३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

समाचार

सरकारले २७ जना सहसचिवहरूको सरुवा

(एबिसि संचार )                                                              सरकारले २७ जना सहसचिवहरूको सरुवा गरेको छ ।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहका स्वकीय सचिव कमल चुडालका अनुसार बुधवार बसेको मन्त्रिपरिषद् […]

(एबिसि संचार )                                                              पोखराबाट जिप चोरेर लैजाँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोविन्द परियार रहेका छन् । उनले बुधबार बिहान […]

(एबिसि संचार )                                                              सल्यानमा बोल्न नसक्ने एक युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सल्यान प्रहरीले बनगाड नगरपालिका–४ डोप्के भन्ने गाउँका […]

(एबिसि संचार ) नक्कली रक्सी बनाएको आरोपमा प्रहरीले नौ जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। स्वदेशी तथा विदेशी विभिन्न ब्राण्डका रक्सीका नाममा नक्कली रक्सी बजारमा पठाउने गरेको गुनासा र गोप्य सूचना प्राप्त भएपछि अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।मंगलबार प्रहरीले काठमाडौंको मनोहरा नगरपालिका ५ थलीस्थित भरत थापाको घरमा […]

(एबिसि संचार )                                                                बलात्कारको घटना लुकाउन एक बाबुले छोराको हत्या गरेका छन् । बहिनी बलात्कृत भएको थाहा पाएपछि बाबुविरुद्ध जाहेरी दिँदा बाबुले नै छोराको […]

(एबिसि संचार ) तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडिखेल, अस्पताल लगायतका क्षेत्रमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि स्थानीयवासी समस्यामा परेका छन्। टुँडिखेल टोल विकास समितिका अध्यक्ष किसान प्रधानले ती ठाउँमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि सतर्क रहन सबैलाई आग्रह गरिएको जानकारी दिए। ‘दिनहुँजसो चितुवा देखापर्दा सबैजना समस्यामा छन्। साँझका समयमा बालबालिकालाई अस्पताल तथा टुँडिखेल मैदान वरपर […]

(एबिसि संचार )                                                              चितवनमा १० महिनापछि कोरोना सङ्क्रमण देखिएको छ ।  भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतबार र आज गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ […]

(एबिसि संचार )                                                              माल्टा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा घर भएर काठमाडौँको स्वयम्भू बस्ने मायादेवी […]

(एबिसि संचार )                                                              ललितपुरको महालक्ष्मी नगरपालिका–३ स्थित महर्जन चोकबाट प्रहरीले प्रतिबन्धित औषधीसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका २७ वर्षीय […]

(एबिसि संचार ) डोटीमा जंगली बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। केआइसिंह गाउँपालिका–१ की ३५ वर्षीया जगुलीदेवी भुलको बँदेलको आक्रमणबाट आज मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टका अनुसार बँदेलको आक्रमणबाट  गर्दा घाइते भएकी जगुलीको उपचारको क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको हो।

error: Content is protected !!