पर्सा । बिरगंज पछिल्ला दिन जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ । महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो । महानगरका शिक्षा अधिकृत हरि राउतले सार्वजनिक सूचना जारी गरेर तिन दिन सामुदायिक र संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय भएको जानकारी दिए । “बढ्दो जाडोका कारणबाट विद्यार्थीको […]
मेष राशि – प्रतिस्पर्दामा कमजोर वनिएला ।तर न्यायिक कार्यमा सफलता मिल्ला ।मन प्रफुल्ल रहला । योजनाहरु बनाउदा सोच बिचार गर्नु पर्नेछ ।साथि भाई ईष्टमित्रको सहयोगले मन प्रसन्न हुनेछ ।सुखद् यात्रा हुनेछ । बृष राशि – नयाँनयाँ कार्यका अवसरहरु प्राप्त हुनेछन् ।नयाँ लगानिको लागि उपर्युक्त समय भने छैन ।तपाईको कार्यको प्रसंसा वढ्नेछ ।बाणिमा मधुरता छाउनेछ । […]
काठमाडौं । (मंगलबार) साँझ बसेको मन्त्रिपरिषदको बैठकले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सिफारिस अनुसार आजै राति (पुस २३ गते) बाट चार वर्षे पदावधि पूरा गरी अवकास हुन लागेका डीआईजीहरुको एक वर्ष पदावधि थप्ने निर्णय गरेको हो । डीआईजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको कार्यकाल एक वर्ष लम्बिएसँगै यिनैमध्येबाट एक […]
बाँके । कोहलपुर जिल्ला कार्यालय कोहलपुर बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पुस्कर राज पन्तले बाँके जिल्लाभर ट्राफिक पोष्टहरुमा कार्यरतट्राफिक प्रहरी कर्मचारीहरुलाई स.चा.अ.प. नभएका,मा.प.से./ला.प.से. गरी सवारी साधनहरु नचलाउने, चोरीका सवारीसाधन नचलाउने ,चेकीङ्ग गर्दा सुरक्षित स्थानमा सवारी रोकी आफु सुरक्षित भई मात्र चेकजाँच गर्ने लगायतका बिषयमा अनुशिक्षण गर्नु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको […]
काठमाडौं । त्रिभुवन विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणका अनुसार मंगलबार ३० वटा आन्तरिक उडान रद्द भएका छन्। बुद्ध एयरको मात्र १७ वटा उडान रद्द भए। बुद्धको भैरहवाको ६, नेपालगञ्ज र जनकपुरको ४/४, तथा सिमराको तीन वटा उडान रद्द भएका छन्। त्यस्तै, यती एयरलाइन्सको भैरहवाको दुई र सिमरा, नेपालगञ्ज, जनकपुर र विराटनटरका १/१ उडान हुन सकेनन्। श्री एयरलाइन्सको […]
दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजेश शाहीबाट बिगत केही समय यता सवारी दुर्घटनाको कारणले आम जनमानस मात्र नभई जनतालाई सुरक्षाको प्रत्याभुती दिलाउनका लागी सडकमा खटिने ट्राफिक प्रहरी कर्मचारी स्वयम आफै सवारी दुर्घटनामा परि अंगभग,घाईते तथा मृत्यु हुने […]
मंगलबार बिहान चीनको सिचाङ तिब्बतमा गएको भूकम्मा परी ५३ जनाको मृत्यु काठमाडौं । चीन क्षेत्रीय प्रकोप राहत मुख्यालयलाई उदृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार भूकम्पमा थप ३८ जना घाइते भएका छन्। मृत्यु भएकाहरु सबै तिब्बतकै रहेको जनाइएको छ। आज बिहान स्थानीय समय अनुसार बिहान ९:०५ बजे सिजाङ प्रान्तको सिगात्छेस्थित डिङ्ग्री काउन्टीमा ६.८ म्याग्नीच्युडको भूकम्प गएको […]
दाङ । भालुवाङ ईलाका प्रहरी कार्यालय भालुवङका प्रहरी प्रमुख प्रहरी निरीक्षक अमर बहादुर माझीबाट जिल्ला दाङ राप्ती गा.पा.१ चैते स्थित अल्पसंख्यक समुदाय अन्तर्गत पर्ने कुमाल बस्तीमा सोही समुदायका अगुवा, महिला, बालबालिका, बृद्ध,हरुको सहभागिता रहेकोे थियो । ”लैङ्गिक हिंसा, बाल बिवाह, तथा बिभिन्ना क्षेत्रहरुमा अल्पसंख्यक समुदायहरुको समावेशी सहभागिता” सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको ईलाका प्रहरी कार्यालय […]
दाङ । घोराही उप-महानगरपालिका वडा १५ चौघेरा गेटबाट अं. ५० मि. अगाडी लमही तर्फ जाने बाटोमा बेसारिसे अवस्थामा रहेको लेडिज ब्याग सोही सडक खण्डमा चल्ने रा १ ह २८५४ नम्बरको अटो चालक रुपेश नेपालीले फेला पारी जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङमा बुझाएकोमा ब्याग धनि जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं. १५ बस्ने दिपा […]
बाँके। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको माहतहत अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले यस बाँके जिल्लाका विभिन्न स्थानहरुमा ट्राफिक चेकिङ्गको क्रममा अत्याधिक भवरलोड बोकि आईरहेका सवारी साधनहरुलाई नियन्त्रणमा लिएर लिई भवर लोडलाई पल्टी गरी कारवाही समेत गरी सुरक्षित गन्तव्यमा पठाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिएका छन।