०१ जेठ २०८३, शुक्रबार
15-05-2026 , Fri
×

समाचार

ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढिले आवेदन

(एबिसि संचार )                                                              ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढिले आवेदन फाराम भरेका छन्। उत्पादनमूलक तर्फका लागि आवेदन माग गरिएकोमा १ लाख ४३ […]

   (महेन्द्र सिंह) नेपालगन्ज पुस ०६ जिल्ला ट्राफिक प्रहरी कोहलपुरले कोहलपुरका विभिन्न स्थानहरुमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम गरेको छ। सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीको हरदिन प्रशिक्षण कार्यक्रम अन्तर्गत शुक्रबार कोहलपुरको स्कुलमा बिद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धी क्लास दिएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक गोपी कृष्ण सुबेदि लगायत ट्राफिक प्रमुख प्रहरी […]

भारतको केरलामा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट एक जनाको मृत्यु भएको र दुई सय ६५ जनामा नयाँ सङ्क्रमण देखिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बताएको छ । भारतमा कोभिड–१९ का कूल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार नौ सय ९७ पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार भारतमा पाँच सय ९४ ताजा कोभिड–१९ सङ्क्रमित रहेका […]

(एबिसि संचार )                                                              चोरी र डाँका मुद्दामा फरार ३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादीहरुलाई प्रहरीले झापाबाट पक्राउ गरेको । पक्राउ पर्नेमा […]

(एबिसि संचार ) वैदेशिक रोजगार विभाग परिसरभित्रै एक मेनपावर व्यवसायीमाथि कुटपिट भएको छ । वैदेशिक रोजगारीका लागि कुवेतबाट फर्किएकी एक जना महिलाले मेनपावर व्यवसायीमाथि कुटपिट गरेकी हुन् ।केपी इन्टरनेसनल ओभरसिजका संचालक निर्मल राय अमात्यमाथि कुटपिट भएको हो । यो विषयमा वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ ।कुवेतमा आफू ठगिएको भन्दै ती महिलाले वैदेशिक रोजगार […]

(एबिसि संचार )                                                                बाल यौन दुर्व्यवहार मुद्दामा पक्राउ परेका ३६ वर्षीय छोटु सदाय मुसहर फरार भएका छन् । ३६ वर्षीय सदाय बाल यौन दुर्व्यवहार […]

(एबिसि संचार ) धनुषाको हिरासतमा एक जनाको मृत्यु भएको छ । जिल्लाको हंसपुर नगरपालिकास्थित ईलाका प्रहरी कार्यालयको हिरासतमा गएराति एक जनाको मृत्यु भएको हो । उक्त हिरासतमा स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको छ । प्रहरीले कुटपिट गर्दा मृत्यु भएको स्थानीयको आरोप छ । मण्डलको मृत्युलाई लिएर आज (शुक्रबार) बिहानैदेखि स्थानीय प्रदर्शनमा उत्रिएका छन् ।प्रदर्शनकारीले ईलाका […]

(एबिसि संचार )                                                              बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका १५ जमुनास्थित भन्सार इलाकाबाट पुस ५ गते सशस्त्र प्रहरीले ५ वटा कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद गरेको […]

(एबिसि संचार ) बालिकालाई यौनजन्य काममा लगाएको आरोपमा प्रहरीले एक गेस्ट हाउसका म्यानेजरलाई पक्राउ गरेको छ। काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा म्यानेजरको काम गर्ने नुवाकोट तादी गाउँपालिका-६ का २४ वर्षीय सुमन तामाङलाई मानव बेचबिखन ब्युरोको टोलीले पक्राउ गरेको हो। तामाङ म्यानेजर रहेको उक्त होटलबाट चार जना बालिकालाई पनि उद्धार गरिएको ब्युरोका प्रवक्ता कृष्णप्रसाद पगेनीले […]

(एबिसि संचार )                                                              सेटिङ’ मिलाएर भिजिट भिषामा विदेश पठाएको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बौद्धस्थित एड्भिका टुर्स एण्ड ट्राभल्सका […]

error: Content is protected !!