२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

समाचार

चाडपर्व लक्षित शान्ति सुरक्षा प्रहरी दिवस कार्य सम्पादन सम्झौता डिआईजी भट्टराईद्वारा प्रहरी प्रमुखहरुलाई निर्देशन

  सुर्खेत । कर्णाली प्रदेश प्रहरी प्रमुख श्रद्धेय श्रीमान् प्रहरी नायव महानिरीक्षक जनक भट्टराईज्यूले नजिकिदै गरेको बिजया दशमी, दिपावली, छठको शुभकामना सहित चाड पर्वलाई हर्सोल्लास र आपसी सदभावका साथ मर्यादित, सुरक्षित र भयरहित वातावरणमा मनाउने व्यवस्था मिलाउन तथा आसन्न ६९ औं प्रहरी दिवसलाई मर्यादित र भव्यरुपले मनाउन, कार्यसम्पादन सम्झौता अनुरुपको लक्ष्य हासिल गर्न र सवारी […]

  काठमाडौं। सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुङ्गाना रिहा हुनु भएको छ । उहाँहरू एक सातापछि रिहा हुनुभएको हो । अदालतको अवहेलना मुद्दामा दोषी ठहर हुनु भएका कँडेल र ढुंगाना ‘गल्ती भएको भन्दै माफी मागेपछि’ प्रक्रिया पूरा गरेर रिहा हुनु भएको हो । सर्वोच्च अदालतको ९ सदस्यीय बृहत् पूर्ण इजलासले आइतबार अदालतको […]

  दाङ । दाङमा एक जना ब्यक्ति अपहरण घटनामा दुइ जनालाई प्रहरीले समातेको छ । ब्यक्ति अपहरणको सुचना पाए लगत्तै खोजी कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टाेलिले अपहरणमा परेका घोराही १५ बिपि चोक निबासी बर्ष २०/२१ आयुष केसिलाई प्रहरीकै सकुशल उद्धार गरेको छ । पैसाको लेनदेन नमिलेपछि केसिलाई घोराहीबाट बा १५ च ९६९६ […]

पर्सा । चालू आर्थिक वर्ष २०८१/८२ को साउन र भदौ महिनामा भन्सारले ८ अर्ब ३९ करोड ४१ लाख १२ हजार मात्र राजस्व सङ्कलन गरेको छ, जुन गत वर्षको तुलनामा २६ करोड ७९ लाख ४३ हजार कम हो। गत आव २०८०/८१ मा साउन र भदौ गरी दुई महिनामा ८ अर्ब ६५ करोड २० लाख ५५ हजार […]

  दाङ । हाइस चालक रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ का २५ वर्षीय कुमार सन्यासी, हाइसमा सवार सल्यानको सारदा नगरपालिका–७ बस्ने २४ वर्षीया कल्पना चलाउने, उहाँकी ८ बर्षकी छोरी निर्मला चलाउने, बागचौर नगरपालिका–की २७ वर्षीया सपना चलाउने, सोही घरमा भाडामा बस्ने १२ वर्षीय रणविर नेपाली र जाजरकोटको भेरी नगरपालिका–४ घरभई जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत प्रहरी […]

बाँके । जिल्ला ट्राफिक व्यवस्थापन र सडक सुरक्षाका हिसावले जोखिम मनिन्छ बाँके जिल्ला कार्यालयमा हालसम्म सुचना अधिकारि र सहज सेवाका लागि हटलाइन सेवा विस्तार नभएकोले जनगुनासो बढेकोले सूचना अधिकारी र हटलाइन सेवा विस्तार गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलयक बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पुस्कर पन्तले जानकारी दिनु भएको छ । कार्यालयले चांडपर्व लक्षित सडक सचेतना […]

कपिलवस्तु । बहादुरगंज अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाले आज बसेकाे बैठकले तेस्रो अधिवेशन कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलिहवामा गर्ने निर्णय गरेको छ । अधिवेशन सफल बनाउनकाे लागि निरहु यादव संयाेजक, अनेक पाण्डेय कार्यक्रम व्यवस्थापन, सहबाज खान आर्थिक व्यवस्थापन, प्रतिमा विश्वकर्मा अतिथि सत्कार, धनी राम काेरी र सबित गुप्ता पत्राचार व्यवस्थापन, महेन्द्र कुमार धाेबी कला संस्कृति, […]

  काठमाडौं । हरेक वर्ष सशस्त्रले दशैंको अवसरमा बडाभोज आयोजना गर्ने गरेको छ। यो वर्ष पनि आजका लागि भोज तय गरिएको थियो। तर हालैको बाढीपहिरो र डुबानमा साढे दुई सयभन्दा बढीको मृत्यु, दुई दर्जनबढी बेपत्ता, सयौं घाइते भएकाले विषम परिस्थिति उल्लेख गर्दै आजको भोज तत्काललाई स्थगित गरिएको हो। सो बडाभोज अब तिहारसम्ममा गर्ने प्रधान कार्यालय […]

  पोखरा । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सभापति लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको हो। सहकारी ठगीको अनुसन्धानका शिलशिलामा कात्तिक २ गते पक्राउ परेका लामिछानेको यसअघि दुई पटक म्याद थप गरिसकिएको छ। यसअघि थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो। ​जिल्ला सरकारी वकिल कार्यालयले २५ दिन म्याद थप गर्न अनुमति […]

  दाङ । जिल्ला प्रहरी कार्यालय दाङको सभाहलमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको प्रमुख आतिथ्यता तथा यस कार्यालयका कार्यलय प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिना ,सशस्त्र प्रहरी बल नं. २९ गण भालुवाङका स.प्र.उ. रमेश कुमार थापा, सशस्त्र प्रहरी बल नं. ४१ गण लमहीका स.प्र.उ. गुणराज न्यौपाने, राष्ट्रिय अनुसन्धान दाङ प्रमुख उ.अ.नि. रमेश सिंह डाँगा, […]

error: Content is protected !!