२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

समाचार

एक करोड भन्दा धेरै औषधी हार्डवेयर तथा खुद्रा सामानहरू लोड रहेको ट्रक पक्राउ

(रोशन निधि) पर्सा । बिरगंज महानगरपालिका को विभिन्न स्थान हरु बाट विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहत बाट खटिएको प्रहरी टोलीले निम्न स्थानहरूबाट निम्न मालबस्तुहरू अन्दाजि मूल्य रु.१,४६,०१,८४९।– ( एक करोड छयालीस लाख एक हजार आठ सय उनान्पचास ) बराबरको औषधी, हार्डवेयर तथा खुद्रा सामानहरू पक्राउ गरि आवश्यक कारवाहीको लागि मिति २०८१।०२।२८ गते निम्न […]

ABC (क्राईमबिट) बाँके । लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको एकिकृत अभियान-२०८१” अन्तर्गत आज मिति २०८१।०२।२९ गते बाँके जिल्लाको मुख्य सिमानाका जमुनाह स्थित नेपाल प्रहरी केनाईन शाखा कोहलपुर बाँकेबाट ल्याईएका लागू औषध सम्बन्धि तालिम प्राप्त कुकुरहरु द्वारा नेपाल भारत आवतजावत गर्ने मानिसहरु तथा समानहरुको चेकजाँच गरिएको छ ।

(ABC-Sanchar) कपिलवस्तु । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ झडुलामाईमा बस र पिक अप भ्यान आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। काठमाडौँबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिक अप भ्यान आपसमा ठोक्किँदा पिकअपका चालक कपिलवस्तुको शिवराज […]

ABC (क्राईमबिट) पर्सा । प्रहरी कार्यालय पर्साका क्राइम शाखाका इन्चार्ज प्रहरी निरिक्षक दावा तेन्जीङ शेर्पा नेतृत्वको सिबिर ड्रेसको प्रहरी टोलीले पानीटंकीस्थित मुकेश रौनियारको घरमा भाडा लिएर भारतिय नागरिक अजय गुप्ताले संचालन गरेको गोदाममा छापामारी गरेको हो । विशेष सुचनाको आधारमा सोमबार दिउसो पुगेको शेर्पा नेतृत्वको प्रहरी टोलीले उक्त गोदामबाट १० लाख रुपैया बराबरको भन्सार छलिको […]

ABC (क्राईमबिट) काठमाडौं । कोरोनापछि अर्थतन्त्रमा सुस्तता आउँदा व्यापार, व्यवसायमा त्यसको नकारात्मक असर परेका कारण बैंकिङ कसुरमा मुद्दा बढिरहेको प्रहरीको अनुसन्धानले स्पष्ट पारेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश राज मैनालीका अनुसार कोरोनापछि बढेको बैंकिङ कसुरको मुद्दा अहिले पनि तीब्र गतिमा बढ्ने क्रममा रहेको छ । कोरोनापछि ठप्प भएको […]

(ABC-Sanchar) काठमाडौं । गर्मी मौसममा छतमा राखिएको ट्याङ्की एकदमै धेरै तातिने गर्छ, जसले गर्दा त्यसको पानी पनि गिजर वा हिटरले तताएको भन्दा तातो आउने गर्छ । मानिसलाई यो पानी प्रयोग गर्नुपर्ने हुन्छ किनकी दिउँसो वा साँझमा पानी प्रयोग गर्दा यसको विकल्प हुँदैन । तर, यस्तो पानीले शरीरमा भने विभिन्न प्रकारको नोक्सान पुर्याउने गर्छ । यस्तो […]

(ABC-Sanchar) काठमाडौं । रियासी जम्मू क्षेत्रमा पर्दछ। सो आक्रमणबारे प्रतिक्रिया दिँदै राष्ट्रपति द्रौपदी मुर्मूले दुःखको यस घडीमा देश पीडित परिवारको साथ रहेको जनाएकी छन्। यस्तै भाजपाका तर्फबकाट नवनियुक्त मन्त्री अमित शाहले पनि घटनाको निन्दा गरेका छन्। कांग्रेस नेता राहुल गान्धीले सो आक्रमणलाई कायरतापूर्ण भनेका छन्। प्रहरीका अनुसार सो बस शिवखोरीबाट कटरातर्फ जाने क्रममा आइतबार आक्रमण […]

(रोशन निधि) पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं.११ स्थित राम जानकी मठ पछाडी मिति २०८१-०२-२८गते दिउँसो १५:३० बजेको समयमा सरिसवा खोलामा कम्मरमा रातो गम्छा, हरियो सेतो चेक भएको सर्ट, कालो पाईन्ट लगाएको हाल सम्म नामथर वतन नखुलेको अंन्दाजि वर्ष ५०/५१ को पुरुष व्यक्ति मृत अवस्थामा रहेको भन्ने समेतको सूचना प्राप्त भई तत्कालै यस कार्यालय मातहत […]

बाँके । नेपालगन्जमा २२ गते राती २३:०० बजेको समयमा जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका १८ सोल्टि होटल नजिकबाट भे १३ प १६३४ नम्बरको स्कुटर हराएको भनि यस कार्यालयमा सूचना प्राप्त भए पश्चात खोजतलास गर्ने क्रममा मिति २०८१।०२।२५ गते जिल्ला बाँके जानकी गा.पा. ३ ईन्द्रपुर स्थित निम्न मानिसहरुले उक्त स्कुटरको नम्बर परिवर्तन गरि प्रयोग गरिरहेको अवस्थामा फेला […]

(ABC-Sanchar) काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनुभएको छ । प्रधानमन्त्री प्रचण्ड भारतीय राष्ट्रपति भवनको प्राङ्गणमा शनिबार साँझ आयोजित विशेष समारोहमा सहभागी हुनुभएको हो । प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति द्रोपदी मुर्मुले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री प्रचण्ड, श्रीलङ्काका […]

error: Content is protected !!