(ABC-Sanchar) काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङ जाने फ्लाइओभर निर्माणको काम ५० प्रतिशत सकिएको छ । गत वैशाख ३ मा मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भएसँगै बाह्य संरचना निर्माणलाई तीव्र पारिएको छ । अहिले सुरुङभित्र फिनिसिङको काम भइरहेको छ । सुरुङमा लाइनिङ, अक्सिजन, लाइट आदि व्यवस्थापनको काम हुँदै छ । काठमाडौंतर्फ बलम्बुमा निर्माणाधीन फ्लाइओभरमाथि गाडी हिँड्ने ‘सुपरस्ट्रक्चर’ को काम भइरहेको छ । कुनै […]
ABC (क्राईमबिट) दाङ । नेपाल प्रहरी प्रधान कार्यालय मनावश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको च.नं.७७०८ मिति २०८१/२/२५ गतेको पत्रादेशले प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी हवल्दार सुरेश गिरिलाई आज मिति २०८१।०२।२७ गते ईलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक अमर बहादुर माझीबाट दर्ज्यानी चिन्ह सुशोभन गर्नु भई […]
ABC (क्राईमबिट) बाँके । पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ४ का ललित मल्ल छन्। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका – १८ मा चेकजाँचका क्रममा प्रहरीले २६ गते मल्ललाई गाडीसहित पक्राउ गरेको थियो। अनुसन्धानबाट गाडी चोरीको भन्ने खुलेपछि थप कारबाहीका लागि भन्सार कार्यालय बाँकेमा पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए।
(रोशन निधि) पर्सा । बिरगंज महानगरपालिका वडा नाे.८ घन्टाघर स्थित सडक खण्डमा मिति २०८१।०२।२५ गते २२:४५ बजेको समयमा बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा म.प्र.०३-००२ ख १४४० नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु […]
(रोशन निधि) पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं.१६ मिति २०८१-०२-२७ गते दिउँसो १७:३० बजेको समयमा शंकराचार्य गेट स्थित खुल्ला चौरमा कालो रंगको सर्ट, निलो रंगको टिसर्ट, कालो रंगको जिन्स पाइन्ट र खैरो रंगको जुत्ता लगाएको हाल सम्म नामथर वतन नखुलेको अंन्दाजि वर्ष २५/३० को पुरुष व्यक्ति मृत अवस्थामा रहेको भन्ने समेतको सूचना प्राप्त भई तत्कालै […]
(रोशन निधि) रौतहट । महालेखा परिक्षकको कार्यालयले रौतहट जिल्लाकाे १८ स्थानीय तहको लेखा परिक्षणको नतिजा सार्वजनिक गरेको छ । महालेखा परिझककाे प्रतिवेदन अनुसार सबै भन्दा बढि बेरुजु रकम राजपुर नगरपालिका लाई देखाएको छ भने सबैभन्दा कम बेरुजू रकम गुजरा नगरपालिका लाई देखाए को छ। लेखा परिझन प्रणाली ले ऐन कानुनबिपरित खर्च गर्ने प्रक्रिया लाई वेरुजु रकम […]
(ABC-Sanchar) सिन्धुली । फिक्कल गाउँपालिका-६ मा रहेको रत्नावती प्रहरी चौकीका इन्चार्ज असई रविन्द्र ठाकुरको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । आइतबार गस्ती गरेर चौकीतर्फ फर्कने क्रममा वडा नं. ५ को झगडेवेँसीस्थित भित्री सडकमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको खुर्कोटस्थित सुनकोशी सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका चिकित्सकहरुले […]
(रोशन निधि) बिराटनगर । उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने आज बिराटनगर आएका छ्न।कोशी प्रदेशको प्रदेशयस्तृय सुर्छा सम्मबन्धि बैठकमा सह्भागि हुनको लागि आउनु भएको छ। सुरक्षा समितिको बैठक अगाडि गृहमन्त्री लामिछाने राजस्व चुहावट रोकथामसम्बन्धी बैठकमा सहभागी हुनुभएको थियो । प्रदेशस्तरीय सुरक्षा समितिको बैठक आज अपराह्न ३ बजे बस्ने मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभएको […]
(ABC-Sanchar) दैलेख । कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका १२ खच्चडको उद्धार भएको छ भने २ को मृत्यु भएको छ । दैनिक उपभोग्य बस्तु ढुवानीका लागि अछामबाट दैलेख आउने क्रममा कर्णाली नदी माथिको झोलुंगे पुलको जालीमा अड्किएका खच्चडलाई जाली काटेर कर्णाली नदीमा खसाले उद्धार गरिएको छ । आइतबार बिहान साढे ९ बजेतिर अछामको पञ्चदेवल […]
ABC (क्राईमबिट) काठमाडौं । नक्कली नोटको कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। पक्राउ पर्नेमा चिया पसल संचालक ४७ वर्षीया तारादेवी डंगोल र नागर्जुन नगरपालिका-५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ छन्। कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको टोलीले तारादेवीलाई पक्राउ गरेको थियो। उनीबाट […]