(एबिसि संचार ) होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोशीमा डुबेर बेपत्ता भएका छन् । उनीहरू रङ खेलेर नुहाउन सुनकोसी गएका थिए ।बेपत्ता हुनेहरूमा […]
(एबिसि संचार ) होलीलाई लक्षित गर्दै काठमाडौँसहित देशभर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ ।काठमाडौँ उपत्यकामा आइतबार दिउँसो १२ बजेसम्म दुई […]
(एबिसि संचार ) नेपाल प्रहरीले फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन मङ्गलबारसम्मका लागि विशेष सुरक्षा योजना निर्माण गरी लागू गरेको छ । यसका सुरक्षा योजनाअन्तर्गत झण्डै ३० हजार प्रहरी परिचालन गरिएको छ भने काठमाडौँ उपत्यकाको निगरानी ड्रोनबाट गर्ने व्यवस्था मिलाइएको छ ।होलीमा ३० हजार प्रहरी परिचालन, काठमाडौं उपत्यकाको निगरानी ड्रोनबाट केन्द्रीय प्रहरी […]
(एबिसि संचार ) कञ्चनपुरको बेलौरीबाट बोईलर कुखुरा बरामद गरिएको छ। बेलौरी नगरपालिका–८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट नेपाल ल्याउदै गरेको ७ हजार ५ सय मूल्यको बोईलर कुखुरा शनिवार दिउँसो बरामद गरिएको हो।उक्त कुखुरा नष्ट गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।
(एबिसि संचार ) बैतडीमा भिरबाट लडेर एक बालिका घाइते भएकी छिन्। जिल्लाको पुर्चौंडी नगरपालिका-१० महरागाउँका लोकेश महराकी ८ वर्षीया छोरी भावना महरा लडेर घाइते भएकी हुन्। शनिवार बिहान ११ बजेतिर घर नजिकैको वनमा बाख्रा चराउन गएकी महरा लडेर घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।
(एबिसि संचार ) स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भेडाबारी बस्ने ५२ वर्षीय हर्क बहादुर थापा […]
(एबिसि संचार ) केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत ४ जना इन्स्पेक्टरलाई हटाइएको छ । सीआईबीमा कार्यरत रञ्जित लामालाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको […]
(एबिसि संचार ) धुलिखेलमा कौडा खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । धुलिखेल नगरपालिका-९ ढुङ्गाखानीस्थित शुभान होटलमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने […]
(एबिसि संचार ) कञ्चनपुरमा भरुवा बन्दुक फेला परेको छ। भीमदत्त नगरपालिका–१५ गोबरिया राधाकृष्ण टोल स्थित फोहर नाला खन्ने क्रममा शुक्रवार दिउँसो माटोभित्र खिया लागेको अवस्थामा भरुवा बन्दुक थान १ फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
(एबिसि संचार ) बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। गए राति जयपृथ्वी नगरपालिका–६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो। चट्याङमा घाइते हुने एक जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकी सामान्य घाइते भएका प्रहरीले जनाएको छ। घाइते हुनेमा मृतक सिंहकी १८ […]