०१ जेठ २०८३, शुक्रबार
15-05-2026 , Fri
×

समाचार

प्रमुखको गाडी तोडफोड

(एबिसि संचार )                                                                बाराको सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख चढ्ने गाडीमाथि तोडफोड भएको  छ । बुधवार नगरपालिकाका नयाँ प्रशासकीय अधिकृत महेश मिश्र चढेर कार्यालय जाने क्रममा गाडीमाथि […]

(एबिसि संचार ) नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो रहेकाे आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थप दुईजना अधिकृतलाई पक्राउ गरेको छ । नेपाल वायुसेवा निगममा कार्यरत अधिकृतहरू अरविन्द यादव र विश्वनाथ कोइरालालाई आज (बुधबार) विमानस्थलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यसअघि मंगलबार वायुसेवा निगममा कार्यरत अर्का अधिकृत […]

(एबिसि संचार )                                                              ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–७ सेराडी बस्ने ७३ वर्षीय रन बहादुर सारूलाई प्रहरीले पक्राउ गरेको छ ।सारूले ती […]

(एबिसि संचार ) काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ। महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको छ। प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, […]

  मंगलबार दिउँसो सुर्नया गाउँपालिका–३ की अन्दाजी ५६ वर्षीया हरिना विष्टको हत्या भएको प्रहरीले जनाएको हो। उनको सोही ठाउँका अन्दाजी २९ वर्षीय तेजबहादुर चन्दले धारिलो हतियार टाउकोमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। उनका अनुसार चन्दले मृतक हरिनाको गोठमा रहेका दुई वटा बाख्रा पनि मारेका छन्।घटना […]

(एबिसि संचार )                                                              प्रहरीले लागुऔषध गाँजासहित एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३३ वर्षीया इन्दिरा श्रेष्ठ ।काठमाडौँ महानगरपालिका–१५ तल्लो विजेश्वरीस्थित विष्‍णुमती करिडोरबाट […]

(एबिसि संचार ) कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की चढेको गाडीमा पहिचानवादीले ढुंगामुढा गरेका छन् । आज झापाको दमकमा पहिचानवादीले कालो झण्डा देखाउँदै मुख्यमन्त्री चढेको प्रदेश १–०४–००१ झ ०००३ नम्बरको गाडीमा ढुंगामुढा गरेका हुन् । ढुंगामुढाबाट गाडीको सीसा फुटेको छ ।झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित लागुऔषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन […]

(एबिसि संचार ) फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले काठमाडौँका ६ वटा ट्राभल्सका सञ्चालकलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने गिरोहसँग मिलेर काम गरेको आरोपमा ट्राभल्स सञ्चालकहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको हो ।  पक्राउ पर्नेमा अन्ट्रा ट्रिप ट्राभल्सका सञ्चालक मनुराज चौधरी, रोलेक्स ट्राभल्सका सञ्चालक देवराज खनाल, एन्ड […]

(एबिसि संचार ) लिखत सम्बन्धी कसुरमा राष्ट्रिय ख्रिष्टियन महासंघका अध्यक्ष चरीबहादुर गहतराज पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार दिउँसो सिंहदरबार क्षेत्रबाट पक्राउ गरेको एसपी कुमोध ढुंगेलले जानकारी दिए। उनीविरूद्ध लिखत सम्बन्धी कसुरमा जाहेरी परेको थियो। उक्त जाहेरी परेसँगै प्रहरीले अनुसन्धान गरी काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो। उनको स्नातक तहको प्रमाणपत्र नक्कली भएको […]

(एबिसि संचार ) नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का अधिकृत होमनाथ पोखरेल पक्राउ परेका छन् ।भिजिट भिसामा खाडीका देश पठाउन नक्कली कागजात बनाउने काममा सहयोग गरेको आरोपमा पोखरेललाई मङ्गलवार पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए । पक्राउ परेका पोखरेलमाथि थप अनुसन्धान भइरहेको छ ।प्रहरीले कन्सल्टेन्सीका सञ्चालकसहित १३ […]

error: Content is protected !!