०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

समाचार

दोषीमाथि कारबाही माग गर्दै परिवारले मानव अधिकार आयोगमा ज्ञापन पत्र बुझायो

  (ABC-Sanchar) काठमाडौँ । धनुषामा हत्या गरिएकी आरती साहका दोषीमाथि कारबाही र पीडितलाई न्यायको माग गर्दै उनका परिवारले मानव अधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरलाई ज्ञापन पत्र बुझाएका छन् । दोषीमाथि कडा कारबाही माग गर्दै आज आयोगको कार्यालयमा पुगेर उनीहरूले ज्ञापन पत्र बुझाएका हुन् । त्यस क्रममा आयोगका अध्यक्ष मगरले उक्त घटनाबारे अनुसन्धान भइरहेको भन्दै छिटो […]

  (ABC-Sanchar) काठमाडौं । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सामाजिक सञ्जाल संचालनसम्बन्धी निर्देशिका २०८० लाई स्वीकृति दिएको हो । जसमा सामाजिक सञ्जाल फेसबुक, एक्स, टिकटक, युट्युबलगायतले नेपालमा सम्पर्क कार्यालय राख्नुपर्ने व्यवस्था गरिएको छ । सामाजिक सञ्जाल प्रयोगका क्रममा आएका गुनासोको तत्काल सम्बोधन नभएको र कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताका सामग्री हटाउनुपर्दा अप्ठ्यारो भइरहेको अवस्थामा सरकारले नेपालमा नै सम्पर्क […]

  ABC (क्राईमबिट) बाँके । नेपालगन्ज तीन सय ५० लिटर प्रतिबन्धित खाने तेल जबफ पछि नष्ट बुधबार नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीका अनुसार सर्वसाधारणले भारतबाट ल्याउँदै गरेको उक्त परिमाणको प्रतिबन्धित खाने तेल मंगलबार भन्सार सुरक्षामा खटिएका प्रहरीले जफत गरेका थिए ।

  (ABC-Sanchar) दाङ । घोराही म्याद सकिएको २१ दिन वितिसक्दा पनि घोराही–तुलसीपुर चारलेन सडक मर्मतको काम पुरा हुन सकेको छैन । सडकमा परेका खाडल र धुलोका कारण सवारी साधन सञ्चालनसँगै धुलोका कारण जनताले दिनहु दुःख पाइरहेका छन् । करिव २७ किलोमिटर सडक मर्मतका लागि चार महिना वितिसक्दा पनि मर्मत हुन सकेको छैन् । चारलेन सडक […]

(एबिसि संचार )                                                     इस्टोनिया पठाइदिन्छु’ भन्दै ३४ लाख १३ हजार रूपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन्। गोरखा पृथ्वीनारायण नगरपालिका-६ घर भई काठमाण्डौ तार्केश्चर नगरपालिका-१ बस्ने बर्ष ३५ को […]

(एबिसि संचार )                                                         नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) सुनबहादुर तामाङसहित ५ जना पुर्पक्षका लागि जेल चलान भएका छन् । डाँका चोरी मुद्दामा पक्राउ परेका उनीहरूलाई बुधबार जिल्ला […]

(एबिसि संचार )                                                      जाजरकोट केन्द्रबिन्दु भएर बिहीबार बिहान पनि भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ३:०६ बजे ४.२ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। गत […]

( ए बि सि संचार )                                               अर्घाखाँचीमा २० रुपैयाँका लागि भएको विवादले एक वृद्धाको ज्यान लिएको छ। मालारानी गाउँपालिका ९ गोखुङ्गा पात्ले गाउँमा २० रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या […]

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। गत असोज ९ र १० गते भएको परीक्षामा १ लाख १७ हजार ८८२ विद्यार्थीले परीक्षा दिएका थिए।जसमा ८८ हजार ९४७ विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।  ७५.४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका हुन्।  १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले […]

  (ABC-Sanchar) काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेतको चरित्र हत्या गर्दै धम्क्याएर बार्गेनिङको प्रयास गर्ने युट्युवर मनोज मानवले रक्सी खाएर विभिन्न व्यक्तिलाई धम्क्याउने र बार्गेनिङ गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । विभिन्न व्यक्तिलाई रक्सी खाएर छाडा बोल्दै मानवले धम्क्याउने गरेको अडियो सार्वजनिक भएको छ । एक […]

error: Content is protected !!