१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

समाचार

रवि लामिछानेको बिरगंज सरकारी वकिल कार्यालयमा आजदेखि बयान सुरु हुने,

  पर्सा । बिरगंज सहकारी ठगीको आरोपमा ५२ दिनदेखि हिरासतमा रहेका रवि लामिछानेलाई प्रहरीले पर्साको वीरगञ्जमा ल्याइएको छ । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा बयान लिनका लागि उनलाई पर्सा ल्याइएको हो। जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख एसपी कुमोध ढुंगेलका अनुसार, लामिछानेमाथि आजबाट बयान सुरु हुनेछ। “सरकारी वकिलको कार्यालयमा बयान लिनुपर्ने भएकाले प्रक्रिया […]

  सुर्खेत । नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सुर्खेत उपत्यका भित्रका प्रहरी कार्यालयका प्रमुखहरू लगायत प्रहरी कर्मचारीहरूलाई प्रहरी कार्यसम्पादनको बिबिध विषयमा निर्देशन सम्बोधन गर्नुभएको छ । निर्देशनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले कानूनको कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी नेपाल प्रहरीको रहेको चर्चा गर्दै प्रहरी हरेक पलमा नागिरकको साथमा रहेर […]

  काठमाडौं । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा सोमबार आयोजित कार्यक्रमबीच एक दिवसीय कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८१ सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो । उक्त अवसरमा गृहमन्त्री लेखकले गोष्ठी परिणाममूखि हुनुपर्नेमा जोड दिँदै चुनौतीका रूपमा […]

  दाङ । तुल्सीपुर मेष राशि – आफ्नो बुद्दि प्रयोग गर्न सके आजको दिन शुभफलदायक रहनेछ । स्वादिष्ट भोजन प्राप्त होला ।पराक्रम बढ्नेछ ।सामाजीक कार्यमा रुचि वढ्ला ।अतिथिको स्वागत् सत्कार गर्नु पर्ला । व्यवसायिक सफलता मिल्नेछ । दिन रमाईलो संग बित्नेछ । स्वास्थ्यमा ख्याल राख्नु होला । बृष राशि – घरमा अतिथीको आगमन हुनेछ ।शुभ […]

  काठमाडौं । टिकटकमा उनीहरूको आधिकारिक खाता देखिएको छैन । टिकटकमा उनीहरूको एकाउन्ट देखिएको छैन । टिकटकमा दुवैको लाखौं फलोअर छन् । उनीहरू आफैँले एकाउन्ट डिएक्टिभ गरेका हुन् कि खातामाथि प्रतिबन्ध लागेको हो भन्ने कुरा थाहा हुन सकेको छैन । यी दुवै पछिल्लो समयका चर्चित नेपाली टिकटकर हुन् । यी दुवै दुबईमा बस्छन् । हालै […]

  काठमाडौं । सवारी ज्यान मुद्दामा पक्राउ परेका भाइरल झाँक्री प्रकाश भुजेल पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। गएको कात्तिक २८ उनले चलाएको कारको ठक्करबाट बा प्र ०२–०१८–प ६८७५ नम्बरको मोटरसाइकलमा सवार दम्पतीको ज्यान गएको थियो। कात्तिक २८ गते […]

  बारा । प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा चेकजाँचका क्रममा काजु बरामद गरेको हो । कटारीबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ६७२३ नम्बरको यात्रु बसमा लोड गरिएको काजु बिना बिलबिजक लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ । बरामद गरिएको काजु राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको […]

  काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्सामा पनि उजुरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनलाई बुद्ध एयरको विमानबाट पोखराबाट काठमाडौँ र काठमाडौँबाट पर्सा लैजान लागिएको प्रहरीले जनाएको छ ।

  बारा । भारतको विहार राज्य अन्तर्गतको पूर्वी चम्पारणका सुरेन्द्र यादव बालबालिकासहित बाराको प्रख्यात गढीमाई मन्दिरको दर्शन गर्न आइतबार मध्यरातमा आइपुगे । यहाँ गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा भएको भन्दै उनी महागढीमाई नगरपालिका–१ स्थित बरियापुरमा दर्शन गर्न आएका हुन् । अहिले गढीमाई मन्दिरमा दर्शन गर्ने भारतीय र नेपाली दर्शनार्थीको घुइँचो लागेको छ । ‘केही […]

  दाङ । देउखुरी राप्ती गाउँपालिका २ मा आइतबार राति कपिलवस्तुको चन्द्रौटाबाट लमहीतर्फ जाँदै गरेको लु २ ख ४२०४ नम्बरको हाइस बस अनियन्त्रित भए दुर्घटना भएको हो । दुर्घटनामा कुनैपनि मानविय क्षति नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।