२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

समाचार

गृहमन्त्रालयले एआईजीहरुको सरुवा गर्ने तयारी अन्तिम चरणमा

  काठमाडौं । हालै बढुवा सिफारिस भएका एआईजी रामदत्त जोशीको पदस्थापनसँगै केही एआईजीहरुको सरुवा हुन लागेको हो। सरुवामा उपत्यका प्रहरी कार्यालय रानीपोखरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख पनि परिवर्तन हुने बुझिएको छ। अहिलेसम्मको तयारीअनुसार हाल उपत्यका प्रहरी कार्यालय (मेट्रो) का प्रमुख एआईजी दिपक थापालाई सिआईबीमा पठाउने तयारी छ। उता अर्का हाल प्रशासन विभागको नेतृत्व […]

काठमाडौं । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भैरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, […]

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी उमेशराज जोशी र डिआइजी पोषराज पोखरेल उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि २ पदरिक्त भएको हो । गत साउन ८ गते एआइजी जोशीको ठाउँमा डिआइजी रामदत्त जोशी बढुवा सिफारिस भइसकेका छन् । सम्भवत उनले आगामी बुधबार एआइजीको फुली लगाउने प्रहरी मुख्यालयले जनाएको छ । २ पदमा दर्जनौँ आकांक्षी , कस्ले […]

  पर्सा । अबैध रूपमा तस्कर हरुले भार्तिय कुखुराको चल्ला हरु भन्सार छलि चोरीपैठारी गरि कवारेनटाईन चेकजाँच नगराई नेपाल तर्फ भित्त्राई रहेको बिशेष सूचनाको आधारमा विन्दवासिनी गाउँपालिका वडा नं.३ छठीया घाट स्थित सडकखण्डमा भारतीय कुखुराको चल्ला १३ कार्टुनमा १४०० गोटा ल्याउदै गरेको अवस्थामा बिनदवासनि प्रहरी कार्यालयबाट खटी गएको प्रहरी टोलीलाई देख्नासाथ उक्त कुखुराको चल्ला छाडी […]

  काठमाडौं । गएरातिदेखि भारी वर्षा भइरहँदा बागमती र यसका सहायक नदीहरु हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायतमा जल सतह बढेको हो । काठमाडौंको धोबीखोला, चाबहित र बाग्मती गौरीघाट जलमापन केन्द्रहरूमा जलसतहले सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ । यस्तै भक्तपुरको हनुमन्ते खोलाले जगाती जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ । ललितपुरको […]

  काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरका तत्कालीन प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश लम्साल र तत्कालीन भौतिक योजना तथा यातायत मन्त्री प्रकाश ज्वालाका पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) प्रहरी सहायक निरीक्षक (असई) बोधराज अधिकारीको निलम्बन फुकवा भएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले निलम्बन फुकवाका लागि कानूनले शाखाले लेखेर पठाइसकेको बताए । […]

  काठमाडौं । मंगलबार सिंहदरवारमा मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै उनले धरहराको लिफ्ट खिया लाग्न थालेको भन्दै त्यसलाई प्रयोगमा ल्याउन विलम्ब गर्नु नहुने बताएका हुन् । ‘धरहरा बनेको छ मान्छे त्यहाँ चढ्न चाहन्छन् तर पाएका छैनन् । त्यहाँ पार्किङ बनेको तयार भैसकेको छैन तर निःशुल्क पार्किङ भनेर ह्वारर…।’, ओलीले भने, ‘पार्किङमा त पैसा तिर्नुपर्छ । […]

  बारा । मलङ्गवा नगरपालिका वडा –४ मा बस्दै आउनुभएका ८१ वर्षका राम चन्द्र रायको पुर्खौली गाउँ चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित घरमा यही साउन ७ गते टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । पूर्व मन्त्री यादवसँग जग्गाको विषयमा लामो समयदेखि विवाद चल्दै आइरहेको व्यक्तिले दिएको आर्थिक प्रलोभनमा परेर पुर्व राज्य मन्त्री को घरमा काम […]

  काठमाडौं । हालै बढुवा सिफारिस भएका एआईजी रामदत्त जोशीको पदस्थापनसँगै केही एआईजीहरुको सरुवा हुन लागेको हो। सरुवामा उपत्यका प्रहरी कार्यालय रानीपोखरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख पनि परिवर्तन हुने बुझिएको छ। अहिलेसम्मको तयारीअनुसार हाल उपत्यका प्रहरी कार्यालय (मेट्रो) का प्रमुख एआईजी दिपक थापालाई सिआईबीमा पठाउने तयारी छ। उता अर्का हाल प्रशासन विभागको नेतृत्व […]

  दाङ । अमेरिकामा आइतबार बिहान बन्धुकधारी लुटेरा समूहको आक्रमणबाट रूकुमका दीपक वली मारिएका छन्। रूकुम बाँफिकोट गाउँपालिका वडा नम्बर १० सेचेका ३० वर्षीय वली अमेरिकाको टेक्सासको ग्यास स्टेसनमा काम गर्थे। उनी त्यहीँ आक्रमणका परेका हुन्। बन्धुकधारीले गोली हानी उनको हत्या गरेको राप्ती समाज अमेरिकाका अध्यक्ष सुरेश हमालले बताए। उनकाअनुसार आइतबार बिहान करिब ५ बजेतिर […]