०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

समाचार

मखमली र सयपत्रि फुलहरु पाइन छाडे बजारहरुमा प्लाष्टिकका फुलहरु बिक्री हुँदै सागर थापा

  (सागर थापा) दाङ । प्लाष्टिकका मालाको माग बडेको केही बर्षयता देखि मखमलि र सयपत्रि फुलको अभाव भए पछि प्लास्टिक कपडाको मालामा भारी वृद्धि भएको हो।अहिले तिहारलाई लक्षित गरि ब्यपारिहरुले प्लाष्टिकका माला भारतबाट ल्यएका छन्। दाङको बजार लगायतका बिभिन्न स्थानमा रङ्गिचङ्गी प्लास्टिकका कृत्रिम मालाहरु बेच्नका लागि राखिएका छन्। पुरै बजार मालाले सिङ्गारिएको छन् भने ब्यापारीले […]

( एबिसि संचार )                                                     काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सिसि क्यामरा जडान सुरु गरिएको छ । ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको […]

ABC (क्राईमबिट) काठमाण्डौँ । नेपाल प्रहरीको एसपी वीर बहादुर वलीसहित ५ जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । शुक्रबार दिउँसो बसेको बढुवा समितिको बैठकपछि गृह मन्त्रालयले बढुवा सिफारिस गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

  ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मधुसुदन लुइँटेलले राजीनामा दिएका छन् । एसएसपी लुइँटेलले अनिवार्य अवकाशमा जानु अगाडि नै राजीनामा दिएका हुुन् प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सहनिर्देशक रहेका लुइँटेल मंसिर ६ गते अनिवार्य अवकाशमा जाँदै थिए । तर, उनले अवकाशको १५ दिनअघि नै राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृतसमेत भइसकेको […]

  (ABC-Sanchar) काठमाडौं । सर्बोच्च अदालतका रिक्त सात न्यायाधीश नियुक्तिका लागि शक्तिकेन्द्रहरु बीच रस्साकस्सी चलिरहेका बेला टीकापुर काण्डका नाइके रेशमलाल चौधरीको प्रकरण फेरि बल्झिएको छ। र, यसले सर्बोच्चका रिक्त न्यायाधीश नियुक्तिमा असर पुर्‍याएको छ। साथै सो असरलाई जसरी पनि मत्थर पार्ने दौड पनि रोचक देखिएको छ। समाचार अनुसार बिहीबार अपरान्ह न्यायाधीश नियुक्तिकोे अन्तिम निर्णय सिफारिस […]

( एबिसि संचार )                                                        नेपाल  प्रहरीका ५ जना प्रहरी उपरीक्षकहरु (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार ५ […]

( एबिसि संचार )                                              सर्वोच्चसहितका अदालत अब मंसिर १ गते मात्र खुल्ने भएका छन् । सर्वोच्च अदालतले सूचना प्रकाशन गरी शुक्रबारको सुनुवाइपछि एकैपटक मंसिर १ गते मात्र अदालत खुल्ने जानकारी गराएको हो ।दीपावली […]

नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङ घाइते भएका छन्। घाइते भएका कारण उनले फिफा विश्वकपअन्तर्गत एसियाको दोस्रो चरणको पहिलो खेल गुमाउने भएका छन्। नेपाली राष्ट्रिय टिमका प्रशिक्षक  भिन्सेन्जो अल्बर्टो एनेसले शुक्रबार अन्तिम टोली घोषणा गर्दा उनको नाम समावेश छैन। नेपाली टिमका अनुभवी डिफेन्डर अनन्तको घुँडामा चोट लागेको र उनी युएईविरुद्धको खेलमा फिट हुन नसक्ने अखिल […]

  (ABC-Sanchar) काठमाडौं । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो महिना असोजमा तीन खर्ब ६५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३० प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा २ खर्ब ८१ अर्ब रूपैयाँको रेमिटेन्स भित्रिएको थियो। यस वर्ष मासिक औसत एक खर्ब २१ […]

( एबिसि संचार )                                                     भक्तपुरको कौशलटारमा निस्किएको चितुवालाई नियन्त्रणमा लिइएको छ । कौशलटारस्थित एउटा घरको पर्खालको कुनामा लुकेर बसेको अवस्थामा काठमाडौ वन डिभिजन कार्यालयले उक्त चितुवालाई नियन्त्रणमा लिएको हो । […]

error: Content is protected !!