काठमाडौं । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो । आज बिहान ७:३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा पुगेर फर्किएको विमानका यात्रु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायतले जानकारी दिइन्। ‘विमानका यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा ‘टेकअफ’को अन्तिम ‘प्वाइन्ट’मा पुगिसकेको थियो, एक्कासी विमान फर्काएपछि यात्रुले विमान किन फर्काएको भनी जिज्ञासा राख्दा […]
धनुषा । नगरपालिका वडा नो.१३ बस्ने नगेन्द्र यादवको २०६५ सालमा गोलि हानि हात्या गरि फरार रहेको प्रतिवादी जिल्ला धनुषा सबैला नगरपालिका वडा नाे.१३ किरतपुर बस्ने पुर्व शिक्षक अन्दाजी बर्ष ५६ को पवन मह्तो लाई सम्मानित सर्वोच्च अदालतको मिति २०८१-१०-०८ गतेको आदेशले जन्मकैद सजाय तोकिएकोमा निज पवन मह्तोलाई वारदातकाे १६ बर्ष पछि जिल्ला प्रहरी कार्यालय धनुषा […]
सिमा गुरुङ भैरहवा । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश र जिल्ला प्रहरी कार्यालय रुपन्देही आयोजनामा जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं.६ पश्चिमपौनी स्थित मानव सेवा आश्रममा रहेका १८४ जना सहयोगा पेक्षी मानवहरुलाई सहयोग पुग्ने गरी चामल, दाल, तेल लगायतका खाद्यान्न सामाग्री वितरण गरीएको छ ।
दाङ । घोराही उप-महानगरपालिका वडा नं. १३ कलमघारी स्थित बाल कल्याण प्रा.वि. कलमघारीमा नेपाल प्रहरी श्रीमती संघको “४० औँ बार्षिक उत्सव” को अवसरमा नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेश दाङ र जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त आयोजना तथा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राम बहादुर के.सी., प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिना, घोराही […]
बाँके । कोहलपुरबाट ढकेरी तर्फ जाँदै गरेको ना ४ ख ४५ ७० नम्बरको श्री ज्ञान कुन्ज स्कुलको बसले ढकेरी पुलमा ब्राख्राहरूलाई र एक पुरुषलाई ठक्कर दिदाँ १८ वटा ब्राख्रा र अन्दाजी बर्ष २५का एक युवकको निधन मृत्यु भएको छ।
झापा । मेचीनगर नगरपालिका–८ शान्ति टोलस्थित निन्दा बाँधछेउ घर भएका १८ वर्षीय आशिष राजवंशीको मृत्यु भएको हो । बुधबार राती घरमा सुतेकै ठाउँमा उनलाई सर्पले डसेको र उपचारका लागि समयमै अस्पताल पुर्याउन नसक्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
महोत्तरीबाट । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटि गएको प्रहरी टोलीले जिल्ला महोत्तरी जलेश्वर न.पा. वडा नं.१२ स्थित नैन्ही दशगजामा नेपालबाट भारत तर्फ BR06BP 1432 नम्बर प्लेटको RTR APACHE मो.सा. मा भन्सार छलीका रक्सी अं. मुल्य रू.१,५४,७००/- (एक लाख चौवन हजार सात सय) बराबरको र ऐ. मटिहानी न. पा. वडा नं.०८ […]
काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयको गोदाममा भएको आगलागीमा कमजोरी देखिएको भन्दै दुईजना एसपी, एक डीएसपी, दुई इन्सपेक्टर, एक सई, दुई असई र एक जवानलाई कारबाही गर्ने निर्णय भएको हो । सशस्त्र प्रहरीका अनुसार सशस्त्रको भण्डारण महाशाखाका प्रमुख एसपी राजेन्द्र श्रेष्ठ र पशुपति बाहिनीका डियुटी इन्चार्ज एसपी अर्जुन खत्रीलाई कारबाही गरिएको हो । […]
बाँके । नेपालगन्ज पक्राउ पर्नेहरूमा भारत घर भएका ४४ वर्षीय प्रकाश नारायण गुप्ता, ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय आषिश गुप्ता, ४६ वर्षीय बिमल गुप्ता र ३९ वर्षीय पंकज जैसवाल रहेका छन् । राँझा एयरपोर्टबाट काठमाडौं जान लागेका उनीहरूलाई प्रस्थान कक्षमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त स्रोत नखुलेको रकम सहित पक्राउ गरेको हो […]
दाङ । देउखुरी सामान्य जरो र टाउको दुखाइ जस्ता रोग बाट दुई जना महिलाको मृत्यु भएको छ । सामान्य ज्वरो र टाउका दुखाइ रहेको १५ वर्षीय कृष्णा बुढालाई उपचारको लागी छिमेकी राष्ट्र भारतको सिरसिया अस्पताल लगिएको र उपचार गरेर घरमा ल्याएको केहि दिन पछि साउन १७ गते उनको मृत्यु भएको थियोे । त्यस्तै सोही […]