काठमाडौं । स्वयम्भू, सानोभर्याङस्थित कम्फोर्ट हाउजिङबाट सीआईबीको टोलीले उनलाई पक्राउ गरेको थियो । २०६१ वैशाख ३१ गते काठमाडौंमा चक्रे मिलन भन्न मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योग गरेको मुद्दामा मनाङेलाई उच्च अदालत पाटनले ५ वर्ष कैद सजाय तोकेको थियो । उक्त फैसलालाई यही कात्तिक २० गते सर्वोच्च अदालतले सदर हुने ठहर […]
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय राम दत्त जोशी र किरण राणा तथा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलालाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गर्नुभएको छ ।बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त हुनु […]
दाङ । तुल्सीपुर मेष राशि – साझेदारीमा काम गर्दा सोच बिचार गरेर अगाडि वढ्नु होला । खर्च बढ्ला । संघर्ष अनुसार सफलता नमिल्दा मन खिन्न होला ।व्यवसायमा सोचे अनुरुप सफलता मिल्ने छैन । मनमा चिन्ता वढ्नेछ । सामान हराउने चोरीहुने हुन सक्छ । वृष राशि – सेवामूलक कार्यमा सफलता मिल्ला ।सामाजीक तथा धार्मिक कार्यमा […]
कर्णाली प्रदेश । सुर्खेतको चर्चित धार्मिक पीठ देउती बज्यै मन्दिरको महिला पुजारी मृत भेटिए मन्दिरकी पुजारी ५० वर्षीया सरस्वती राजी आज बिहान ४ बजे मन्दिरको ढोकामा झुण्डिएको अवस्थामा शव भेटिएको बुझिएको छ । घटनास्थलमा प्रहरीले अनुसन्धान थालेको छ । थप विवरण आउन बाँकी छ । अहिले मन्दिरमा पूजा रोकिएको छ ।
रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित मकवानपुरको सीमामा अज्ञात समूहद्वारा गोली प्रहार भएको छ। यस घटनामा मकवानपुरको हात्ती सुने माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम लामा घाइते भएका छन्। जानकारीअनुसार, चन्द्रपुर नगरपालिकाको क्षेत्रमा पर्ने जोगी खोलाको मुहान नजिक रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ बाट मकवानपुरको राईगाउँ जाने सडकमा प्रधानाध्यापक लामामाथि अज्ञात समूहले गोली प्रहार […]
काठमाडौं । एबिसी सञ्चार डटकम अनलाइनको आज सोमबार बसेको बैठकले बाँके जिल्ला नेपालगञ्ज क्षेत्रमा क्यामेराम्यानको जिम्मेवारीमा रहेका (राजित कुमार यादवको विषयमा विभिन्न निकायबाट टीका टिप्पणी र गुनासोहरु आइरहेको तथा निजको यस एबिसी सञ्चार माध्यमशीत सम्बन्धित परिचयपत्रकाे कार्ड नम्बर १५ अवधि गत २०८१ साल असाेज महिनासम्म रहेको अनि नवीकरण नभएको हुँदा निज राजित कुमार यादवलाई यस […]
काठमाडौं । हकारीको बचत अपचलन आरोपमा यही कात्तिक २ गते पक्राउ परेका लामिछाने अनुसन्धानका लागि २४ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका छन् । पछिल्लो पटक आइतबार मात्रै कास्की जिल्ला अदालतले लामिछानेलाई थप १३ दिन हिरासत राख्न अनुमति दिएपछि प्रहरीले उनलाई रुपन्देही ल्याउने तयारी गरेको हो । पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा […]
दाङ । तुल्सीपुर वर्तमान समयमा कम्प्युटरकाे अवश्यक्तालाइ प्राथमिकतामा राखि इन्स्टिच्युट खाेलिएकाे हाे । सनराइज कम्प्युटर इन्स्टिच्युटका सन्चालक सुशील चाैधरिकाे अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काकाे प्रमुख अातिथ्यतामा कार्यक्रम भएकाे हाे । उक्त संथा सुशील चाैधरि, सुशील चाैधरि र कमल चाैधरि गरि ३ जनाकाे साझेदारिमा खाेलिएकाे हाे । कार्यक्रममा नगर प्रमुख टिकाराम खड्काले अझै […]
काठमाडौं । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान थालेको छ । प्रहरीले यसअघि ६ जनालाई पक्राउ गरेर लिखत किर्तेसम्बन्धी कसुरमा अनुसन्धान थालेको थियो । पूर्वमन्त्री पक्राउ परेसँगै सो मुद्दा प्रहरीले मानव बेचबिखनमा पनि रुपान्तरण गरेको छ । पूर्वमन्त्री […]
दाङ । तुल्सीपुरबाट मेष राशि – सामाजीक तथा धार्मिक कारणयमा मन जाला । रचनात्मक कार्यमा सरिक भैएला ।बौद्दिक व्यक्ति संगको संगतले स्तर वृद्दि होला । व्यवसायमा सोचेअनुरुप सफलता मिल्ला ।पारिवारिक सद्भाव वढ्नेछ ।स्वास्थ्यमा भने अलिक ख्याल गर्नु पर्ला । बृष राशि – नजिकका आफन्तसंगको भेटघाटमा समय व्यतित होला ।दिन प्रेमिल रहनेछ । मनमा हर्ष […]