ली अमेरिकाबाट निर्वासित भारतीयहरूलाई बोकेको विमान सी–१७ बुधबार अमृतसरको श्री गुरु रामदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्याे । विमान दिउँसो ठिक २ः१५ बजे अमृतसर विमानस्थलमा एभिएसन क्लब तर्फ अवतरण गरिएको थियो । जहाजमा १०४ जना भारतीय सवार थिए । ती सबैलाई अमेरिकी सेनाको रेखदेखमा हातमा हतकडी र खुट्टामा सिक्री बाँधेर पठाइएको थियो । […]
पर्सा । वीरगंज नेपाल विधार्थी संघ पर्साको कार्यबाहक सभापतिमा बरकत अली खानलाई जिम्मेवारी दिएको छ। नेपाल विद्यार्थी संघको विधि विधान र मर्यादा भित्र थप कार्यलाई गतिशिल बनाउने विश्वास लिएको भन्दै बरकत अली खान जिम्मेवारी दिएको हो। खानले मनोनयन भए सँगै संघले थप उचाई प्राप्त गर्ने विश्वास सहित पूर्ण सफलताको शुभकामना दिदै नेपाल विधार्थी संघ […]
काठमाडौं । नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको हो ।
सिंहदरबार खानेपानी,ऊर्जा तथा सिंचाइ मन्त्रालयमा आगलागी काठमाडौं । शनिबार अहिले बिहान आगलागी भएको हो । प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । प्रहरीका अनुसार मन्त्री प्रदीप यादबको कार्यकक्षमा आगो लागेको हो । सिसिक्यामेरा हेरेर प्रहरीले आगलागीको कारणबारे अनुसन्धान थालेको छ । थप विवरण आइसकेको छैन ।
मेष : दिन राम्रो छ। उदय वृहस्पति धनस्थानमा बसेकाले व्यापारमा फाइदा हुनेछ। साथीको साथ मिल्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। वृष : बोलीको प्रभावले राम्रो काम बन्नेछ। धार्मिक क्षेत्रमा झुकाब रहनेछ। धार्मिक क्षेत्रका अभियान्तासँगको भेटले मन हलुका हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन […]
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको माहतहतमा अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले विभिन्न स्थानहरुमा,दुई पाङ्ग्रे सवारी चालकहरु, अन्य सवारी चालक ,सह चालक साईकल यात्री, सर्वसाधरणहरुलाई भेला जम्मा गराई ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा ,सवारी दुर्घटनाबाट बच्ने उपायका बारेमा सचेतना गरिएको बाँके जिल्ला ट्राफिक प्रहरीले […]
दाङ । तुल्सीपुर शनिबार दंगीशरण गाउँपालिकाको वडा नं. ३ चखौरा बागरमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । लुम्बिनी प्रदेश सभा नेपाली कांग्रेसका संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको संयोजनमा हुन लागेको थारु सम्मेलनलाई सम्बोधन गर्न सभापति देउवा चखौरा आउन लागेका हुन् । थारु सम्मेलनलाई पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले सम्बोधन गर्नेछन् । शनिबार […]
पाल्पा । कोठा भाडाको १४ सय रुपैयाँ नदिएको भन्दै एक डेरावालको हत्या भएको छ । हत्या हुनेमा ५२ वर्षीय रुद्रबहादुर बुढाथोकी रहेका छन । बुढाथोकीलाई उनका घरबेटी ३१ वर्षीय माधव बिष्टले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुनिल मल्लले जानकारी दिएका छन । मल्लका अनुसार मासिक ५ सय रुपैयाँ कोठाभाडा बुढाथोकी विष्टको घरमा बस्दै […]