०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

समाचार

चाडवाडमा हुनसक्ने लुटपाटको घटनालाई ध्यानमा राखेर बसमा सादा पोशाकका प्रहरी परिचालन गर्ने

ABC (क्राईमबिट) काठमाडौं । विशेषगरी राजमार्गको सुनसान र जंगल क्षेत्रमा यात्रुवाहक बसमा लुटपाट हुनसक्ने भएकोले ती क्षेत्रमा बसभित्रै सादा पोशाकका प्रहरी परिचालन गर्न लागिएको हो । यसै गरी दशैं तिहारको विशेष सुरक्षा योजनाअन्तर्गत सबै राजमार्गमा प्रहरी गस्ती बढाइने भएको छ । प्रत्येक बसमा सादा र बढी खतरा रहेको यात्रुवाहक बसमा हतियारसहित प्रहरीले गस्ती गर्ने व्यवस्था […]

(ABC-Sanchar) बर्दिया । राष्ट्रिय निकुञ्जबाट निस्केको एउटा गैंडाको बच्चा (केटो) हराएपछि खोजी सुरु गरिएको छ । शनिबारदेखि हात्तीसहित सुरक्षाकर्मीले संगठित रूपमा खोजी सुरु गरेका हुन् । बर्दिया राष्ट्रिय निकुञ्जबाट गत बिहीबार बाहिर बच्चासँगै निस्केको पोथी गैंडा मृत अवस्थामा फेला परेको सहायक संरक्षण अधिकृत बद्रिविनोद दाहालले जानकारी दिए । पोथी गैंडाको केटा सँगसँगै गए पनि उसको […]

(ABC-Sanchar) काठमाडौं । शनिबार मन्त्रालयमा आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले यसको पुष्टि गरेको हो । ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलाइएको छैन । मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ ।

ABC (क्राईमबिट) मोरङ । एउटै युवतीलाई अलग दुई युवकले मन पराएपछि उत्पन्न बिबादपछि वार कि पार गर्ने भन्दै बिभिन्न घरेलु हतियारसहित हिडेको समूह प्रहरीको नियन्त्रणमा परेको हो । मोरङ प्रहरीका अनुसार बिराटनगरको एक कलेजमा अध्ययनरत एक युवतीलाई दुई जनाले मन पराएका थिए । त्यसपछि दुईमध्ये कुनै एकजनाको हुने गरी छिनोफानो गर्न भन्दै ठाउँ नै तोकेर […]

(ABC-Sanchar) काठमाडौं । मेक्सिकोमा मृत्यु हुनेमध्ये अधिकांश आप्रवासी रहेको समेत अधिकारीले खुलाएका छन् । दुर्घटनामा तीन बालबालिका र दुई महिला भेनेजुएला र हाइटीका भएको ओक्साका राज्यका महान्याधिवत्ताले जानकारी दिए । दुर्घटनामा घाइते २७ जनालार्ई उपचारका लागि नजिकैका अस्पतालहरूमा पुर्‍याइएको छ । अधिकारीहरूले सामाजिक सञ्जालमा गरेका पोष्ट तथा सीएनएनबाट प्राप्त जानकारीअनुसार पहाडी ओक्साका-कुआकनोपालन राजमार्गको घुमाउरो खण्डमा […]

  (ABC-Sanchar) बाँके । कैद मिनाह भएर जेलबाट रिहा भएका नेपालगञ्जका योगराज ढकाल रिगलले सनसनीपूर्ण खुलासा गरेका छन् । रिगलले आफू दाङ कारागारमा रहेको बेला नेपालगञ्जमा हत्या भएका चेतन मानन्धरकी श्रीमती भारती शेर्पा आफूलाई कारागारमा भेट्न् आएको खुलासा गरेका हुन् । एक मिडियासँग कुरा गर्दै रिगलले भारती आफूलाई कारागारमै भेट्न आएर दाई तपाइँले मेरो पतिको […]

  ABC (क्राईमबिट) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायण डाँगीका अनुसार शुक्रबार दिउँसो नेपालगन्जको विपी चोक क्षेत्रमा हुल हुज्जत गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले उनको साथमा रहेको पत्रकार परिचय पत्र बरामद गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ जोहलनपुर्वाका ३२ वर्षीय रियाज खान रहेका […]

(सागर थापा) दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आयोजनामा सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सम्बन्धी जनचेतना फैलाउने उदेश्यले ट्राफिक सप्ताह २०८०” को साप्ताहिक कार्यक्रमको चौथो दिन २० गते शनिबार जेब्रा क्रसिङ लक्षित कार्यक्रम अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लको कमाण्डमा खटिएको ट्राफिक प्रहरी टोलीले दाङको घोराही […]

(ABC-Sanchar) चितवन । खैरहनी नगरपालिकाभित्र स्थायीरुपमा बसोबास गर्ने गर्भवतीले निश्चित किसिमको रक्त परीक्षण, भिडियो एक्सरे सेवा र अत्यावश्यक अवस्थामा एम्बुलेन्स सेवा निःशुल्क प्राप्त गर्ने भएका हुन् । नगरपालिकाले ‘उप-प्रमुखसँग गर्भवती तथा सुत्केरी स्याहार’ कार्यक्रममार्फत यस्तो सुविधाको उपलब्ध गराएको हो । नगर प्रमुख शशीकुमार खनियाले उप-प्रमुखसँग गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रम मातृ तथा नवजात शिशु मृत्यु […]

(ABC-Sanchar) काठमाडौं । उपत्यकामा रहेका आठ बिक्री केन्द्र,तीन वटा घुम्ती पसल सहित ३५ स्थानमा बिक्रीस्थल रहने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । यस्तै, उपत्यका बाहिर पनि सरकारले ४८ स्थानमा चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्न लागेको छ । उपत्यका बाहिर मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, […]

error: Content is protected !!