२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

समाचार

बाँकेमा बढुवा भएका हरुलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

ABC (क्राईमबिट) काठमाडौं । तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौँको मिति २०८१।०२।१८ गतेको पत्रादेशानुसार प्रहरी नायव निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी नायव निरीक्षकहरुलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की ज्युले दर्ज्यानी चिन्ह्द्वारा सु-शोभन गर्नु भएको छ ।

(ABC-Sanchar) दाङ । सदस्य शुद्धीकरणको नाममा पत्रकारलाई हटाएको भन्दै पत्रकार महासंघ घोराहीमा तालाबन्दी गरिएकाे छ । प्रेस चाैतारी नेपालका केन्द्रिय सदस्य बिदुर एमसी र प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रिय सचिवालय सदस्य तथा दाङ जिल्ला अध्यक्ष महेश रिजालले शनिबार नेपाल पत्रकार महासंघ दाङ शाखाकाे कार्यालयकाे गेटमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् । क्रियाशील पत्रकारहरुको सदस्यता नवीकरण तथा […]

(धर्मेन्द्र कुमार कुर्मी) कपिलवस्तु । विजयनगर कृष्णनगर नगरपालिकाको उद्योग बाणिज्य संघको सभा हलमा ूअवधी संस्कृति संरक्षण कार्यक्रमू सम्पन्न भएको छ । साथै स्थानीय कलाकारहररुको प्रस्तुति गरिएको थियो । कार्यक्रममा अहिरउवा नाच , कहरउवा नाच ,  धोवियाना नाच ,झर्रा नाच, विरहा , अल्हा , चनैनी विरहा लगायत अवधी भाषाको लोकगीत कला संस्कृतिलाई प्रस्तुत गरिएको थियो ।कार्यक्रमको […]

ABC (क्राईमबिट) बाँके जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल आइतबार जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यालय प्रमुख एसपी तुल बहादुर कार्कीद्वारा स्वागत गरिएको छ । उक्त स्वागत कार्याक्रममा प्रमुख जिल्ला अधिकारीले यस कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा जवानहरुलाई अमुल्य निर्देशन समेत दिनु भएको थियो ।

ABC (क्राईमबिट) सुनसरी । जिल्लाको हरिनगर गाँउपालिका-५ दुर्गा मन्दिर स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा१६च ७६१३ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा कार भित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो । बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय […]

ABC (क्राईमबिट) सुनसरी । जिल्लाको हरिनगर गाँउपालिका-५ दुर्गा मन्दिर स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा१६च ७६१३ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा कार भित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो । बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय […]

(ABC-Sanchar) काठमाडौं । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कलंकीस्थित सडकमा बा. ४ ख. ४५६८ नम्बरको बसको ठक्करबाट पैदलयात्री ६३ वर्षीया अम्बिका वाग्लेको शुक्रबार दिउँसो मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते कलंकी निवासी वाग्लेको नेपाल नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

(बिदुर एमसी) दाङ । प्रगतिशील पत्रकार संघ नेपाल दाङ शाखाले शनिवार नेपाल पत्रकार महासंघ दाङ शाखामा तालाबन्दी गरेको छ । संगठनका जिल्ला अध्यक्ष महेश रिजालले घोराहीस्थित नेपाल पत्रकार महासंघको शाखा कार्यालयको गेटमा अनिश्चितकालिन तालाबन्दी गर्नुभएको हो । क्रियाशील पत्रकारहरुको सदस्यता नवीकरण तथा नयाँ सदस्यता दिने सवालमा भेद्भावपूर्ण व्यवहार गरिएको प्रगतिशील पत्रकार संघले आरोप लगाएको छ […]

(सागर थापा) काठमाडौं । नेपाल प्रहरीका ४ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको सूची अनुसार पहिलो नम्बरमा श्यामकृष्ण अधिकारी परेका छन् । सिफारिसमा दोस्रोमा रवीन्द्र रेग्मी,तेस्रोमा भीमबहादुर दाहाल र चौथो नम्बरमा नान्तीराज गुरुङ परेका छन् ।

(ABC-Sanchar) काठमाडौँ । नेपालगञ्जमा यही जेठ १७ गते वर्षकै सबैभन्दा धेर ४४ दशमलव दुई डिग्री सेल्सियस तापक्रम भयो । त्यसपछि धनगढीमा ४४ दशमलव एक डिग्री मापन भएको तापक्रम त्यसको दुई दिनपछि आज देशभरकै तापक्रम घटेको छ । ठाउँ–ठाउँमा वर्षा भएकाले अधिकतम तापक्रममा गिरावट आएको जल तथा मौसम विज्ञमान विभागले जनाएको छ । विभागले आज साँझ […]

error: Content is protected !!