०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

समाचार

नेपालमा भित्रियो ३ खर्ब ६५ अर्ब रेमिटेन्स

  (ABC-Sanchar) काठमाडौं । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो महिना असोजमा तीन खर्ब ६५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३० प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा २ खर्ब ८१ अर्ब रूपैयाँको रेमिटेन्स भित्रिएको थियो। यस वर्ष मासिक औसत एक खर्ब २१ […]

( एबिसि संचार )                                                     भक्तपुरको कौशलटारमा निस्किएको चितुवालाई नियन्त्रणमा लिइएको छ । कौशलटारस्थित एउटा घरको पर्खालको कुनामा लुकेर बसेको अवस्थामा काठमाडौ वन डिभिजन कार्यालयले उक्त चितुवालाई नियन्त्रणमा लिएको हो । […]

उमेर विवादमा मुछिएका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् ।  नेपाली सेनाको जङ्गी अड्डाले भावी प्रधानसेनापतिका रुपमा अघि बढाउदै रथीमा बढुवा सिफारिस भएका पाण्डेको उमेरबारे विवाद आएको थियो । विवादमा तानिएपछि पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मासमक्ष राजीनामा बुझाएको सेनाको उच्च स्रोतले रातोपाटीलाई बतायो ।  यसअघि पाण्डेको उमेरसम्बन्धी विवाद छानबिन गर्न सेनाले रथी सीताराम खड्काको […]

  ABC (क्राईमबिट) काठमाडौं । अहिलेकै पोसाकमा गर्भवती महिला प्रहरीलाई ड्युटी गर्न गाह्रो हुने भएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सहज हुने पोसाक दिने निर्णय गरेको छ । नेपाल प्रहरीमा रहेको ८० हजार जनशक्तिमा सात हजार महिला प्रहरी कर्मचारी छन् । बुधबार बसेको प्रहरीको नीति समन्वय समितिको बैठकले डाक्टर तथा नर्सहरूले प्रयोग गर्ने गाउनजस्तै पोसाक गर्भवती महिला प्रहरीलाई […]

  ABC (क्राईमबिट) सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको अधारमा सर्लाही मलंगवा नगर पालिका वडा नम्बर ८ लच्का स्थित बाटोबाट चाँदीको गहना सहित एक जनालाई नियन्त्रणमा लिएको छ । भारत जिल्ला सितामढी बसतपुर ग्राम पंचायत वार्ड नम्बर ७ बस्ने राजेन दासको छोरा बर्ष १९ को लभ दासलाई प्रहरीले चाँदीको गहना […]

  (ABC-Sanchar) मुगु । छाँयानाथ रारा १० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि उक्त जोडीलाई नगरपालिकाले रकम उपलब्ध गराएको हो । कामी र बुढाले गत वर्ष माघमा विवाह गरेका थिए । छायाँनाथ रारा नगरपालिकाले १२औँ नगरसभामा अन्तरजातीय विवाह गर्ने जोडीलाई रु एक लाख पोत्साहन रकम […]

  ABC (क्राईमबिट) महोत्तरी । धनुषाको ढल्केवरस्थित चोकमा उनीहरु फेला परेको प्रहरीले जनाएको छ । औरही नगरपालिका वडा नम्बर २ स्थित फूलवरिया गाउँका पाँचै जना किशोरी मंगलबार दिउँसोदेखि सम्पर्कविहीन थिए । फेला परेका पाँचै जना किशोरीलाई अभिभावकको जिम्मा लगाइ घर पठाइएको छ । महोत्तरीको औरही नगरपालिका २ का १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा […]

  (ABC-Sanchar) काठमाडौं । विकृतिलाई बढावा र सामाजिक सद्भाव खल्बल्याइरहेको भन्दै सामाजिक सञ्जालमाथि नियमन र नियन्त्रणको चर्काे माग भइरहेको बेला सरकारले सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्न सक्नेगरी सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० पारित गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको निर्देशिकामा सञ्जाल प्रयोगकर्ताले गर्न हुने र नहुने १९ बुँदा उल्लेख छ । साथै […]

  ABC (क्राईमबिट) काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) स्रोतका अनुसार सामूहिक हत्याको १३ दिनपछि मृतकका एक आफन्तलाई पक्राउ गरिएको हो । सिआइबीले डिएसपी धर्म भण्डारीको नेतृत्वमा अनुसन्धान टोली मुगु पठाएको थियो । सोही टोलीले मुगु छायानाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही पक्राउ गरेका हो । कात्तिक १० गते […]

  (ABC-Sanchar) सिरहा । दैनिक एक हजार भन्दाबढी मोटरसाइकल आवतजावत गदै आएको हुलाकी सडक अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीमा सञ्चालनमा आएको काठको पुल जीर्ण बन्दै गएको छ । वर्षायाम सुरु भएसँगै गत असारदेखि नदीमा पानीका बहाव बढेपछि सिरहा नगरपालिकाले तत्कालका लागि बाँस प्रयोग गरी अस्थायी प्रकृतिको काठको पुल बनाएको थियो । बाह्र वर्षदेखि निर्माणाधीन कमलाको […]

error: Content is protected !!