(ABC-Sanchar) काठमाडौं । चर्को गर्मीबाट बच्न मानिसहरु पंखा र एयर कन्डिसनर (एसी)को सहारा लिन्छन् । पछिल्लो केही वर्षयता लगातार बढ्दो तापक्रमका कारण एयर कन्डिसनरको प्रयोग निकै बढेको छ । तर लगातार एसीको प्रयोग गर्दा स्वास्थ्यमा असर पनि गर्न सक्छ । एयर कन्डिसनरले शरीरलाई कसरी हानि गर्छ ? नेसनल लाइब्रेरी अफ मेडिसिनको प्रतिवेदनका अनुसार जसले दिनभर […]
(ABC-Sanchar) काठमाडौं । उनी हलिउड फिल्म ‘द ब्लफ’ को छायांकनको क्रममा घाइते भएकी हुन्। उनको घाँटीमा सामान्य चोट लागेको छ। प्रियंका आफैले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै चोट लागेको जानकारी दिएकी हुन्। ‘यो मेरो कामको एक ठूलो जोखिम,’ उनले लेखेकी छन्। उक्त तस्बिरमा उनको घाँटीमा चोट देखिन्छ। प्रियंका हलिउड फिल्म ‘हेड्स अफ स्टेट’ को प्रदर्शनको […]
(ABC-Sanchar) काठमाडौं । माननीय उपप्रधानमन्त्री एवम् गृह मन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा १० औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतंजली योग समिति नेपालको सहकार्य तथा नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा योग विज्ञान शिविर २०८१ सम्पन्न भएको छ ।
ABC (क्राईमबिट) काठमाडौं । आफैँलाई गोली हानेका संघीय संसद भवनमा कार्यरत् नेपाल प्रहरीका जवान अजित गोलेको मृत्यु भएको छ । बिहान ६ बजेदेखि ड्यूटीमा बसेका अजितले शौचालय छिरेर गोली हानेका थिए । प्रहरीको विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत् रहेका उनले आफैँले बोकेको पेस्तोलले निधारमा गोली हानेको र घटनास्थलमै मृत्यु भएको प्रहरी स्रोतले बतायो । […]
(सागर थापा) बाँके । १. जिल्ला प्रहरी कार्यालय बाँकेको बाटो मर्मत, रङ रोगन तथा कार्यालय परिसर मर्मत तथा सौन्दर्यीकरण गरि सेवाग्राही मैत्री वातावरण तयार गरिएको । २. इ.प्र.का. बनकट्टि कम्दि बाँकेमा भवन मर्मत तथा रङ् रोगन ३. इ.प्र.का. धनौली बाँकेको परिसरमा पिच बाटो निर्माण ४. इ.प्र.का. जयसपुरमा बाँकेमा नयाँ भान्साघर निर्माण र सौचालय मर्मत ५. […]
(ABC-Sanchar) काठमाडौं । उत्तर प्रदेश (यूपी)मा गर्मीका कारण मंगलबार एकै दिन १७१ जनाको मृत्यु भएको छ । कानपुर र बुन्देलखण्ड जिल्ला दिनभरि लु चलेको थियो । उरइमा तापक्रम सबैभन्दा बढी ४६ दशमलव ४ डिग्रीमा मापन भएको थियो । रातको समयमा कानपुरमा सबैभन्दा धेरै ३५ दशमलव ३ डिग्री तापमान रेकर्ड भयो । मंगलबार साँझ राज्यका धेरै […]
(ABC-Sanchar) काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ को कुँडुलेमा गएराति पहिरो खस्दा ट्रक पुरिएको छ । बुधबार बिहान एक्कासि लेदोसहितको पहिरो खस्दा प्रदेश २ –०३–००१ ख– ७१४४ नम्बरको ट्रक पुरिएको हो । ट्रकचालक पर्सा परवानीपुरका २५ वर्षीय रोशन पटेल सकुशल रहेका छन् । लगातारको वर्षापछि खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डको कुँडुलेमा लेदोसहितको […]
ABC (क्राईमबिट) सिरहा । जेठ ३१ गते २५ वर्षीया प्रहरी जवान करिश्मा सुनार जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तलामा रहेको शौचालयमा मृत फेला परेकी थिइन्। उनी शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। यस घटनामा प्रहरीले एक जना पुरूषलाई आत्महत्या दुरूत्साहनको कसुरमा पक्राउ गरेको हो। पक्राउ पर्नेमा दैलेख घर […]
(ABC-Sanchar) कपिलवस्तु । सदरमुकाम तौलिहवामा रहेको कपिलवस्तु जिल्ला अस्पताल । त्यही अस्पताल जहाँ पुग्दा चर्को गर्मी शितल छहारी खोज्नु हुन्छ । त्यो पाउन सक्नु हुन्न । २ महिना अगाडि सम्म अस्पताल परिसरमा रुखहरु रहेका थिए । तर अहिले ति रुख काटेर उजाड बनेको छ । परिसर भित्रका ९ ओटा रुख गैर कानुनी रुपमा गोलिया र […]
(ABC-Sanchar) काठमाडौं । देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र मधेस प्रदेशमा पूर्णतया बदली रही बाग्मती र गण्डकी प्रदेशमा साधरणतया देखि पूर्णतया बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको मौसम […]