०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

समाचार

तिहार लागेसँगै बजारमा चहलपहल धेरै

  (ABC-Sanchar) बाँके । बजारमा तिहारका लागि आवश्यक सामाग्री किन्नको लागि उपभोक्ताहरूको भीड देख्न सकिन्छ । यो वर्षको तिहारमा विगतको तुलनामा काजु, बदाम, पेस्ता, नरिवल लगायतका मसलाको मूल्य घटेको छ । गत वर्ष प्रतिकिलो १७ सय रुपैयाँ पर्ने काजु यो वर्ष १५ सयमा झरेको छ भने १३ सय रुपैयाँ पर्ने बदाम १२ सयमा बिक्री भइरहेको […]

( एबिसि संचार )                                                        महोत्तरी प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गरेको छ । महोत्तरीको सम्सी गाउँपालिका–५, देवीस्थानमा सम्सीबाट जलेश्वरतर्फ गइरहेको एक ट्रकबाट गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले […]

  (ABC-Sanchar) काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण […]

  ABC (क्राईमबिट) काठमाडौं । यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षार्थ खटिने कुकुरको पूजा गरी पक्वान्न खान दिएर कुकुर तिहार मनाइएको छ। कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सवल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास रहिआएको छ। वैवस्वत […]

  (ABC-Sanchar) काठमाडौं । बन्दी प्रत्यक्षीकरण निवेदन दर्तालगायतका कामका लागि सर्वोच्च अदालत तिहार बिदामा समेत खुला रहने भएको हो। सर्वोच्च अदालतले कात्तिक २६ गते आइतबारदेखि बिहीबारसम्मका लागि न्यायाधीशहरूलाई जिम्मेवारी तोकेको छ। सर्वोच्च अदालतका अनुसार कात्तिक २६ गते आइतबार न्यायाधीश प्रकाशमानसिंह राउत, कात्तिक २७ गते सोमबार न्यायाधीश सपना प्रधान मल्ल, कात्तिक २८ गते मंगलबार न्यायाधीश हरिप्रसाद […]

  ABC (क्राईमबिट) बाँके । नेपालगंज उपमहानगरपलिका र खजुरा गाउँपालिका क्षेत्रका बिभिन्न पसलहरुमा अबैद्य रुपमा बिक्रि बितरणका लागि राखिएका पाँच लाख १६ हजार सात सय ६० रुपैंया मूल्य बराबरका पटाका जफत गरि नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका खटिएको प्रहरी टोलीले शनिबार जफत पछि ती पटाका जफत गरेको जानकारी दिएको छ ।

  (ABC-Sanchar) मुस्ताङ । लोघेकर दामोदरकुण्ड गाउँपालिका-२, ढाक्मरमा हिमचितुवाको आक्रमणबाट एउटै खोरमा रहेका ८२ च्याङ्ग्रा मरेका छन् । मिङ्मार गुरूङको खोरमा गएराति पसेका हिमचितुवाले आक्रमण गर्दा ८२ च्याङ्ग्रा मृत र आठ घाइते अवस्थामा भेटिएका वडासदस्य ङवाङ छवत्तर गुरूङले जानकारी दिए । ‘रातको समयमा तारबारसहितको पर्खाल नाघेर खोरभित्र पसेका चार वटा चितुवाले च्याङ्ग्रा मारेको हो,’ उनले […]

  ABC (क्राईमबिट) बाँके । राज्यबाट प्राप्त हुने सुविधामा कैदीबन्दी प्रत्यक्ष पहुँच पु¥याउन कारागारका कैदीबन्दीलाई सिदाबापत पाउने रकम वितरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा ९ सय २० जना कैदीबन्दीलाई कात्तिक १ देखि १५ गतेसम्मको १२ सय रुपैयाँ दिइएको हो । कैदीबन्दीले कारागारमा सिदाबापत दैनिक ८० रुपैयाँ नगद र ७ सय ग्राम […]

  (ABC-Sanchar) काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भएको हो । महाशाखाका मौसमविद् गोविन्दकुमार झाले पछिल्लो एक घण्टामा उपत्यकामा हल्का वर्षा भएको जानकारी दिए । ‘उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ । सबै ठाउँमा एकै किसिमको वर्षा भने भएको छैन’, उनले भने, ‘अबको […]

  (सागर थापा) दाङ । प्लाष्टिकका मालाको माग बडेको केही बर्षयता देखि मखमलि र सयपत्रि फुलको अभाव भए पछि प्लास्टिक कपडाको मालामा भारी वृद्धि भएको हो।अहिले तिहारलाई लक्षित गरि ब्यपारिहरुले प्लाष्टिकका माला भारतबाट ल्यएका छन्। दाङको बजार लगायतका बिभिन्न स्थानमा रङ्गिचङ्गी प्लास्टिकका कृत्रिम मालाहरु बेच्नका लागि राखिएका छन्। पुरै बजार मालाले सिङ्गारिएको छन् भने ब्यापारीले […]

error: Content is protected !!