२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

समाचार

ईप्रका भालुवाङको आयोजनामा साइबर अपराध सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

  दाङ । भालुवाङ ईलाका प्रहरी कार्यालय भालुवाङको आयोजनामा एक दिवसीय साइबर अपराध सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । सोमबार बिहान लुम्बिनी प्रदेशको राजधानीस्थल राप्ती उपत्यका अन्तरगत राप्ती उद्योग वाणिज्य संघ भालुवाङको सभाहलमा कार्यक्रम गरिएको हाे । आयोजक ईलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख एवम् प्रहरी निरीक्षक ( इन्स्पेक्टर ) अमर बहादुर माझीले समाजमा […]

  काठमाडौं । गोदावरी नगरपालिका ९ बल्मी नजिकै पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका-८ मा रहेको दुर्गाज्योती ईङ्लिस बोर्डिगं स्कुलको से ०१००१ ख २१८२ नम्बरको स्कुल बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बस दुर्घटनामा विद्यार्थीहरु घाइते भएका छन्। तर यसबारे विस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगाबहादुर थापाले बताए। तर […]

  पर्सा । बिरगंज महानगरपालिका स्थित करिडाेरमा रहेकोे कलकारखाना हरुले बिरगंज मा रहेको सिर्सिया खोलामा उध्योग्को प्रदुशित पानी खोलामा बगाउदा सिरसिया खोलाको पनि प्रदुशित भएको जनगुनसो आउँदा बिरगंज महानगरपालिका कार्यालयले जनताको कुरालाई बिशेश रूपमा पहल अगाडि गरेर ति उध्योग हरुलाई बारामबार पत्राचार गरेको थियो ।तर पनि केहि उध्योगि हरुले महानगरपालिका लाई अटेरि गरेपछि बिरगंज महानगरपालिकाले […]

बाँके । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज) का प्रहरी निरीक्षक जगत गाह मगरले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा २०८१/०४/१३ गतेदेखि आइतबार सञ्चालन हुने ४५ कार्य दिन अवधिको “ट्राफिक नियन्त्रण प्रहरी वरिष्ठ हवलदार प्रहरी जवानको आठौं समूहको तालिम उद्घाटन कार्यक्रम सम्पन्न भएको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगन्जले जानकारी दिएको छ […]

  काठमाडौं । मण्डिखाटारस्थित यज्ञको तयारी गरिरहेका खतिवडालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएको छ । उनले आयोजना गरेको यज्ञ ‘राम्रा उद्देश्यका लागि नगरेको’ आरोपमा पक्राउ गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । झापा स्थायी घर भएका खतिवडाले आफ्नै घरमाा यज्ञको आयोजना गरेका हुन् । उनी धार्मिक भेषमा हिँड्छन् ।

  कास्की । पोखरा महानगरपालिका वडा नम्बर २१ मट्टीखान जाने बाटोमा ग १ प ६२१९ नम्बरको स्कुल बस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। दुर्घटनामा चालक र २० जना विद्यार्थी घाइते भएका छन्।   बसका सहचालक आरती विकको मृत्यु भएको पोखरा महानगर २१ का वडाध्यक्ष दीपक सुवेदीले बताए। उनकाअनुसार बसमा चालक, सहचालक र विद्यार्थी गरी […]

  काठमाडौं । यस्तै यस अगाडि एक एआईजी पद पनि रिक्त रहेकोमा डिआईजी रामदत्त जोशी बढुवा सिफारिस भैसकेका छन्। उनले केही दिनमै एआईजीको फुली लगाउने कार्यक्रमसमेत छ। प्रहरी मुख्यालयका अनुसार अहिले रिक्त रहेका २ डिआईजीका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ। जसमा दुई पदका लागि दर्जन बढी एसएसपीहरु दौडधुप गरिरहेका छन्। स्रोतका अनुसार अहिलेको बढुवामा हालका […]

  पोखरा । पक्राउ पर्नेहरुमा ट्याक्सीचालक सूर्यबहादुर नेपाली, बुद्धिबहादुर बयलकोटी, प्रशान गुरुङ, सन्तोष बस्नेत र टंकबहादुर क्षेत्री पक्राउ परेका हुन् । आइतबार राइड सेयरिङलाई कार्यविधि बनाई लागू गर्न लागेको विषयको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघले गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेको थियो । सो विषयमा पृथ्वीचोकमा रिपोर्टिङ गरिरहेका गण्डकी […]

  काठमाडौं । कटारीका अस्मित पौडेलले भने, “लालपुर्जा पाउनका लागि पटक–पटक पहल गर्दा पनि पाउन सकेनौँ ।” त्यो समयमा कटारी बजारमा मात्रै एकसय चार वटा घडेरी जिविसले बिक्री गरेको थियो । “जिविसमै गएर नामसारी कागज बनाएर घडेरी किनेका थियौँ”, कटारीकै शत्रुधनप्रसाद जयसवालले भने, “लालपुर्जा आउला र सहज होला भन्ने थियो अझैँ पाएनौँ ।” स्थानीय निर्वाचनपछि […]

  बाँके । नेपालगन्ज मेडिकल कलेजबाट तीन हजारभन्दा बढी चिकित्सक उत्पादन भएका छन् । २०५४ सालबाट कलेजले एमबिबिएस पढाई सुरु गरेकोमा हालसम्म सो कलेजबाट तीन हजार २४२ जना विद्यार्थीहरु एमबिबिएस उर्तीण भईसकेको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरका निर्देशक एवम् प्राध्यापक डा. रेशमबहादुर रानाले जानकारी दिनुभयो । उहाँले गत २७ वर्षको अवधीमा कलेजले नेपाल, भारत […]