२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

समाचार

लागुऔषधसहित एक किशोर पक्राउ

(एबिसि संचार ) कैलालीको धनगढीबाट लागुऔषधसहित एक किशोर पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ ब्यारेलबाट ८ सय ५० मिलिग्राम लागूऔषधसहित किशोर पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका–१ का १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

(एबिसि संचार )                                                          वीरेन्द्रनगरमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । बारा जिल्ला घर भई हाल वीरेन्द्रनगर–९ लाटीकोइली स्थित दैलेखी टोल बस्ने अन्दाजी ३२ वर्षीय […]

(एबिसि संचार )                                                                  मकवानपुरको नेवारपानीबाट ८४ किलोभन्दा बढी लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । मंगलबार बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ स्थित […]

(एबिसि संचार )                                                      प्रहरीमा रोकिएको डिएसपीको सरुवा–बढुवाको तयारी थालिएको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले नयाँ गृहमन्त्रीसँग ६ महिनादेखि रोकिएको डिएसपीको बढुवा र सरुवा गर्ने विषयमा छलफल गरेका छन् […]

(एबिसि संचार ) कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ । पश्चिमतर्फ आइरहेको एक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । ट्रकबाट आगो पुलमा समेत सल्किएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दका अनुसार लाइटर बोकेको ट्रकमा आगलागी भएको हो । प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् । […]

(एबिसि संचार )                                                              प्रहरीले बाँकेको नेपालगञ्जबाट १ करोड ३० लाख ४८ हजार ७ सय नेपाली रुपैयाँ बरामद गरेको छ । त्यस्तै, १५ लाख ४० हजार […]

(एबिसि संचार )                                                              नेपाल प्रहरीका दुई कर्मचारी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । महोत्तरीको गौशाला नगरपालिका–१२ स्थित कान्तिबजार प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक […]

(एबिसि संचार )                                                        बाजुरा केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको जुगाडा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।      […]

(एबिसि संचार ) कैलालीको धनगढीबाट लागूऔषधसहित गोदावरीका ५ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट १ ग्राम ३२० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित गोदावरी नगरपालिका-२ बस्ने १७ वर्षीय किशोरसहित ३ जनालाई आईतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ।उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको जनाएको छ।  यस्तै धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाटै ४० […]

       (महेन्द्र  सिंह )                                                                      नेपालगन्ज १ धम्बोझी स्थित घनश्याम सोनकरले संचालन गरेको प्रदिप मासु पसलबाट अवैध ब्रोईलर कुखुराको मासु  […]

error: Content is protected !!