(ABC-Sanchar) काठमाडौं । इजरायली उद्धारकर्मीले संगीत महोत्सव गरिएको स्थानबाट एकैपटक कम्तीमा २६० जनाको शव निकालेका हुन् । राज्यको दक्षिणी भागमा रहेको रेइम नजिक आयोजना गरिएको सुपरनोभा फेस्टिभलमा हमास लडाकुले हमला गरेका थिए । त्यहाँ आक्रमणपछि मानिसहरू भागाभाग गरेको भिडिओहरू सार्वजनिक भएका छन् । इजरायली उद्धार सेवा ‘जिका’ ले आइतबार त्यहाँ खोजतलास गर्दा ठूलो संख्यामा हताहति […]
ABC (क्राईमबिट) काठमाडौं । निर्दोष नेपाली विद्यार्थीको मृत्यु र घाइते भएको घटनापछि नेपालमा आक्रोश बढ्न सक्ने आङ्कलनसहित अप्रिय गतिविधि हुन नदिन प्रहरीले सतर्कता बढाएको छ। विगतमा यस्ता घटनालगत्तै विरोध प्रदर्शन, आन्दोलन भएको समेत स्मरण गर्दै निमित्त प्रहरी प्रमुख एआईजी टेकप्रसाद राईले सात वटै प्रदेशका प्रहरी प्रमुखलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । केन्द्रीय प्रहरी […]
(ABC-Sanchar) महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक कमल थापाको कमाण्डमा खटिगएको प्रहरी टोलीले महेन्द्रनगर बजारमा संचालित विभिन्न मसाज सेन्टरहरुमा चेकजाँच गरेकाे छ । प्रहरी टोलीले छापामार शैलीमा चेकजाँच गर्दा भीमदत्त न.पा ५ मा रहेको कोहिनुर र सोही स्थानमा रहेको ग्ल्यामर मसाज सेन्टरमा महिला पुरूषहरू अनैतिक किसिमका कार्यहरु गरिरहेको पाइएको थियाे । […]
(ABC-Sanchar) काठमाडौं । एक दु:खद सन्देश सार्वजनिक गर्दै पूर्वराजाले हालै इजरायलमा भड्किएको दुई पक्षीय युद्धमा नेपालीहरूको मृत्युु भएकोमा दु:ख व्यक्त गरेका हुन्। नेपालबाट गएका १० विद्यार्थीहरुको मृत्यु त्यहाँ आक्रमणमा परि मृत्युु भएको थियो। यस्तै अन्य कयौं विद्यार्थी र युवाहरु घाइते छन्। यस्तै पूर्वराजाले अहिलेको अवस्थामा नेपालले तत्काल पहल गर्नुपर्ने तथा शान्त कूटनीतिक क्षमता दर्शाइ नेपालीहरुको […]
(सागर थापा) दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आयोजनामा सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सम्बन्धी जनचेतना फैलाउने उदेश्यले ट्राफिक सप्ताह २०८०” को साप्ताहिक कार्यक्रमको छैठौं दिन सोमबार २२ गते “आवश्यक रहेको स्थामा ट्राफिक सचेतनामुलक बोर्ड स्थापना गर्ने” कार्यक्रम अन्तरगत घोराही स्थित बिभिन्न यातायात व्यवसायीका पदाधिकारी तथा प्रतिनिधीहरूको उपस्थितीमा नजिकिंदै गरेको चाडपर्वहरूमा सवारी साधनहरूमा क्षमता […]
(ABC-Sanchar) काठमाडौं । यल्लो पेगोडा होटल अगाडि अज्ञात व्यक्तिहरुले मोसो दलेका हुन्। प्रसाईंले दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरुले मोसो दलेका हुन् । प्रसाईँले पछिल्लो समय विवादास्पद अभिव्यक्ति दिँदै आएका छन्। प्रसाईं आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई मोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा […]
ABC (क्राईमबिट) महोत्तरी । नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख एक हजार भारतीय रुपियाँ बरामद गरेको छ । बरामद भएका भारतीय नोटमा पाँच सय दरका ३७० थान तथा दुई सय दरका ७० थान रहेको महोत्तरीको जलसागरस्थित सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेड क्वार्टरले जनाएको छ । जलेश्वरस्थित सीमा सुरक्षा […]
(ABC-Sanchar) नवलपरासी । अविरल वर्षका कारण पूर्वी नवलपरासीमा धानबालीमा ठूलो क्षति पुगेको छ । किसानले काटेका धान पानीले भिजेर कुहिन थालेपछि किसान मर्कामा परेका छन् । दलदलेका किसान विष्णु पौडेलले धान बाली भित्र्याउन नपाउँदै कुहिन थालेपछि चिन्तित हुनुभएको छ । पूर्वी नवलपसारीमा ९८ प्रतिशत धान रोपाइँ भएको थियो । पाक्न थालेको धान काट्न सुरु गरेका […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बलले जिम्मेवारी बहन गर्ने क्रममा शारिरीक रुपमा अंगभंग भई अशक्त भएका सशस्त्र प्रहरी कर्मचारीहरुको बृत्ति बिकासलाई मध्यनजर गरी एक पटकको लागि मात्र एक तह पदोन्नती हुने व्यवस्था अनुसार निवेदन माग गरेको हो । बलको स्वीकृत संगठन तथा ब्यवस्थापन सर्वेक्षण प्रतिवेदन, २०५० मा रहेको व्यवस्था अनुसार एक पटकको लागि मात्र […]
(ABC-Sanchar) बाँके । उपमहानगरपालिकामा दिउँसोको समयमा जारी निषेधाज्ञा र रातिको ‘कर्फ्यु’ खुकुलो बनाइएको स्थानीय प्रशासनले जनाएको छ । यही असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो भने असोज १८ गतेदेखि दिउँसोको कर्फ्यु हटाइ रातिको कफ्र्यू कायमै राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए । उनका अनुसार जनजीवन सामान्य बन्दै […]