(ABC-Sanchar) बारा । कलैयाको बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश स्वर्णकारको गोली हानी हत्या भएको प्रकरणमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। स्वर्णकारको गोली हानि हत्या प्रकरणका कलैया उपमहानगरपालिका–१ बस्ने एक महिलालाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले महिलाको परिचय भने अनुसन्धानकै क्रममा रहेकोले बताएको छैन। सोमबार दिउँसो करिब एक बजेको समयमा मोटरसाइकलमा आएका […]
(ABC-Sanchar) काठमाडौं । सोमबार दिउँसो रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा नै उनी बेहोस भएपछि अस्पताल लगिएको हो । योगराज ढकाल भनिने रिगललाई संविधान दिवसका अवसरमा राष्ट्रपतिले आम माफी दिएपछि त्यसको विरोधमा भारती उत्रिएकी थिइन् । दशैँ लगत्तै उनले आइतबारबाट अनसन शुरु गरेकी थिइन् । २०७२ सालमा उनका पति चेतन मानन्धरलाई रिगलले नेपालगञ्जमा खुँडा प्रहार गरी […]
(ABC-Sanchar) कतिपयले । गत असोज २५ गते प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसहितको पूर्ण इजलासले आधा दिन सुनुवाइ गरेर हेर्न नमिल्ने भन्दै कात्तिक १४ गतेका लागि पेसी तोकेको हो । सर्वोच्चका न्यायाधीश मनोज शर्माको इजलासले गत असोज १९ मा प्रारम्भिक सुनुवाइ गर्दै पूर्ण इजलास गठन गरी निरन्तर सुनुवाइ गरेर मुद्दाको शीघ्र टुंगो लगाउन आदेश दिएको थियो। तर […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना जारी गर्दै गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनीहरू आफूखुसी गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी […]
(ABC-Sanchar) काठमाडौं । दसैं बिदा हुनुअघि बसेको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासले गरेको आदेशअनुसार रिगलको मुद्दा मंगलबार पेसीमा तोकिने भएको हो । ‘अघिल्लो पूर्ण इजलासका न्यायाधीशहरूले यस्तै प्रकृतिका मुद्दामा पहिले फैसला र आदेश गरिसकेका हुनाले हेर्न मिलेको थिएन, त्यसैले मंगलबारका लागि तोकिएको हो,’ रिगल रिहाइका विरुद्ध परेको रिटको […]
(ABC-Sanchar) काठमाडौं । बजारमा दसैँको सप्तमीका दिनसम्म खुद्रामा प्याजको मूल्य किलोको ५५ रुपैयाँ थियो । तर शनिवारदेखि प्याजको मूल्य किलोको ह्वात्तै बढेर १३० रुपैयाँ पुगेको छ । एक सातामै झन्डै तेब्बरले प्याजको मूल्य बढेपछि उपभोक्ताहरू मर्कामा परेका हुन् । शनिवार वीरगञ्जको प्रमुख तरकारी बजार मीन बजारमा प्याज किन्दै गरेको अवस्थामा भेटिएका वीरगञ्ज – ९ का […]
(ABC-Sanchar) काठमाडौं । भारतको आन्ध्र प्रदेशस्थित विजयनगर जिल्लामा दुईवटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५० भन्दा बढी घाइते भएका छन्। गम्भीर घाइतेको संख्या बढी भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। त्यहाँको मण्डल रेल प्रबन्धकका अनुसार हावडा–चेन्नई रुटमा विशाखापट्टनम–पलासा यात्रु रेल र विशाखापट्टनम–रायगढा यात्रु रेल आपसमा ठोक्किएका थिए। दुर्घटनामा […]
ABC (क्राईमबिट) बारा । अज्ञात समूहको गोली प्रहारबाट घाइते बाराको सदरमुकाम कलैया उपमहानगरपालिकाका रुपेश सर्राफको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार दिउँसो मोटरसाइकलमा सवार अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका सर्राफको वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पर्सा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) कोमल शाहका […]
ABC (क्राईमबिट) बारा । कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ । उनको बोर्डिङ नजिकै मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार भएको स्रोतको भनाइ छ । बारा प्रहरीका अनुसार स्वर्णकारको टाउको र छातीमा गोली प्रहार गरिएको छ । गोली […]
ABC (क्राईमबिट) बारा । जिल्ला प्रहरी कार्यालय बारा प्रहरीको निर्देशनमा जितपुरसिमरा उ.म.न.पा. वडा नं. १६ स्थित खटिएको प्रहरीको टोलीले विषेश सूचनाको आधारमा निम्न टिपरहरुलाई रोकी चेक जाँच गर्दा निम्न सवारी साधनहरुबाट बिल विजक भन्दा बढी परिमाणमा रहेको गिट्टी बालुवा सहित निम्न टिपरहरु नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको व्यहोरा जानकारीको लागि अनुरोध गरिएको […]