(ABC-Sanchar) हेटौँडा । उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्याङस्थित सडक खण्डबाट यात्रुबाहक बसमा लुकाई ल्याएको अवस्थामा २ करोड ७१ लाख २१ हजार रुपैयाँको ५८ काटुन अवैध भेप र भेपका फ्लेवरहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । विशेष सूचनाको आधारमा बिहीबार अपराह्न ४ बजेको समयमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट […]
ABC (क्राईमबिट) जनकपुर । हुण्डी कारोबारको आरोपमा पक्राउ परेका भारतीय नागरिक ३१ वर्षीय गजेन्द्र राय गौर भन्सार कार्यालयबाट पिसाब फेर्ने बहाना गरेर फरार भएका छन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट सरमुजवाले बौधिमाई नगरपालिका ७ बंकुलस्थित भन्सार गेटबाट मोटरसाइकलसहित पक्राउ गरेको थियो। रायलाई आवश्यक कानुनी कारबाहीका लागि बिहिबार गौरस्थित भन्सार कार्यालय लगिएको थियो। […]
(ABC-Sanchar) काठमाडौं । मदिरा बिक्रीसम्बन्धी नीतिमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल धरौटीमा रिहा भएका छन् । दिल्लीको राउज एभिन्यू अदालतले मुख्यमन्त्री केजरीवाललाई हिजो धरौटीमा रिहा गर्न आदेश दिएको हो । राजस्व विभाग अन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी) ले केजरीवाललाई गएको मार्च २१ तारिखमा पक्राउ गरेर तिहाड जेलमा राखेको थियो । यसअघि […]
(ABC-Sanchar) काठमाडौं । गृहमन्त्री रवि लामिछाने विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आज शुक्रबार सुनुवाइ हुँदैछ सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिएको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले दाबी गरेको उक्त मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा पेशी तोकिएको छ । उक्त रिटमा सुनुवाइका लागि यसअघि पेशी तोकिएपनि पटकपटक स्थगित हुँदै आएको थियो […]
(ABC-Sanchar) काठमाडौं । आइतबारसम्म देशभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको छ । समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन १० मा मनसुन मुलुकको पूर्व क्षेत्रबाट भित्रिन सुरु […]
(सागर थापा) दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङ दाङका कार्यालय प्रमुख प्र.नि. अमर बहादुर माझीको कमाण्डमा खटि गएको प्रहरी टोलि,प्रहरी चौकी मसुरिया,राप्ती गाँउपालिकाका अध्यक्ष प्रकाश विष्ट पत्रकारहरु,स्काउट,राप्ति गाउँपालिकाका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु गरी जम्मा २०० जनाको सहभागितामा लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा श्रीनगर देखि राप्ती गाँउपालिकाको कार्यालय सम्म र्यालि […]
(रोशन निधि) रौतहट । गरुडा नगरपालिकाको ११औं नगरसभा तथा आठौं बजेट अधिवेशन यहि बिहीबार सम्पन्न भएको छ । यस वर्ष जिल्लामा सबैभन्दा पहिला कटहरिया नगरपालिकाले बुधबार आफनो १०औं नगर अधिवेशन सम्पन्न गरेको थियो भने दोस्रो पालिकाको रुपमा गरुडा नगरपालिकाले बिहीबार आफ्नो ११औं नगर सभा तथा आठौं बजेट अधिवेशन सम्पन्न गरेको छ । सबै पालिकाले असार […]
(रोशन निधि) रौतहट । गरुडा नगरपालिकाको ११औं नगरसभा तथा आठौं बजेट अधिवेशन यहि बिहीबार सम्पन्न भएको छ । यस वर्ष जिल्लामा सबैभन्दा पहिला कटहरिया नगरपालिकाले बुधबार आफनो १०औं नगर अधिवेशन सम्पन्न गरेको थियो भने दोस्रो पालिकाको रुपमा गरुडा नगरपालिकाले बिहीबार आफ्नो ११औं नगर सभा तथा आठौं बजेट अधिवेशन सम्पन्न गरेको छ । सबै पालिकाले असार […]
(सागर थापा) काठमाण्डौ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा र्प Vice-Governor of Sichuan Province and Commissioner of Sichuan Public Security Department, People’s Republic of China का Mr. Ye Hanbing बीच बिहीबार काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा शिष्टाचार भेटघाट भएको छ । भेटघाटको क्रममा उहाँहरू बीच आपसी सहयोग, सुरक्षाका सम्बन्ध मजबुत बनाउने, द्विपक्षीय […]
(सागर थापा) काठमाडौं । मुस्ताङ,जिल्ला जोमसोम देखि ४० कि.मि. टाढा रहेको वारागुङ मुक्तिक्षेत्र गा.पा. ५ को साङता स्थित समाज घरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश, पोखराको आयोजना तथा जि.प्र.का. मुस्ताङको समन्वयमा उक्त गाउँमा बसोबास गर्ने १५ घरपरिवारलाई गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डिआईजी दुर्गा सिंह चंन्दले राहत […]