कास्की । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेमाथि अनुसन्धान गर्न पछिल्लो पटक गत मंसिर ९ गते कास्की जिल्ला अदालतले १५ दिनको समय दिएको थियो । अदालतले दिएको समय शुक्रबार राति सकिएको थियो । हिजो शनिबार परेकाले लामिछानेलाई आज मात्रै अदालतमा पेश गर्न लागिएको हो । प्रहरीले आज अदालत खुल्नासाथ छैटौं पटक म्याद थपका लागि अदालत […]
काठमाडौं । महोत्तरीको बर्दिवासबाट बिरामी बोकेर बिपी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको ज.१च १९०८ नम्बरको एम्बुलेन्सबाट प्रहरीले शुक्रबार राति चेकजाँचका क्रममा अवैध लागुपदार्थ बरामद गरेको छ। काभ्रे जिल्लाको रोशी गाउँपालिका–९ स्थित इलाका प्रहरी कार्यालय मंगलटारको सवारी चेकपोस्टअगाडि प्रहरी चेकजाँचका क्रममा एम्बुलेन्सबाट लागुपदार्थ बरामद भएको हो। एम्बुलेन्सचालक धनुषा जिल्ला धनुषाधाम नगरपालिका–६, हरिहरका ४४ वर्षीय सुरेश […]
काठमाडौं । मानव अधिकार अयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई चितवनबाट बिहीबार राति पोखरा ल्याउने क्रममा उच्च रक्तचाप भएको जनाएको छ । आयोग टोलीले शुक्रबार कास्की प्रहरीको हिरासतमा भेटेर लामिछानेसँग कुराकानी गरेको थियो । आयोगले चितवनबाट रातारात पोखरा ल्याएर स्वास्थ्य परीक्षण गराउँदा उनको रक्तचाप १८०/९० पुगेको जनाएको छ । लामिछानेलाई भेटेका आयोगका अधिकृत […]
दाङ । तुल्सीपुर मेष राशि – आज पारिवार संग दिन विताउदा लाभ मिल्नेछ । नकारात्मक विचार वाट बचेर कार्य गर्नुहोला ।दाम्पत्य जीवनमा केहीँ प्रभाव पर्न सक्छ ।अल्छिपनाले गर्दा कार्यमा बाधा आउला ।राजनैतिक कार्यमा सफलता मिल्नेछ । सामाजीक कार्य गर्ने अवसर मिल्नेछ । बृष राशि -प्रतिस्पर्धामा सफलता मिल्ला ।व्यवसायमा मनग्य आम्दानि होला ।कार्यक्षेत्रमा नयाँ अवसरहरु […]
कपिलवस्तु विजयनगर गाउँपालिकामा बृहत् रक्तदानमा कार्यक्रम गरिएको छ । शनिबार भएको रक्तदानमा १ सय ३० जनाले रक्तदान गरेको आयोजकले जनाएको छ । राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीको आयोजना, गाउँपालिकाको सहयोग र नेपाल रेडक्रस सोसाइटी बुटवल-रुपन्देहीको प्राविधिक सहयोगमा वडा नम्बर ६ बद्धौरमा अवस्थित विजयनगर आधारभूत अस्पतालमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो। रगत अभावले […]
दाङ । कार्यालय तथा मातहत ट्राफिक प्रहरी पोष्टहरुबाट बिभिन्न स्थानमा खटि गई सवारी दुर्घटना न्युनिकरणका लागी बिद्यार्थि, चालक तथा सह-चालक,साईकल यात्रीहरु सर्वसाधारणहरुलाई लेन अनुशासन, सवारी दुर्घटना न्युनिकरण उपायहरुका बिषयमा ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
कैलाली । धनगढीका नगरप्रमुख हमालको सचिवालयका प्रमुख कृपाराम उपाध्यायका अनुसार गएराति श्वास फेर्न र मस्तिष्कमा समस्या देखिएपछि थप उपचारका लागि आज नयाँ दिल्ली लगिएको हो । श्वास फेर्न समस्या भएपछि गएराति नै हमाललाई धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । विसं २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर उनी नगर […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशचन्द्र लोहनीले कांग्रेस–एमालेसहितको गठबन्धन सरकार धेरै समय नटिक्ने टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा एकले अर्कोलाई धोका दिने परम्पराबाटै अगाडि बढेकाले यो सरकार भोलि नै ढल्दा पनि आश्चर्य मान्न नहुने बताएका हुन् । उनले नेपालको संविधानले […]
काठमाडौं । मौसमविद रोजन लामिछानेका अनुसार पश्चिमी वायुको असरले आइतवार र सोमवार हल्का पानी पर्ने सम्भावना छ । विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । आज पनि कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पश्चिमी वायुको […]
काठमाडौं । नेदरल्यान्ड रेलमार्ग, सडक यातायात र जलमार्गहरू प्रभावित भएका छन् । डच राष्ट्रिय मौसम विज्ञान संस्थान (केएनएमआई) ले १२ मध्ये १० प्रान्तमा लगभग सम्पूर्ण देशका लागि पहेँलो मौसम चेतावनी जारी ग¥यो । आँधीको गति ७५ देखि ९० किलोमिटर प्रतिघन्टा रहेको र तटीय क्षेत्रमा ९० देखि १०० किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलेको छ । […]