२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

समाचार

चितुवाको आक्रमणबाट पूर्वी नवलपरासीमा ३ जना घाइते

(ABC-Sanchar) नवलपरासी । बिहीबार बिहान करिब ९ बजेतिर मध्यविन्दु नगरपालिका वडा नम्बर ८ देवकोटा टोलमा चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी बेद पौडेलले जानकारी दिए। आक्रमणबाट मध्यविन्दु नगरपालिका-८ बस्ने ४५ वर्षीय देवा ठकुरी, २९ वर्षीया रूपा कुमाल र ३२ वर्षीय सुनिल जैसवाल छन्। उनीहरूलाई उपचारका लागि अस्पतालतर्फ लगिएको छ। मानिसहरूमाथि आक्रमण गरेर […]

(ABC-Sanchar) काठमाडौं । नेपाल नेटवर्कले बुधबार राजधानीमा गरेको अन्तर्संवादमा मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाले विधेयकका प्रावधानप्रति गम्भीर असहमति जनाउँदै पुनर्लेखन गर्नुपर्ने माग गरेका छन् । कार्यक्रममा सांसदहरूले विधेयक जस्ताको तस्तै पारित हुन नदिने र विधेयकमा विवादास्पद दर्जनौँ प्रावधान सच्याउने प्रतिबद्धता जनाएका छन् । अर्धन्यायिक निकायका रूपमा रहेको मिडिया काउन्सिल वा प्रेस काउन्सिललाई सरकारले निर्देशन परिपालक बनाउन खोजेको, […]

(ABC-Sanchar) काठमाडौं । बागमती नगरपालिकास्थित रायमाझी चोकमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा १७ जना बढी घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले […]

(सागर थापा) बुटवल । नेपाल स्काउट प्रदेश स्काउट कार्यालय लुम्बिनी प्रदेशको नेपाल स्काउट लुम्बिनी प्रदेशको ७३ औँ स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशका विद्यालयस्तरीय ‘स्काउट शिक्षा आजको आवश्यकता’ विषयक वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल अक्सफोर्ड माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा टेरिसा भण्डारीलाई हार्दिक बधाई दिदै लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रहरी […]

(रोशन निधि) बारा । ईलाका प्रहरी कार्यालय अमलेखगंज बारा बाट मिति ४ गते समय १२:३० बजेको समयमा खटिएको प्रहरी टोलीले जिल्ला बारा, जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज स्थित नारायणगढबाट पथलैया तर्फ आउदै गरेको भारतीय NL 01N3063 नम्बरको ट्रक शंकास्पद लागी रोकी चेकजाँच गर्दा ट्रकको क्याबिन भित्र बक्स बनाई लुकाई छिपाई राखेको १० केजि को […]

(ABC-Sanchar) काठमाडौं । कतिपय कर्मचारी लामो साङ्गगठनिक कार्यजीबनपश्यात् सार्वजनिक काम तथा कार्यक्रममा संलग्न नभई घरमै बस्ने , कदमकदाचित सामाजिक कामहरूमा सलग्न भएपनि कुराकानी गर्नै क्रममा सामन्ती सोचको अबशेष देखिनु, सामाजिक भुमिकामा रहेकाहरुलाई त भनेर सम्बोधन गर्दै तुच्छ ब्यबहार गर्ने , बिगतको साङ्गठनिक कार्यको स्मरण गर्दै आफ्नो दुई चार जनालाई पाए गफ दिने,होइन भने टोलाउने , […]

(ABC-Sanchar) बुटवल । शनिबार पछि मात्रै दाङ र रुपन्देहीमा बर्षाको संभावना देखिएको छ जल तथा मौसम बिज्ञान बिभाग भैरहवाका प्रमुख बरिष्ठ मौसम बिद बरुण पौडेलले दाङ र रुपेन्देहीमा शनिबार पछि आइतबार वा सोमबारसम्म बर्षाको संभावना रहेको बताए । तर, लुम्बिनी प्रदेशकै बाँकेमा भने त्यसपछि मात्रै बर्षाको संभावना रहेको जानकारी दिए । बाँके र सुदुरपश्चिमको धनगडीमा […]

ABC (क्राईमबिट) बाँके । भारत नेपाल सीमानाका रुपैडिहामा चोरीको स्कुटर र मोटरसाइकल सहित नेपालगन्ज बस्ने एक युवक पक्राउ परेका छन् । आफूले चलाईरहेको स्कुटर र लुकाईराखेको मोटरसाइकलको साथमा भारतीय प्रहरीले बाँकेको नेपालगन्ज फुल्टेक्रा बस्ने २८ वर्षिय अजीज अहमद शेखलाई पक्राउ गरेको हो । स्कुटर : नेपाली नम्बर भे 6 प 2761 मोटरसाइकल : बजाज डिस्कवर […]

(रवि बर्णवाल) पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकरचार्य गेट स्थितमा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र यस कार्यालय मातहत प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले नियमित चेकजाँच गर्ने क्रममा तिन जना भारतबाट संकाष्पदरूपमा पैदल हिंडिरहेकोव्यक्तिहरूलाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निजहरु मध्येका अनुप थापा क्षेत्रीले बोकेको रातो झोला भित्र […]

(ABC-Sanchar) काठमाडौं । कतिपय कर्मचारी लामो साङ्गगठनिक कार्यजीबनपश्यात् सार्वजनिक काम तथा कार्यक्रममा संलग्न नभई घरमै बस्ने , कदमकदाचित सामाजिक कामहरूमा सलग्न भएपनि कुराकानी गर्नै क्रममा सामन्ती सोचको अबशेष देखिनु, सामाजिक भुमिकामा रहेकाहरुलाई त भनेर सम्बोधन गर्दै तुच्छ ब्यबहार गर्ने , बिगतको साङ्गठनिक कार्यको स्मरण गर्दै आफ्नो दुई चार जनालाई पाए गफ दिने,होइन भने टोलाउने , […]

error: Content is protected !!