०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

समाचार

हालै बढुवा भएका नेपाल प्रहरीका ३७ जना एसपीहरूको पदस्थापन तथा काज सरुवा,

काठमाडौं । प्रहरी प्रधान कार्यालयले बढुवा भएका एसपीहरूलाई प्रचलित नियमअनुसार तलब भत्ता पाउने गरी आईजीपी बसन्त कुँवरको निर्णयअनुसार पदस्थापनको निर्णय भएको हो । जसअनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखा दाङमा पदस्थापन भएका एसपी कुलदीप चन्दलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा काज गरिएको छ । यस्तै सुमित खड्काको विशेष ब्युरो राजनीतिक अन्वेषण शाखा नक्साल […]

  धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश चन्दले सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल धनगढी शाखाको निरीक्षण गर्नु भएको छ । निरीक्षणको क्रममा उहाँले अस्पतालका सम्पुर्ण शाखा तथा वार्ड/ यूनिटको अवलोकन गर्नुभयो ।निरीक्षण पश्चात अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुहुँदै प्रदेश प्रहरी प्रमुख ज्यूले हरेक प्रहरी कर्मचारीको शारीरिक तथा मानसिक […]

  दाङ । घोराही ४०औँ वार्षिकोत्सव मुल समारोह कार्यक्रम तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख तथा विद्यालयका संरक्षक प्रहरी नायव महानिरीक्षक श्रीमान् दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सु-सम्पन्न भएको छ । सो कार्यक्रमको सभापतित्व तालुक लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवल, रुपन्देहीका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक श्रीमान् माधव प्रसाद श्रेष्ठज्यूले गर्नु भएको थियो भने […]

दाङ । भालुवाङ ईलाका प्रहरी कार्यालय दाङ भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक अमर बहादुर माझीद्वारा ईलाका प्रहरी कार्यालय भालुवाङमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत पोशाक (टर्नआउट), कार्यालयका सम्पुर्ण शाखाहरु, प्र.ज. देखी जु.प्र.अ.सम्मको व्यारेकहरु र कार्यालयको सम्पुर्ण परिसर निरीक्षण गर्नु भई कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई विभागिय निति निर्देशन बमोजिम आवश्यक ब्रिफींङ गर्नु भएको छ ।

काठमाडौं । आइतबार साँझ ८ बजेदेखि देशभरका विभिन्न इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा समस्या देखिएको इन्टरनेट सेवा प्रदायक संघ (आइएसपान)का अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए । २० माघ, काठमाडौं ।  इन्टरनेट ब्याण्डविथबापत २ वर्षको करिब ६ अर्ब बढी रुपैयाँ भारतीय कम्पनी एयरटेललाई भुक्तानी गर्न सरकारले अवरोध गरेका कारण आज इन्टरनेट सेवा प्रदायकहरुले प्रदान गर्ने इन्टरनेट सेवामा […]

मेष : कामको शिलशिलामा लामो दुरीको यात्रा हुने योग रहेकोछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरुका लागी आजको दिन फलदायी रहनेछ । धर्म तथा पूजापाठमा समय व्यतित हुनेछ । वित्तीय बजारमा लगानी गरेर आम्दानी गर्न सकिनेछ । काम गर्दा विशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेकोछ । […]

काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) हरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । पदोन्नति भएका जनपद समूहतर्फका ३७ जना प्रहरी उपरीक्षक (एसपी)हरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको हो ।

  बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ टागाँस्टेसन नजिकै ३० वर्षीय इसाद कवाडियालाई खुकुरी प्रहार गरि फरार रहेका अभियुक्त ठकुरीलाई शनिबार राति पक्राउ गरिएको बाँके जिल्ला प्रहरी प्रमुख  तुल बहादुर  कार्कीले बताएका छन् । ठकुरीलाई नेपालगञ्जको बसपार्कमा रहेको अछामी गेष्ट हाउसबाट पक्राउ गरिएको कार्कीले   बताए । ठकुरीविरुद्ध अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको […]

  कंचनपुर । शुक्लाफाँटा नगरपालिका-१२ का बमनुराम रानाको उखुबारीमा आगलागी हुँदा रु. तीन लाख बढीको क्षति भएको छ । दश कट्ठा जग्गामा लगाइएको उखु जलेर नष्ट भएको छ । छिमेकी मोतीराम रानाले नजिकै रहेको आफ्नो बारीमा रहेका उखुका पात जलाउने क्रममा हिजो साँझ बमनुको बारीमा आगलागी भएको शुक्लाफाँटा-१२ वडाध्यक्ष नवलसिंह रानाले बताए । “हावा चलिरहेका […]

  काठमाडौं । साउदीको पश्चिम क्षेत्र जिजानको आराम्को रिफाइनरी रोडनजिकै गएको सोमवार कामदार चढेको गाडी र ट्रेलर आपसमा ठोक्किँदा उनीहरूको ज्यान गएको हो । जेद्दामा रहेको नेपाली महावाणिज्य दूतको कार्यालयका अनुसार दुर्घटनामा पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर रानाको ज्यान गएको हो । दुर्घटनामा ११ जना घाइते भएकोमा एक नेपाली इलामका सुकबहादुर लिम्बु […]