२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

समाचार

डिआईजी कडायतबाट बढुवा भएकालाई दर्ज्यानी चिन्ह सुशोभन एवं बधाई निर्देशन

(सागर थापा) दाङ । नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको २०८१/०२/२५ गतेको पत्रादेशानुसार जनपद प्रहरी समुह तर्फको प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा पदोन्नति हुनुभएको प्रहरी हवल्दार निज बहादुर मल्ललाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरको कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी कुवेर कडायतबाट दर्ज्यानी चिन्ह सुशोभन गर्नुका साथै बधाई तथा आवश्यक निर्देशन […]

(ABC-Sanchar) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका नवनियुक्त प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गरेकाले प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्यका लागि उपप्रधानमन्त्री महासेठलाई जिम्मेवारी तोकिएको हो । राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहालको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री महासेठले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख […]

ABC (क्राईमबिट) दाङ । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको मिति २०८१।०२।२५ गतेको पत्रादेशानुसार जनपद प्रहरी समुहतर्फका प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा तथा पदस्थापना भएका प्रहरी कर्मचारीहरुलाई यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीज्युले दर्ज्यानी चिन्ह्द्धारा सु-शोभन गर्नु भएको छ ।

ABC (क्राईमबिट) दाङ । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको मिति २०८१।०२।२५ गतेको पत्रादेशानुसार जनपद प्रहरी समुहतर्फका प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा तथा पदस्थापना भएका प्रहरी कर्मचारीहरुलाई यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीज्युले दर्ज्यानी चिन्ह्द्धारा सु-शोभन गर्नु भएको छ ।  

(ABC-Sanchar) दाङ । राप्ती गाउँपालिका-२ बराखुट्टीका ४० बर्षीयसनबहादुर पुन रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । सितगंगा नगरपालिका-८ स्थित राप्ती नदीमा शनिबार बेलुका माछा मार्ने क्रममा नदीमा डुबेर पुनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार जेठ २४ गतेको निर्णयानुसार प्रहरी हवल्दारबाट वरिष्ठ हवल्दारमा बढुवा भएकाहरुलाई जिम्मेवारी प्रदान गरिएको हो । बढुवा नियुक्ति भएका प्रहरीलाई प्रचलित नियम बमोजिम तलब, भत्ता तथा राशनसमेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । साथै उनीहरुलाई आवश्यक कारबाही गर्न गराउन हुन एवं […]

(ABC-Sanchar) काठमाडौं । वि.सं.२०७६ अघि लुम्बिनी क्षेत्रमा आउने आन्तरिक पर्यटक कम्ती भएको वर्ष पनि वार्षिक १० लाख हुन्थे । कोभिडपछि दुई वर्ष पर्यटक लुम्बिनी क्षेत्रमा जान सकेनन् । कोरोना महामारी कम भएपछि अरु सबै क्षेत्र पूर्ववत् फर्किए पनि लुम्बिनी क्षेत्रमा भने नारायणघाट-बुटवल सडकको दूरावस्थाका कारण वार्षिक छ लाख पर्यटकमात्र पुग्ने गरेको कोषका सदस्य सचिव सानुराजा […]

(ABC-Sanchar) काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा भोलि आइतबार भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ । प्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उहाँबिच आइतबार नै भेटवार्ता गर्ने […]

(ABC-Sanchar) रुकुम । बाँफिकोट गाउँपालिका–८ निवासी २४ वर्षीया अंकीता केसी नाथ जुम्ल्याहा छोरा कुशल र किस्मत नाथसहित बेपत्ता हुनुभएको हो। सात वर्षका जुम्ल्याहा छोरासहित अंकीता गत जेठ १३ गतेदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार घरबाट जिल्ला अस्पताल सल्लेमा चेकजाँचका लागि भन्दै हिँड्नुभएकी […]

(ABC-Sanchar) काठमाडौं । लागुऔषध गाँजाको उत्पादन, प्रशोधन, भण्डारण र विक्री वितरण भईरहेको भने गोप्य सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय, लागु औषध नियन्त्रण व्यूरो जनकपुर शाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी र सशस्त्र प्रहरी बल नेपाल नम्वर १० गणको संयुक्त टोलीले बुधवार अपरान्ह् ४.३० बजेको समयमा लालबन्दी नगरपालिका वडा नम्वर १४ […]

error: Content is protected !!