२८ बैशाख २०८१, शुक्रबार
10-05-2024 , Fri
×

समाचार

रूपन्देहीमा पेस्तोल देखाएर १० लाख लुटपाटको गर्ने २ जना भारतीय पक्राउ

ABC (क्राईमबिट) रुपन्देही । गत असोेज २३ गते अपराह्न ४ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६ पर्सा महिलावारस्थित भित्री सडक नवजीवन स्कुल अगाडि लु ५० प ७५९ नम्बरको भारतीय मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले पेस्तोल देखाएर लु ५० प ७५९ नम्बरको मोटरसाइकलमा सवार लुम्बिनी सांस्कृतिक नगरपाललिका वडा न. ११ मोग्लाहस्थित लुम्बिनी रेमिट एण्ड कम्युनिकेशनका कर्मचारीको […]

काठमाडौं, १५ कात्तिक । रुस-युक्रेन युद्वमा हालसम्म ७१ हजार २ सय रुसी सैनिकहरुको मृत्यु भएको छ । रुसी अधिकारीहरुकाअनुसार गत आइतबार युद्व सुरु भए यताकै सबैभन्दा धेरै रुसी सैनिकहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । आइतबार मात्रै लगभग एक हजार रुसी सैनिकको मृत्यु भएको हो । रुसी सेनाहरुले कब्जा गर्न सफल भएको खेर्सन […]

तनहुँमा चितुवाको आक्रमणबाट आज साँझ आठ वर्षीय बालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१२ छिर्कन निवासी जगदीश कुँवरको छोरा अभिनम कुँवरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । घरदेखि तल रहेको गोठमा साँझपख हजुरआमाले भैँसी दुहिरहेकी र बालक गोठको ढोकामा बसिरहेको अवस्थामा चितुवाले तानेर लगेको प्रहरीले जनाएको छ । गोठदेखि करिब एक सय मिटर तल लगेपछि […]

राष्ट्रिय मानव अधिकार आयोगले कालिकोटमा भएको बम विष्फोट घटनाको स्थलगत अनुगमन गर्न टोली पठाई अनुगमन सुरु गरेको छ । कालीकोट तिलागुफा नगरपालिका–१० मा यही कात्तिक १२ गते बम विष्फोटमा परी दुई बालिकाको मृत्यु भएकोे थियो भने तीन जना बालबालिका घाइते भएका थिए । घटना सम्बन्धमा सम्बन्धित निकायमा पत्राचार गरी अनुगमनसमेत सुरु गरेको आयोगका प्रवक्ता डा.टीकाराम […]

भक्तपुरको आइस-क्रिम फ्याक्ट्रीमा आगलागी भएको छ। मंगलबार राति साढे ७ बजेतिर सूर्यविनायक नगरपालिका वडा नं. ५ स्थित सिर्जनानगरमा रहेको आइस-क्रिम फ्याक्ट्रीमा आगलागी भएको जिल्‍ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए। उक्त आगलागी अहिले नियन्त्रणमा आइसकेको छ। दुई वटा दमकलको प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको हो। स्थानीय तथा प्रहरीको सहयोगमा उक्त आगलागी नियन्त्रणमा आएको हो। के […]

ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीमा आजदेखि ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी) रिक्त भएका छन्। एआईजी अरुणकुमार बिसीको अवकाशपछि रिक्त एआईजीको संख्या ३ पुगेको हो। अरुणकुमार १५ दिन अघिबाटै बिदा बसेका थिए। उनी प्रशासन विभागमा कार्यरत थिए। त्यसअघि गत साउन २० गते एआईजी विश्वराज पोखरेल र भदौ २३ मा मुकुन्दराज आचार्य पनि अनिवार्य अवकाश भएका […]

(ABC-Sanchar) काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव बिथोल्ने निर्णय गरेको छ । नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको ४ कात्तिकमा बसेको दोस्रो बैठकले चुनाव खारेज गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले जानकारी दिए । चुनाव खारेज अभियान अन्तर्गत देशव्यापी रूपमा भण्डाफोर र प्रचार अभियान […]

(ABC-Sanchar) काठमाडौँ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले डिजेलको मूल्य बढाएर पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल प्रतिलिटर ६ रुपैयाँ बढेर आएको छ भने पेट्रोल प्रतिलिटर ६० पैसा बढेर आएको छ । नयाँ मूल्यसूचीपछि आयल निगमलाई डिजेलमा प्रतिलिटर १२ रुपैयाँ नोक्सान हुने भएको छ । पेट्रोल तथा हवाई इन्धनमा भएको नाफाका […]

काठमाडौँमा १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ  बस्ने २८ वर्षीय चन्दन महर्जनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । महर्जनले ती किशोरीलाई ललाई फकाई काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित गेस्ट हाउसमा लगेर विभिन्न मितिमा पटक पटक जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको […]

  निर्वाचनका लागि भारतले नेपाललाई उपहारस्वरूप २०० वटा सवारीसाधन प्रदान गरेको छ। मंगलबार  नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २०० वटा सवारीसाधन उपहारस्वरूप प्रदान गरेका हुन्। नेपाल सरकारको अनुरोधमा यी सवारीसाधन उपलब्ध गराइएको जनाइएको छ। यी सवारीसाधन चुनावका दौरान प्रयोग गरिनेछ। चुनावपश्चात १२० वटा गाडी सुरक्षा निकायले […]