०१ जेठ २०८३, शुक्रबार
15-05-2026 , Fri
×

समाचार

२५ अधिकारीको सरुवा एवं पदस्थापन

(एबिसि संचार )                                                              गृह मन्त्रालयले मातहतका २५ अधिकारीहरूको सरुवा एवम् पदस्थापन गरेको छ ।त्यसमध्ये पाँच जना गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा तथा पदस्थापन  भएका छन् […]

(एबिसि संचार ) उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा प्रतिबन्ध लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ । श्रीराम टोवागो उद्योगले हालेको मुद्दामा उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म महानगरको १२ मंसिरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

(एबिसि संचार ) पेस्तोल र लागुऔषध खैरो हेरोइनसहित भक्तपुरबाट दुईजना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार भक्तपुरको सुर्यविनायक नगरपालिका-१० नलिन्चोक क्षेत्रबाट इलाम नगरपालिका-९ का ४१ वर्षीय चिरन्जीवी सिन्चुरी र नवलपुरको कावासोती नगरपालिका-२ का लेख बहादुर कार्कीलाई पक्राउ गरेको हो। कार्यालयका सूचना अधिकारी एसपी मिलन केसीका अनुसार त्यस क्षेत्रमा लागु औषध कारोबार […]

(एबिसि संचार ) लुम्बिनी प्रदेशमा महिला कर्मचारीलाई महिनावारीको समयमा बिदा दिने विधेयक प्रमाणीकरण भएको छ। अब उक्त विधेयक राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनको चरणमा प्रवेश गर्नेछ । महिनावारी (पिरियड्स) बिदा दिने व्यवस्थासहित प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश प्रमुख  अमिक शेरचनले गत मंसिर २१ गते प्रमाणीकरण गरेका हुन्। उक्त विधेयक […]

(एबिसि संचार ) नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण शुक्रबार छुट्दैछन्। बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले उनलाई धरौटीमा छाड्न आदेश दिएसँगै छुट्‍न लागेका हुन्। उनको छुट्ने प्रक्रियाका लागि उच्च अदालतले जिल्ला अदालत काठमाडौंमा आइसकेको जिल्लाका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। ‘उच्च अदालतबाट मिसिल […]

(एबिसि संचार ) मध्यपहाडी संकल्प यात्राको क्रममा धनकुटा र भोजपुरको बिचमा पर्ने लेगुवा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि एक व्यक्तिले आक्रमणको प्रयास गरेका छन् । फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीलाई झापड हानेका हुन् । ओलीलाई झापड हानेको भिडियो अहिले सामाजिक सञ्जालमा पनि सार्वजनिक भएको छ ।महालक्ष्मी–५ धनकुटाका महेश राईले […]

(एबिसि सञ्चार )                                                            नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाँणलाई धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।  उच्च […]

(एबिसि संचार )                                                              भेपमार्फत सुन तस्करी प्रकरणमा पक्राउ परेका प्रतिवादीलाई छुटाइदिने भन्दै रकम लिएको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा पत्रकार डिल्ली […]

(एबिसि संचार )                                                              कञ्चनपुरको भीमदत्त नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक साताको लागि भन्दै भीमदत्त नगरपालिकामा ४ मा रहेको संविधान चोक […]

error: Content is protected !!