२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

समाचार

बुटवलमा साँढेले हान्दा ४५ वर्षीया गुल्मीको सीता पाण्डेको मृत्यु

  बुटवल । गुल्मी घर भएकी सीता बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा भाडामा बसेर पुल्चोक नजिक खाजा पसल चलाउँथिन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितका अनुसार साउन २० गते डेरी पसलमा दूध लिन जाने क्रममा सीता सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणमा परेकी हुन् । उनलाई घाइते अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको […]

  महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको प्रमुख आतिथ्यमा मिति २०८१-०४-२५ गते दिउँसो १६:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक नकुल पोखरेल, सशस्त्र प्रहरी बल नेपाल नं.९ गण हे.क्वा. महोत्तरीका प्रमुख स.प्र. उपरिक्षक बिनोद के.सी., राष्ट्रिय अनुसन्धान आयोग महोत्तरीका उप निर्देशक सुदिप अधिकारी तथा स्थानिय जनप्रतिनिधि समेतको […]

  दाङ । देउखुरी भैसाही नाका औलोको कारण ज्यान गएको दाङको राजपुरको भैसाही नाकामा अन्य मानिस तथा बिरामीमा औलो रोग नदेखिएको स्वास्थ्यकर्मीको टोलिले जानकारी दिएका छन। औलोको कारण राजपुर- ७ भैसाहीकि २५ वर्षीय दिलसा बुढाको नेपालगन्ज मेडिकल कलेजमा श्रावण २२ गते मृत्यु भएपछी जन स्वास्थ्य कार्यालय दाङका औलोरोग निरीक्षक कमल चन्द र राजपुर गाउपालिका स्वास्थ्य […]

  दाङ । घोराही देखि तुल्सीपुर जादै गरेको बस दुर्घटना घाइते हुनेमा बसका सहचालक घोराही उपमहानगरपालिका – १४ का २२ बर्षीय भुवन चौधरी, दंगीशरण गाउँपालिका – ५ की ६० बर्षीया प्रमी चौधरी, तुलसीपुर उपमाहनगरपालिका – १९ की रुचा कराला, तुलसीपुर – १४ की ३२ बर्षीया गीता बस्नेत घाइते भएका छन् । चालक भने फरार छन् […]

  काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा मधेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। […]

  काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका अनुसार बलम्बु सहायक वितरक केन्द्रको थानकोट फिडर अन्तर्गतका क्षेत्रमा बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको हो प्राधिकरणले सतुंगलमा पोल तथा तार लत्रिएको तथा गुर्जुधारामा लगत खारेज भएको एचटी टिओडी मिटरको मिटरिङ युनिट निष्प्रभावी पार्ने कामका लागि फिडर सटडाउन गर्नुपर्ने भएकाले ती क्षेत्रमा बत्ती जाने […]

दाङ । घोराही शुक्रवार घोराही १४ स्थित स्टार बोर्डिंग स्कूलमा सामुदायिक प्रहरी सेवा केन्द्र दाङ घोराहीको आयोजनामा र स्टार बोर्डिंग स्कूलको सहकार्यमा विद्यार्थी लाई लक्षित गरेर लागुऔषध दुर्वेशनी विरुद्ध सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । प्रहरी सेवा केन्द्रका उपाध्यक्ष कैलाश रोका मगरको अध्यक्षता तथा स्टार बोर्डिंगका प्रधानाध्यापक चित्र बहादुर घर्ति मगरको प्रमुख आतिथ्याता स्वागत […]

  काठमाडौँ । ब्राजिलको साओ पाउलो राज्यमा ६२ यात्रु सवार एक विमान दुर्घटना भएकाे छ । विमानमा सवार सबै यात्रुको मृत्यु भएको पुष्टि गरिएको छ । भिओपास एयरलाइन्सको दुई इन्जिन भएको टर्बोप्रोप विमान कास्काभेल सहरबाट साओ पाउलो सहरको मुख्य विमानस्थलतर्फ उडेको थियो । तर, विमान साओ पाउलोको भिन्हेडो भन्ने सानो सहरमा दुर्घटना भएकाे हाे । […]

  काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा मिति २०८१।०४।२० गतेदेखि मिति २०८१।०४।२५ गतेसम्म संचालन भएको ६ कार्य दिन अवधिको प्रहरी वरिष्ठ हवलदार /प्रहरी हवलदार /प्रहरी साहेक हवलदार /प्रहरी जवान लक्षित घुम्ती प्रशिक्षण “आधारभूत प्रहरी कारवाही तथा विधि विशेष अनुशिक्षण” तालिम समापन कार्यक्रममा यस कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीद्वारा तालिम सफलतापुर्वक सम्पन्न गर्ने प्रहरी कर्मचारीहरुलाई तालिमको […]

  दाङ । जिल्ला प्रहरी कार्यालय दाङले कार्यक्रमको आयोजना गरी यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राम बहादुर के.सी. ज्यूको प्रमुख आतिथ्यतामा प्रहरी कर्मचारीहरुको उत्प्रेरणा अभिद्धि बढाउने उद्देश्यका साथ मिति २०६६।०४।२५ गते   नेपाल प्रहरी संगठनमा भर्ना भइ आज पर्न गएको “job anniversary”को उपलक्षमा यस कार्यालय तथा मातहतमा कार्यरत प्रहरीहरुको सहभागितामा केक काटी “job anniversary” […]

error: Content is protected !!