२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

समाचार

जेठ २६ गते हुने भनिएको नेपाल पत्रकार महासंघको चुनाव सर्ने ३०/३१ गते हुने

(ABC-Sanchar) काठमाडौं । सदस्यता शुद्धिकरण र नामावली विषयमा उत्पन्न विवादका कारण तोकिएको समयमा चुनाव नहुने भएको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा भएको छलफल अनुसार जेठ २६ गते हुने चुनाव सर्ने देखिएको महासंघका उपाध्यक्ष उदय जीएमले बताए । केन्द्रीय समितिमा रहेका भूगोलका पत्रकारहरुको विवाद समाधान नभएका कारण केही समयका लागि चुनाव सार्ने सुझाव आएको […]

(ABC-Sanchar) जनकपुर । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले आज डेढ वर्षको अवधिमा पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन्। ​ पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक […]

(ABC-Sanchar) चितवन । दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार जिल्लाका ४० हजार किसानको भुक्तानी रोकिएको छ । एक सय १४ वटा दुग्ध उत्पादक सहकारीमार्फत सङ्कलन गरिएको दूध खरिद गरेका डेरी उद्योगले भुक्तानी नदिएका हुन् । सुजल डेरी पोखराले कात्तिकको भुक्तानी गर्न बाँकी छ । दुग्ध विकास संस्थानको मङ्सिरयताको रु २२ करोड बाँकी छ […]

(रोशन निधि) रौतहट । जिल्ला प्रहरीकार्यालयले विभिन्न प्रलोभन वा आश्वसन दिएर रकम ठगी र असुली कार्यमा संग्लन ८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले माधवनारायणबाट ६ जना तेसैगरि गौर बाट २जनालाई नियन्त्रणमा लिएको छ। विपन्नलाई नयाँ घर बनाइदिने प्रलोभन देखाएर गाँउमा रकम ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेर प्रहरीले थप […]

(ABC-Sanchar) काठमाडौं । नेपालमा स्थानीय वायु पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान बागमती प्रदेलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। बागमती […]

ABC (क्राईमबिट) पर्सा । विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न स्थानहरूबाट निम्न मालबस्तुहरू अ.मू.रु.२६,०८,४९०।– ( छबीस लाख आठ हजार चार सय नवे ) बराबरको मोबाईलका पार्टसहरू, खाद्यान्न, औषधी, खुद्रा तथा विभिन्न किसिमका लत्ताकपडाहरू आवश्यक कारवाहीको लागि मिति २०८१।०२।१३ गते बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको । पक्राउ गर्ने प्रहरी इकाईः- जि.प्र.का. पर्सा । १. […]

(ABC-Sanchar)जनकपुर । नेकपा एकीकृत समाजवादीपार्टीले मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ । केन्द्रको निर्देशन अनुसार एकीकृत समाजवादीले मधेस सरकारबाट मंगलबार नै बाहिरिने तयारी गरेको हो । सरकारबाट बाहिरिने विषयमा छलफल गर्नको लागि एकीकृत समाजवादीले मधेस प्रदेश संसदीय दलको बैठक बोलाइएको छ । एकीकृत समाजवादीपार्टीकी मन्त्री बेची लुङ्गेलीले केन्द्रबाट नयाँ समीकरण अनुसार सरकार बनाउने निर्देशन […]

(ABC-Sanchar) दाङ । नेपाल पत्रकार महासंघ दाङसहित देशभर यहि जेठ २६ गते तोकिएको निर्बाचनको चहलपहल जिल्ला-जिल्लामा सुरु भएको छ । प्रेस चौतारी नेपाल दाङको तर्फबाट पत्रकार महासंघ दाङको अध्यक्षको लागि जे एन सागर(जयनारायण पुन)लाई अघि सारीएको छ । पुन एमाले निकट चौतारीको जिल्ला अध्यक्ष भएर काम गरिसकेका छन । इन्सेकको जिल्ला प्रतिनिधिकोरुपमा उनि कृयाशिल छन […]

(सिमा गुरुङ) बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादवको निलम्बन फुकुवा भएको छ । प्रदेश सभाको चौथो अधिवेशनको ११ औं बैठकमा सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभा सदस्य यादवको निलम्बन फुकुवा भएको जानकारी गराएका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति वन पैदावारको हानी नोक्सानी गरी भ्रष्टाचार गरेको शिर्षकमा विशेष अदालतमा मुद्दा दायर गरेपछि […]

(ABC-Sanchar) दाङ । नेपाल पत्रकार महासंघ दाङ प्रदेश र केन्द्रीय समितिबाट उत्कृष्ट शाखाका रूपमा सम्मानित भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले चौथो साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा यही वैशाख १९ गते प्रदेशकै उत्कृष्ट शाखाका रूपमा सम्मानित गरेको हो । यसैगरी पत्रकार महासंघ केन्द्रीय समितिले २७औं महाधिवेशनका अवसरमा यही वैशाख २१ गते काठमाडौंमा उत्कृष्ट […]

error: Content is protected !!