२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

समाचार

३ जना २ लाख ५० हजार घुससहित पक्राउ

(एबिसि संचार )                                                              अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अढाई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ । आयोगले […]

(एबिसि संचार ) नक्कली अमेरिकी डलरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। टोखा नगरपालिका वडा नम्बर १० गोंगबु नर्थ क्याफे नजिकैबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। रोल्पा घर भई बौद्ध बस्ने ५० वर्षीय कमल बुढा र पूर्वी नवलपरासी घर भई नेपालटार बस्ने २९ वर्षीय कमल भट्टराई पक्राउ परेका हुन्। सोमबार […]

म्यानमार सेनाको एक जहाज (एयरक्राफ्ट) भारतको मिजोरममा दुर्घटनामा परेको छ ।चालक दलका सदस्यसहित १४ जना सवार उक्त जहाज मंगलवार मिजोरमको लेंगपुईमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।दुर्घटनामा परी ६ जना घाइते भएका छन् । उनीहरूको लेंगपुई अस्पतालमा उपचार भइरहेको मिजोरम प्रहरीले जनाएको छ ।उक्त जहाज म्यानमार सेनाका कर्मचारीहरूलाई लिन भारत आएको थियो […]

(एबिसि संचार ) नेपाल पत्रकार महासङ्घले अन्नपूर्ण दैनिकका समाचारदाता राजकरण महतोमाथि सार्वजनिक यातायातका सहचालबाट गरिएकोे दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घको महोत्तरी शाखाका सचिव महतोलाई यही माघ ७ गते बा२ख ४५३४ नम्बरको सुन्दरीमाई यातायातका सहचालकले अश्लील शब्दसमेत प्रयोग गरी गालीगलौज गरेको जनाइएको छ ।महासङ्घका महासचिव रोशन पुरीले उक्त घटनाका बारेमा आज एक […]

(एबिसि संचार )                                                                महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नक्कली फेसबुक आइडी बनाएर तस्बिर र भिडिओ प्रशारण गरेको […]

(एबिसि संचार ) भक्तपुरमा एक जना महिला मृत फेला परेकी छन्। मंगलबार बिहान सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुन्जे सडक डिभिजन कार्यालय नजिकैको एक घरमा डेरा गरी बस्ने महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। काभ्रे नमोबुद्ध नगरपालिका-१ घर भई भक्तपुरमा डेरा गरी बस्ने ३५ वर्षीया अनिता थापा मृत […]

(एबिसि संचार )                                                            सुनसरीबाट ठुलो परिणाममा लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । देवानगंज गाउँपालिका-६ नहरचोकबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोसहित २ जनालाई सोमबार […]

(एबिसि संचार )                                                            सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत प्रेमिकाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको भिमसेनथापा गाउँपालिका वडा नम्बर–२ घर […]

(एबिसि संचार )                                                                बारामा ५३ तोला चाँदीसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले विशेष सूचनाको आधारमा गरेको जाँचमा पथलैयाबाट दुई […]

(एबिसि संचार )                                                              काठमाडौंबाट एक जना नक्कली डाक्टर पक्राउ परेका छन् ।धौलागिरी पोलिक्लिनिक चलाएर बसेका सम्बुद्ध भट्टाचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ […]

error: Content is protected !!