१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

समाचार

आइतबारको राशिफल यस प्रकारको रहेकोे छ

  दाङ । तुल्सीपुरबाट मेष राशि – मुद्दामामिला वा न्यायिक कार्यमा सफलता मिल्नेछ ।कुनैपनि कुराले उमङ्ग छाउला ।सामाजीक कार्यमा रुची वढ्ला आर्थिक सुधार हुनेछ । पारिवारिक सद्भाव वढ्नेछ ।शुभकार्यको चर्चा चल्नेछ । स्वास्थ्यमा भने अलिक ख्याल गर्नु पर्ला । बृष राशि – पुर्नमिलनको योग रहेको छ ।पुराना मित्रसंगको भेटघाटले मनमा हर्ष छाउला ।दिन प्रेमिल रहनेछ […]

  काठमाडौं । आफ्नो जन्मस्थल छोडेर विभिन्न पेसा, व्यवसाय, र अध्ययनका लागि सहर पसेकाहरू चाडपर्व सकिए लगतै राजधानी फर्कन थालेका हुन्। कलङ्की, थानकोट, भक्तपुर, कोटेश्वर, गोंगबु, बल्खुजस्ता काठमाडौंका नाकाहरूमा दसैँ मनाएर फर्कनेहरूको भिडभाड देख्न सकिन्छ। काठमाडौं उपत्यकामा पनि आवतजावत बाक्लै देखिन्छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बाक्लो संख्यामा सवारीको आवतजावत भइरहँदा राजधानी जाम उल्लेखनीय रुपमा […]

  काठमाडौं । यसमा मुख्य रूपमा पूर्वी डोनेट्स्क क्षेत्रमा लडाइँमा मारिएका थिए । सन् २०२२ मा रुसको आक्रमणपछि मस्को र कीभबीचको सहयोगका केही क्षेत्रहरूमध्ये कैदी र मारिएका सैनिकहरूको शवको आदानप्रदान एउटा हो । ‘५६३ युक्रेनी डिफेन्डरहरूको शव युक्रेनमा फिर्ता गरियो’, युद्ध कैदीहरूको उपचारको लागि समन्वय मुख्यालयले सोसल मिडियामा एक विज्ञप्तिमार्फत उल्लेख गरेको छ। साथै, रुसी शवगृहबाट […]

  दाङ । भालुवाङ प्युठान जिल्लाको पश्चिमी सिमामा अवस्थित तिरामको लामपोखरा मेला बुधबार सम्पन्न भएको छ । तिहारको पञ्चमी तिथिमा याे मेला लाग्दछ । बि सं २०२६/ २७ सालमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य एवं तिरामका समाजसेवी गिरिराज शर्मा घिमिरेले मेलाको शुरुआत गरेको स्थानीय सरकार प्रमुख तथा माण्डवी गाउँपालिका अध्यक्ष नवराज अधिकारी बताउँछन् । अधिकारीका अनुसार […]

  कपिलवस्तु । चन्द्रौटा कृष्णनगर सडक खण्ड अन्तर्गत शिवराज नगरपालिका-७ जवाभारीबाट बारा निजगढ नगरपालिका-४ घर भएका २६ वर्षीय ट्रक चालक कमल धामी शुक्रबार ५ बजे पक्राउ परेका हुन् । उनले २१ वटा गोरुका पुच्छर ट्रकको छतमा डोरीले बाँधेका थिए भने नाक पनि डोरीले छेडेर बाँधेका थिए । त्यस्तै गोरुलाई खुट्टा बाँधेर पल्टाएका थिए । प्रहरीका अनुसार ना६ख […]

  दाङ । तुल्सीपुरबाट मेष राशि -उर्जा र आत्मवलले भरिपूर्ण भैएला । सामाजीक कार्यमा रुची वढ्ला आर्थिक सुधार हुनेछ । पारिवारिक सद्भाव वढ्नेछ ।शुभकार्यको चर्चा चल्नेछ । स्वास्थ्यमा भने अलिक ख्याल गर्नु पर्ला । बृष राशि – पुराना मित्रसंगको भेटघाटले मनमा हर्ष छाउला ।दिन प्रेमिल रहनेछ । चिताएका कार्यले पूर्णरुप पाउनेछन् । दिन रमाईलो संग […]

  भैरहवा । गौतम बुद्ध विमानस्थलमा जजिराको विमानले पूरै सिट क्षमताङ्गा यात्रु ल्याएको र फर्किंदा पनि सिट पूरा भएको महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । यसअघि पनि जजिराले यस विमानस्थलमा उडान गरेको थियो । जजिराले अब मंगलबार, बिहीबार र शनिबार  नियमित उडान गर्ने तय भएको छ ।

काठमाडौं । सिआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले शुक्रबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने क्रम बढेको उजुरी आएको बताए । सामाजिक सन्जालमार्फत बैंकको रकमसमेत झिक्ने गरिएको उजुरीमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाको कर्मचारी भन्दै खाता रिन्यु वा अपडेट गर्नुपर्ने छ भनी व्यक्तिगत विवरण माग गर्ने र ठग्ने गरेको उजुरीमा उल्लेख […]

  रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पा सुकिदह-४ पाखापानि बस्ने बर्ष ७० का भरत बहादुर वलि, सोही ठाँउका १८ वर्षका लोकेन्द्र खत्रि, ३४ वर्षका तिलक केसी, १३ वर्षका लक्ष्मी केसी, ३९ वर्षका रुपा केसी, १२ वर्षका नबिन केसी रहेका छन् । यस्तै दुर्घटनामा रोल्पा सुकिदह-४ पाखापानि कै ९वर्षका मोहन केसी, ३७ वर्षका दिपक […]

  काठमाडौं । गृह मन्त्रालयले तीन वटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग)लाई सुरक्षा तयारी थाल्न निर्देशन दिएसँगै सम्बन्धित सुरक्षा निकायहरूले तयारी थालेका हुन् । गृहको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी)को कमाण्डमा केन्द्रीय निर्वाचन सुरक्षा समिति गठन गरेको छ । प्रहरीका अनुसार कार्य विभागका एसपी सञ्जय सिंह थापाको […]