(रोशन निधि) पर्सा । बिरगंज महानगरपालिका इनर्वा प्रहरी चौकिका प्रहरी नायब निरीक्षक तेज प्रताप सिंहको सन्योजकत्वमा खुल्ला रक्तदान कार्यक्रम भएको छ।उक्त कार्यक्रममा १३१ जना ब्याक्ती हरुले रक्तदान गर्नुभएको छ रक्तदान गर्नुभएको ब्याक्ती स्थानीय जनसमुदाय ,सुर्छाकर्मि, सन्चार्कर्मि हरुलाई प्रहरी द्वारा सम्मान पत्र प्रदान गरिएको छ।कार्यक्रमको प्रमुख अतिथि पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुमोध ढुंगेल , […]
(ABC-Sanchar) काठमाडौँ । बलिउड अभिनेता कार्तिक आर्यनको एक महिला फ्यानले उनलाई भेटेर सेल्फी खिच्ने आसमा ८२ लाख रुपैयाँ खर्च गरेकी छन् । तर, उनले त्यतिका पैसा खर्च गरे पनि आर्यनलाई भने भेट्न सकिनन् । वास्तवमा यो घटना मुम्बई प्रहरीमा उजुरी परेपछि सार्वजनिक भएको हो । मुम्बईमा कार्तिककी एक महिला फ्यान छिन्, जसले उनीसँग भेट्नका लागि […]
(ABC-Sanchar) धनगढी । सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणलाई तीव्रता दिएसँगै विश्वविद्यालयले आङ्गिक क्याम्पसअन्तर्गतका अतिक्रमित जमिन खाली गराउन पहल थालेको हो । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले टीकापुरमा रहेको टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण हटाउन पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको जनाएको छ । विसं २०६२ मा तत्कालीन टीकापुर विकास समितिले क्याम्पसको स्थापनाका लागि […]
(ABC-Sanchar) काठमाडौं । नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनले जेठ २६ गते शनिबारका लागि तोकेको निर्वाचनको मतदान सारिएको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए । ‘मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्समा अर्को मिति तय हुने जानकारी गराइन्छ,’ अध्यक्ष पोखरेलले शुक्रबार अबेर जारी गरेको […]
(सागर थापा) बुटवल । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत एंव प्रशासन बिभाग, कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार मिति २०८१ जेठ २४ गतेको निर्णयानुसार जनपद समुह तर्फका प्रहरी प्रहरी वरिष्ठ हवल्दार पदबाट पदबाट प्रहरी सहायक निरिक्षक पदमा बढुवा हुनु भएका पुर्ण बहादुर बोहरालाइ आज मिति २०८१।०२।२५ गतेका दिन यस केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक हिमालय कुमार श्रेष्ठबाट […]
(ABC-Sanchar) पर्सा । यातायात व्यवस्था कार्यालय पर्सामा कार्यरत दुई जना कर्मचारीले सवारी चालक अनुमतिपत्रको ठेक्का नै लिएको खुलेको छ । यातायात व्यवस्था कार्यालय वीरगञ्ज पर्सामा सेटिङ्गमा सवारी चालक अनुमतीपत्र (ड्राइभिङ्ग लाईसेन्स) खरिद विक्रि हुने गरेको सेवाग्राहीले बताएका छन् । सहायक शाखा अधिकृत संजय साहलाई घुस नबुझाई जतिपटक परीक्षा र ट्रायल दिएपनि पास नहुने र घुस […]
(ABC-Sanchar) जनकपुर । शुक्रबार आजमात्रै मुख्यमन्त्री नियुक्त भएका सिंहले एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन सिंह र खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोद जयसवाल नियुक्त गरेका हुन् । त्यस्तै माओवादी केन्द्रबाट अर्थ मन्त्रीमा भरतप्रसाद साह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा युवराज भट्टराईलाई […]
(ABC-Sanchar) काठमाडौं । नेपाल प्रहरी र नेपाल बैंक लिमिटेडबीच ‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्ने सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच नेपाल बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र नेपाल प्रहरीको तर्फबाट नेपाल […]
ABC (क्राईमबिट) दाङ । तुलसीपुर उपहानगरपालिका वडा नम्बर ६ लुङ्ग्री टोलमा बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले श्रीमती २७ वर्षीया टीका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । शुक्रबार बिहान सवा ८ बजेतिर बुढाथोकीले श्रीमतीको हत्यापछि सोही खुकुरी लिएर फरार भएको हुँदा खोजी कार्य जारी रहेको प्रहरी जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता […]
(ABC-Sanchar) काठमाडौं । विगत केही महिनादेखि एबिसी सञ्चारकाे मान्छे हुँ भन्दै विभिन्न जिल्लाहरुमा गएर विभिन्न व्यक्ति विशेषहरुसित रकम माग्ने घटनाहरु बारम्बार हुँदै आइरहेका हुनाले एबिसी सञ्चार केन्द्रीय कार्यालय काठमाडौंकाे गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता अवाञ्छित घटनाहरु हुन नपाउन् भन्ने उद्देश्यले एबिसी सञ्चार मिडिया प्रालिको सञ्चालक समितिको २०८१ साल ज्येष्ठ २५ गते शुक्रबार दिउँसो बसेकाे […]