२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

समाचार

प्रहरी वरिष्ठ हवलदार प्रहरी हवलदार प्रहरी साहेक हवलदार प्रहरी जवान लक्षित घुम्ती प्रशिक्षण सम्पन्न

  काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा मिति २०८१।०४।२० गतेदेखि मिति २०८१।०४।२५ गतेसम्म संचालन भएको ६ कार्य दिन अवधिको प्रहरी वरिष्ठ हवलदार /प्रहरी हवलदार /प्रहरी साहेक हवलदार /प्रहरी जवान लक्षित घुम्ती प्रशिक्षण “आधारभूत प्रहरी कारवाही तथा विधि विशेष अनुशिक्षण” तालिम समापन कार्यक्रममा यस कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीद्वारा तालिम सफलतापुर्वक सम्पन्न गर्ने प्रहरी कर्मचारीहरुलाई तालिमको […]

  दाङ । जिल्ला प्रहरी कार्यालय दाङले कार्यक्रमको आयोजना गरी यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राम बहादुर के.सी. ज्यूको प्रमुख आतिथ्यतामा प्रहरी कर्मचारीहरुको उत्प्रेरणा अभिद्धि बढाउने उद्देश्यका साथ मिति २०६६।०४।२५ गते   नेपाल प्रहरी संगठनमा भर्ना भइ आज पर्न गएको “job anniversary”को उपलक्षमा यस कार्यालय तथा मातहतमा कार्यरत प्रहरीहरुको सहभागितामा केक काटी “job anniversary” […]

लागुऔषधसहित श्रीमान श्रीमति पक्राउ पर्सा । बिरगंज महानगरपालिका वडा नं.१६ स्थित मिति २०८१-०४-२४ गते अन्दाजी १९:०० बजेको समयमा वीरगंज भन्सार कार्यालय अगाडी यस कार्यालय मातहत प्रहरी चौकी ईनर्वा पर्सा र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त चेकिङ टोलीले भारतको रक्सौलबाट नेपालतर्फ शंकाष्पदरूपमा आउँदै गरेका भारतको बिहार राज्य जिल्ला मोतिहारि सकहरा थाना वडा नाे.९ बस्ने धुरेन्द्र राम बर्ष ३५ को र निजका श्रीमती मधु देवि बर्ष ३२को मानिसहरुलाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निजहरूले बोकेको सेतो बोराभित्र TROHMA-50 लेखिएको ४४८ पत्तामा १० पिसको दरले ४४८० पिस ट्याब्लेट र काटेको २४ पिस ट्याब्लेट गरी जम्मा ४,५०४ पिस ट्याबलेट फेला परेको हुँदा निजहरूलाई यस कार्यालयमा ल्याइ निजहरू विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रव्क्ता एवम् सुचना अधिकारी दिपक भारतीले जानकारी गराउनु भएको छ।

लागुऔषधसहित श्रीमान श्रीमति पक्राउ पर्सा । बिरगंज महानगरपालिका वडा नं.१६ स्थित मिति २०८१-०४-२४ गते अन्दाजी १९:०० बजेको समयमा वीरगंज भन्सार कार्यालय अगाडी यस कार्यालय मातहत प्रहरी चौकी ईनर्वा पर्सा र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त चेकिङ टोलीले भारतको रक्सौलबाट नेपालतर्फ शंकाष्पदरूपमा आउँदै गरेका भारतको बिहार राज्य जिल्ला मोतिहारि सकहरा थाना वडा नाे.९ बस्ने धुरेन्द्र […]

  काठमाडौं । नगरपालिकास्थित टुकुचामाथिको सडक भासिएपछि मार्किङ गर्न पुगेका एक जना प्रहरी अधिकारी घाइते भएका छन् दरबारमार्ग वृत्तमा कार्यरत इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी उक्त सडक भासिएर भएको भ्वाङमा फसेर घाइते भएका हुन्। बिहीबार राति सडक भासिएको खबर प्राप्त भएपछि मार्किङ गर्न जाने क्रममा इन्स्पेक्टर बुढाथोकी घाइते भएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सडकमा प्वाल […]

  पर्सा । प्रहरीलाई विशेष सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.६ रेल्वेरोड स्थित बस्ने राम प्रसाद बैरेको पकी घरमा घरकोठा भाडामा लिइ भारत विहार बस्ने सुदामा प्रसादले अनाधिकृतरूपमा भण्डारण गरी राखेको Elfbar Raya D3 25000 Puffs ७६ कार्टुनमा प्रति कार्टुन २०० पिसका दरले जम्मा १५,२०० पिस अन्दाजि मुल्य रू.४,८६,२४,८००।-( चार करोड छयासी लाख […]

  बारा । घटना कलैया स्थित भरत चोक नजिकै रहेको चापाकलमा पानी पिउने क्रममा खुट्टा चिप्लिएर विद्युतीय तारमा लाग्दा भएको हो। घाइते हुनेमा देवताल गाउँपालिका-६ निवासी प्रहरी जवान सन्देश यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले यादवलाई करेन्ट लागेर गम्भीर घाइते भएको पुष्टि गरे। प्रारम्भिक उपचारको लागि यादवलाई प्रादेशिक […]

  राजापुर । बारबर्दिया ९ बैदिचोक (टाईगर चोक) देखि खैरेनी जाने बाटो पर्ने जंगलमा एक ब्यक्ति च्याउ खोज्न गएको बेला बाघले आक्रमण गरेको र घाइते अवस्थामा उम्कन सफल भएका छन् । तसर्थ त्यहाँ जंगल नजान र बाटोमा हिँड्दा एक्लै नहिँड्न प्रहरीले जानकारी दिएको छ ।  

  बारा । जिल्ला प्रहरी कार्यलय बाराद्वरा आयोजित राहत समाग्री बितरण कार्यक्रममा जिल्ला बारा कलैया उप-महानगरपालिका वडा नं. ०४ स्थित अमृता अनाथ आश्रमको संयोजक फुलमती बसनेत ज्यूको संरक्षणमा रहेका २० जना अनाथ बालबालिकाहरुको लागि यस कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय बाराको सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटा प्रहरी निरीक्षक बिरेन्द्र राज गुरुङ, प्रहरी […]

  बर्दिया । गुलरिया नगरपालिका १ मा सुतिरहेकै बेला सर्पले डस्दा ९ महिना र ११ महिना उमेरकी २ बालिकाको ज्यान गएको छ । त्यस्तै बर्दियाको मधुवन – २ ओराली बजार बंगालीपुर बस्ने वर्ष ६ कि रिया चौधरी सर्पको डसाइबाट गम्भीर घाइते भएकी छिन् । जिल्ला अस्पताल गुलरियामा उपचार हुन नसकेपछि उनलाई नेपालगन्जस्थित भेरी अस्पतालमा रिफर […]

  काठमाडौं । गएराति टुकुचा छोपेर बनाइएको दरबारमार्ग र काठमाडौं प्लाजा जोड्ने सडक भासिएर भ्वाङ परेको हो । दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने एकतर्फी सडक खण्ड भासिएको हो । अहिले उक्त सडकखण्ड बन्द गरिएको र भ्वाङ परेको सडक टाल्ने तयारी भइरहेको महानगरपालिकाले जनाएको छ ।